Advertisement

काठमाडौं । साना कम्पनीको शेयरमा १० कित्ते प्रावधान हट्ने संभावना बढेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २५ करोड रुपियाँसम्म पुँजी भएका कम्पनीले आईपीओ निष्काशन गर्दा न्यूनतम् २५० कित्ता शेयर खरिद गर्नुपर्ने नियम ल्याउने तयारी गरेको छ ।  साना कम्पनीमा १० कित्ते ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरण लक्ष्यअनुसार खुद नाफा गर्न असफल भएको छ । गएको आर्थिक बर्षमा २० अर्ब ७८ करोड ५१ लाख रुपियाँ खुद नाफा गर्ने लक्ष्य रहे पनि जम्मा १२ अर्ब ६७ करोड ३८ लाख रुपियाँ मात्रै नाफा भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।  नाफा घट्नुको का...

काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनाका लागि ब्याजदर निर्धारण गरेका छन् ।  लामो समयदेखि सहमतिमा ब्याजदर निर्धारण गर्दै आएका बाणिज्य बैंकहरुले साउन महिनाका लागि आ–आफ्नै हिसावले ब्याजदर निर्धारण गरेका हुन् ।  नेपाल बैंकर्स संघको गत बिहीबारको ब...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले बीमा क्षेत्रमा हुने बीमालेख समर्पण (सरेण्डर)लाई यस क्षेत्रको रोगको रुपमा बुझ्न नहुने बताएका छन् ।  बीमितलाई सरेण्डरको आवश्यकता पर्ने भएकाले नै यसको व्यवस्था बीमामा राखिए...

काठमाडौं । विगत तीन महिनाअघि राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक नारायण सापकोटाको मोबाइलको ह्वाट्स एपमा एउटा सूचना आयो– वीरगञ्ज भन्सार कार्यालयबाट जाँचपास भएको प्रज्ञापन पत्र एम नम्बर ५४६३४ मा राजस्व छली भयो ।  सापकोटाले तुरुन्तै एक टोली पठाएर जुत्...

काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रू दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिम...

काठमाडौं । वेभ नेपाल प्रा.लि.ले हङकङ र मकाउ पानी निर्यात सुरु गरेको छ । कम्पनीले सुरुमा एक कन्टेनर पानी ती ठाउँमा निर्यात गरेको हो । हङकङको एसएल ट्रेडिङ कम्पनीलाई पानी बिक्री गरेको सेभ नेपालले जानकारी दिएको छ । हाल हङकङमा साधारण पानी प्रतिबोतलको मूल्य ९० देखि...

काठमाडौं । दुई हप्ताअघि एक प्रहरी निरीक्षक दलबलसहित नवलपरासीको एक घरमा छापा मार्न जान्छन् । ती प्रहरी निरीक्षकले मान्छे फेला नपारेपछि सो घरबाट बाहिर निस्किन्छन् । गेटबाट निस्कन नपाउँदै ती प्रहरीको मोबाइलको घण्टी बज्छ । अपरिचित व्यक्तिको एनसेलको नम्बरबाट फोन आउँछ । प्रह...

काठमाडौं । एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि.ले कर छली गरेको पत्र बुझेको छ । कम्पनीका प्रतिनिधिले आन्तरिक राजस्व विभागले निर्धारण गरेको पत्र बुझेर लगेका हुन् ।  यसअघि एफवान सफ्टलाई पत्र बुझ्न आउन विभागले आग्रह गर्न उसले आनकानी गर्दै आएको थियो । कर छली भएको आशंकापछि...

संघीय राजधानी रहेको प्रदेश बागमतीमै अवस्थित छ हेटौंडा उपमहानगरपालिका । बागमती प्रदेशको राजधानी हेटौंडा नेपालको मध्ये भागमा अवस्थित पुरानै शहर हो । हेटौंडालाई २०२६ सालमै नगर पञ्चायत घोषणा गरिएको थियो ।  २०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा हेटौंडा नगरपाल...

काठमाडौं । देशभर बार्षिक ४० लाख रुपियाँभन्दा बढी कमाएर कर विवरण नबुझाउने नौ हजार करदाता भेटिएका छन् । आन्तरिक राजस्व विभागले नौ हजार करदाताहरुको सूची तयार गरेको हो । यो सूची आफूहरुको प्रणालीबाट निकालिएको विभाग स्रोतको भनाई छ । प्रणालीले अग्रिम कर कट्टी (ई&nda...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ । महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्थ...

काठमाडौं । डिजिटल सर्भिस ट्याक्स (डीएसटी) कर तिर्नका लागि विदेशी कम्पनीहरुले आन्तरिक राजश्व विभागको नेपाल राष्ट्र बैंकमा खोलिएको डलर खातामा रकम जम्मा गर्नुपर्ने भएको छ ।  उनीहरुलाई कर तिर्ने प्रक्रिया सरल बनाउन विभागले राष्ट्र बैंकमा अमेरिकी डलरमा खाता खोलेको ह...

