Advertisement

काठमाडौं । वरिष्ठ उद्योगपति एवं पूर्वअर्थराज्यमन्त्री डा. रुप ज्योतिले नेपाल राष्ट्र बैंकले बैंकहरुको अवस्थालाई मात्रै ध्यान दिदाँ अन्य क्षेत्र दबाबमा परेको गुनासो गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले समग्र अर्थतन्त्रको अभिभावकत्व निर्वाह गर्नुपर्ने राष्ट्र बै...

काठमाडौं । सुन तस्करीको अनुसन्धानमा अर्थमन्त्री र गृहमन्त्रीबीच विवाद चुलिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भन्सारका कर्मचारीमासथि धरपकड सुरु गरेपछि विवाद चर्किएको हो । गत साउन २ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयब...

काठमाडौं । ज्योति समूहसँग सम्वन्ध विच्छेद गर्ने पूर्वनिर्णयबाट हिरो मोटोकर्प, इण्डिया पछि हटेको छ । नेपालमा लामो समयदेखि हिरो ब्राण्डका दुई पांग्रे सवारी साधनहरुको आधिकारिक बिक्रेता रहेको ज्योति समूहसँग व्यवसायिक सम्वन्ध चिस्सिएपछि हिरो मोटोकर्पले एकपक्षीयरुपमा सम्वन्ध विच्छ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेट तथा ट्रङ्कलाइनको विवाद फेरि बल्झाएका छन् । प्राधिकरणले १५ दिनको म्याद दिएर रकम तिर्न अल्टिमेटम दिएपछि व्यवसायीहरु फेरि आतंकित हुने अवस्था आएको छ । लोडसेडिङ हुने तत्कालिन समयमा सम्झौता गर...

काठमाडौं । भन्सार महसुल संकलनमा केहि सुधार देखिन थालेको छ । चालु वर्षको पहिलो महिनामा आयात घटेपनि राजस्व संकलन बढेको देखिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा १ खर्ब २९ अर्बको आयात भएको छ । यो आयातबाट राज्यले ३२ अर्ब २३ करोड राजस्व संकलन भएको छ । ...

काठमाडौं । कोरोना महामारीका कारण विगत तीन वर्षदेखि आयोजना हुन नपाएको नेपालको सबैभन्दा ठूलो व्यापारिक प्रदर्शनी ‘नाडा अटो शो’ यस पटक भदौ २६ गतेबाट सुरु हुने भएको छ ।  सवारी साधनका क्षेत्रमा आएका नयाँ नयाँ प्रोडक्टको प्रदर्शनीदेखि कम्पनीहरुले आफ्न...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब ९८ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् ।  यी कम्पनीहरुले गत आर्थिक वर्षको समीक्षा अवधिमा चार अर्ब ४८ करोड २९ लाख रुपियाँ आर्जन गरेका थिए । यसरी तुलना गर्दा ५० करोड बीम...

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ ।  गत आवको पहिलो महिनामा रु एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा रु एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार कायम भए...

काठमाडौं । चुरोट र मदिरा उद्योगको लाइसेन्स हात पार्न ठूला व्यवसायिक घरानाहरु दौडधुपमा लागेका छन् । चुरोटको बजारमा सूर्य नेपालको एकलौटी जस्तै व्यापार रहेको र उसले निकै आकर्षक मुनाफा वितरण गर्न सफल भएको देखेपछि अन्य ठूला घरानाहरु पनि यसतर्फ आकर्षित भएका छन् ।  ...

काठमाडौं । राजस्व अनुसन्धान विभागको पुनर्संरचना गरिने भएको छ । विभागको क्षमतालाई बढाउनका लागि पुनस्संरचना गर्न लागिएको हो । विभागको क्षमता कमजोर बन्दा राजस्व छलि गर्ने गिरोहको मनोबल बलियो बन्दै गएको छ । अर्थ मन्त्रालय अन्तर्गत रहेको विभाग हाल मन्त्रिपरिषद तथा प्रधानमन्...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक (एमडी) हितेन्द्रदेव शाक्यले प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर निष्काशन) जारी गर्ने कुरा प्राधिकरणको लागि आत्मघाती हुने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले प्राधिकरणलाई पै...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको न्यूनतम् पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्याएको छ । श्रम ऐन २०७४ अनुसार गत साउन १ बाट लागु हुने गरी न्यूनतम् पारिश्रमिक बढाइएको हो ।  मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ...

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन् ।  हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १२ वटाले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाउँदा ४ वटाले स्थिर राखेका छन् । बाँकी ४ वटाले भने ब्याज दर घटाएका हुन् ।  ...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनकपुर चुरोट कारखाना लिमिटेडको ४८ वटा ट्रेडमार्क नवीकरण गर्ने भएको छ । जचुकालिको ट्रेडमार्क सुरक्षित गरिदिन भन्दै मन्त्रालयले पत्राचार गरेपछि उद्योग विभागले नवीकरण गर्ने भएको हो ।  मन्त्रालयले एक महिनाअघि नै पत्रा...

काठमाडौं । राष्ट्रिय स्तरका आठ विकास बैंक मध्ये लाभांश क्षमता सबैभन्दा बढी लुम्बिनी विकास बैंकको देखिएको छ ।  विकास बैंकहरुले हालै सार्वजनिक गरेको गएको वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार लुम्बिनी विकास बैंकको लाभांश क्षमता ११.६१ प्रतिशत रहेको छ ।  ...

काठमाडौं । गएको आर्थिक वर्ष १२ वटा वाणिज्य बैंक मर्ज भई ६ वटा हुँदा कूल वाणिज्य बैंकको संख्या २० मा झर्यो ।  राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’ को नीतिअनुसार गएको आर्थिक वर्ष २०७९/८० मा मात्र १२ वटा वाणिज्य बैंक एकापसमा गाभ्ने/गाभिने (मर्जर) र प्राप्ति...

काठमाडौं । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कडा सुरक्षा जाँच र भन्सार जाँच पास गरेर बाहिर निस्किएको सय किलोभन्दा बढी अवैध सुन पगालेर तौल यकिन गर्न नेपाल राष्ट्र बैंक पठाएको तीन साताभन्दा बढी भयो ।  दुई पांग्रे सवारी साधनको ब्रेक सु भनेर ल्...

काठमाडौं । बैंक वित्तीय संस्थाहरुले गत आव २०७९÷८० को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  नेप्सेमा सूचीकृत वित्तीय विवरण सार्वजनिक गरेका १९ वाणिज्य बैंक मध्ये २ वटा लाभांश दिन नसक्ने अवस्थामा छन् ।   राष्ट्रिय स्तरका ८ वटै...

काठमाडौं । राष्ट्रिय स्तरका आठ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । गएको वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार मुक्तिनाथले १ अर्ब ३६ करोड नाफा कमाएको हो ।  त्यसैगरी गरिमा विकास बैंकले १ अर्ब २१ करोड नाफा कमाउँ...

काठमाडौं । वाणिज्य बैंकहरुकाले गएको वर्ष ७० अर्ब १७ करोड नाफा कमाएका छन् ।  हाल सञ्चालकमा रहेका २० वाणिज्य बैंकहरुको आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्ष भन्दा २४.९३ प्रतिशतले नाफा बढेको हो । अघिल्लो वर्ष ५६ अर्ब १७ करोड नाफा कमाएका थि...

काठमाडौं। शहरी क्षेत्रमा व्यवस्थित आवास निर्माणका लागि ठूलो बैंक स्थापना हुने भएको छ । नेपाल घरजग्गा तथा आवास विकास महासंघको अगुवाईमा ‘रियल स्टेट बैंक’ स्थापना हुन लागेको हो । महत्वाकांक्षी योजनासहित बैंक स्थापना गर्न लागिएको महासंघका अध्यक्ष भेषराज लो...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज चालु आर्थिक वर्षको २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  उक्त नीति कार्यक्रममा धितोपत्र बजारको नीतिगत तथा कानुनी व्यवस्थामा सुधार, बजार नियमन तथा सुपरीवेक्षण सम्बन्धी सूचना प्रविधि प्रणालीको विकास...

काठमाडौं । निजी क्षेत्रले राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने गरी नआएको प्रतिक्रिया दिएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त विज्ञप्ति जारी गर्दै मौद्रिक न...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षका लागि नयाँ मौद्रिक नीति जारी गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले यसलाई पारित गर्दै सरकारले जारी गरेको बजेटका आधारमा नयाँ मौद्रिक नीति जारी गरेको हो ।  नीतिमा के के व्यवस्था छन् ? हेर्नुहोस् ...

काठमाडौं । सय किलोभन्दा बढी सुन तस्करी भएको पछिल्लो काण्डमा आफ्नो भूमिकामाथि गम्भीर प्रश्न उठेको बेला भन्सार विभागले तीन जना आफ्ना कर्मचारीलाई निलम्बन गरेर थप अनुसनधान अघि बढाएको छ ।  विभागले अनुसन्धान तीब्र पारेको दावी गरेको छ । निर्देशक मानबहादुर पौडेलको ने...