काठमाडौं । प्रविधि क्षेत्रको अग्रणी कम्पनी एफवान सफ्टले कर छली गरेको पुष्टी भएको छ । कम्पनीलाई आन्तरिक राजस्व विभागले कर छली प्रमाणित गर्दै पुनः कर निर्धारण गरेको हो । विभागले एफवान सफ्टको आर्थिक वर्ष २०७५–७६ को विवरणमा कर छली गरेको भेटिएको हो । यो वर्षको विवर...

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० का १० महिना अर्थात बैशाख मसान्तसम्म २१ वाणिज्य बैंक मध्ये नबिल बैंकले सबैभन्दा बढी खुद नाफा कमाएको छ ।  नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार नबिलले उक्त अवधिमा ६ अर्ब १२ करोड नाफा कमाएर पहिलो भएको हो ...

काठमाडौं। प्रविधि कम्पनी एफवान सफ्टको प्रणालीसँग कनेक्ट गरेर कारोबार गर्दा सुरक्षा थ्रेट महशुस गर्दै बैंकहरुले उससँगको सम्झौता तोडेर आफ्नै प्रणालीबाट कारोबार गर्न प्रक्रिया अघि बढाउन थालेका छन् ।  एफवान सफ्टको ई–सेवा र फोन–पेलाई बैंकको सिस्टमसँग कनेक्...

काठमाडौं । आर्थिक विधेयकको बुँदा नम्बर २६ र २७ विरुद्ध बैंकरहरु सशक्तरुपमा उभिने तयारीमा लागेका छन् । सरकारले कर बढाउने नाममा बैंकहरुसँग गैरकानुनी र अन्तर्राष्ट्रिय अभ्यासविपरित कर अशुल्ने प्रयास गरिएको भन्दै बैंकिङ क्षेत्रलाई निचोर्न खोज्ने कुराको कानुनी उपचारसँग...

काठमाडौं । बहुर्राष्ट्रिय ब्राण्ड कोकाकोलासँग प्रतिस्पर्धा गर्न दुई बर्षअघि नेपाल आएको अर्को बहुर्राष्ट्रिय ब्राण्ड आरसीकोलालाई कोकाकोलाको एकाधिकार अगाडि टिक्न मुस्किल परेको छ ।  आक्रामक बजार बिस्तारको योजनासहित आएको आरसीकोलालाई अगाडि बढ्न नदिन कोकाकोला बाधक भएको ह...

काठमाडौं। बैंक तथा वित्तीय संस्थाको फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जर तथा एक्विजिसनमा कर लाग्ने वा नलाग्ने विषयमा सरकारका दुई सहसचिवबीच गम्भीर मतभेद देखिएको छ ।  सहसचिव झक्कप्रसाद आचार्य र दीर्घराज मैनालीबीचको विवादले समग्र बैंकिङ क्षेत्रमा नै तरंग ल्याएको छ &...

काठमाडौं। विद्युतीय सेवा कर अर्थात डीएसटी (डिजिटल सर्भिस ट्याक्स)मा नेपाललाई ठूलो सफलता हात परेको छ । विश्व चर्चित ब्राण्डहरुले डीएसटी तिर्ने प्रक्रियाको थालनी भएको छ ।  चर्चित सुचना प्रविधि कम्पनी माइक्रोसफ्टले नेपालमा कर तिर्ने प्रक्रिया सुरु गरेको हो ...

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले एक वर्षको आफ्नो कार्यअवधिमा धेरै काम भए पनि अझै सन्तोषजनक काम भने हुन नसकेको बताएका छन् ।  बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा उनले यस बीचमा धेरै काम भएको र भोलिका लागि समेत अन्य महत्वपूर्ण कामको खाँका तया...

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको लागि सुझाव माग गरेको छ ।  बजेट सार्वजनिक भएपछि राष्ट्र बैंकले आगामी आवको लागि मौद्रिक नीतिको तयारी थालेको हो ।  नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम प्रत्येक वर्ष म...

काठमाडौं । अर्थमन्त्रालयले सहकारीहरुलाई आयकरको स्ल्याब शतप्रतिशत बढाइदिएको छ । सहकारीलाई दिइएको छुटको नतिजा राम्रो आउन नसकेको भन्दै स्ल्याब बढाइदिएको हो । अब महानगरपालिका भित्र सञ्चालित सहकारीले २० प्रतिशत आयकर तिर्नुपर्नेछ । यसअघि महानगरपालिकाभित्र सञ्चालित सहकारील...

काठमाडौं। बजेटअघि तेल उद्योगीहरु अर्थमन्त्री प्रकाशशरण महत भेट्न अर्थमन्त्रालय पुगेका थिए । उद्योगीले आफ्नो क्षेत्रको समस्याबारे मन्त्री महतलाई गुनासो पनि पोखे । तर त्यसअघि नै महतले तेल उद्योगीहरुको तथ्यांक र बदमासी अध्ययन गरिसकेका थिए । गुनासो सुनेपछि तेल उद्योगीलाई मन्...

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षको लागि सोमबार जारी गरेको बजेटप्रति निजी क्षेत्र त्यति खुशी हुन नसकेको देखिएको छ । व्यवसायीहरुले बजेटका केही पक्ष सकारात्मक भए पनि लगानी प्रवद्र्धन गर्ने कुरामा आफूहरुले खाजेजस्तो र सोचजस्तो बजेट आउन नसकेको बताएका छन् ।  नेप...