Advertisement

काठमाडौं । एभरेष्ट बैंक सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल बैद्य चयन भएका छन् ।  गत विहीबार बसेको सञ्चालक समितिको बैठकले बैद्यलाई अध्यक्ष चयन गरेको हो । अध्यक्ष बैद्यले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ लिएको कम्पनी...

काठमाडौं । राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएसँगै संस्थानका प्रशासक कविप्रसाद पाठक र सहायक प्रशासक कृष्णकुमार श्रेष्ठको जागिर गएको छ ।  नयाँ कम्पनीको सञ्चालक समितिले पहिलो बैठकले व्यवस्थापन तहमा रहेका वरिष्ठ कर्मचारी महेश रिमालाई निमित्त प्रमुख कार्यकारी अधि...

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सुमन पोखरेल नियुक्त भएका छन् । यसअघि आइएमई समूहको सीईओ  रहेका उनलाई बैंक सञ्चालक समितिले डीसीईओ नियुक्त गरेको हो ।  पोखरेल आईएमई समूहका अध्यक्ष चन्द्र ढकालका एक विश्वासपात्रको रुपमा...

काठमाडौं । शिवम् सिमेन्टका भिपी (सेल्स एन्ड मार्केटिङ) निखिल अग्रवाल सम्मानित भएका छन् । ब्रान्डम्यान इन्डिया पीआर एन्ड प्रोमोसनद्वारा आयोजित कार्यक्रममा अग्रवाल श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३ बाट सम्मानित भएका हुन् । अग्रवाल शिवम् सिमेन्टमा स्थापना कालदेखि न...

काठमाडौं । यती एयरलाइन्सको सीईओ (प्रमुख कार्यकारी अधिकृत)मा सुवाश सापकोटा नियुक्त भएका छन् । यस कम्पनीको ४९ प्रतिशत शेयर स्वामित्व एसियन लाइफ इन्स्योरेन्सले लिएसँगै सापकोटा सीईओ नियुक्त भएका हुन् ।  शेयर स्वामित्व खरीद बिक्रीको औपचारिक समझदारी भने दशैंपछि हुने ...

काठमाडौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई असोज २१ गतेदेखि लागु हुने गरी चार वर्षको लागि कार्यकारी प्रमुखमा...

काठमाडौं । नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त भएकी छिन् ।  बैंक सञ्चालक समितिको गत आइतबारको निर्णय अनुसार असोज १५ गते सोमबारदेखि लागू हुने गरी नायब सीईओ पन्तलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले...

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।  नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आजको मन्त्रीस्तरीय निर्णयबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्...

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले सीईओमा उपासना पौडेलको नाम प्रस्ताव गरेको छ ।   उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणमा पुगेको तर स्वीकृत हुन बाँकी रहेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।  कम्पनी सञ्चाल...

काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त हुन सफल भएका छन् । राष्ट्रिय बाणिज्य बैंकमा लामो समय काम गरेका उनलाई कोष सञ्चालक समितिले सोमबार चार बर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । अधिकारी राष्ट्रिय बाणिज्य बैंकको उपप्रम...

काठमाडौं । ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी उक्त पदमा बढुवा गरेको हो । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा...

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स (लघुबीमा) कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विश्व तिमिला नियुक्त भएका छन् । बीमा क्षेत्रमा लामो समय अनुभव संगालेका तिमिलाले नयाँ लघुबीमा कम्पनीको व्यवस्थापनको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।  यसअघि उनी प्रिमियर इन्स्य...

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् ।  संस्थाको सञ्चालक समितिको मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्...

काठमाडौं । प्राइम कमर्सियल बैंकको सीईओमा संजीव मानन्धर नियुक्त भएका छन् ।  सञ्चालक समितिको आजको बैठकले रिक्त रहेको सीईओ पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  नवनियु...

काठमाडौं । दुई कम्पनीमा नयाँ सीईओ नियुक्त भएका छन् । एक लघुवित्त कम्पनी र एक हाइड्रो कम्पनीमा नयाँ सीईओ नियुक्त भएका हुन् ।  यसैक्रममा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सीईओमा रामहरि दाहाल पुनः नियुक्त भएका हुन् । सञ्चालक समितिको हिजो साँझ बसेको बैठक...

काठमाडौं । कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पाले रुसस्थित युरोपको सबैभन्दा अग्लो माउन्ट एल्ब्रस हिमालको सफल आरोहण गर्दै कर्पोरेट नेपालको लोगो अंकित झण्डा पनि पुर्याउन सफल भएकी छन् ।  उनले आइतबार बिहान रुसी समयअनुसार ६ः१५ बजे माउन्ट एल्ब्रस (५,६४२ मिटर) आरोहण गर्दै ...

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने भएको छ ।  दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथिहरूका...

काठमाडौं । प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धर नियूक्त भएका छन् ।  सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि समाप्त भएकाले साउन १७ गतेबाट लागू हुने गरी संजीवलाई कामु सीईओ नियुक्त गरिएको कम्पनी सचिव राजकुमार कार्...

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको कम्पनी सचिवमा शिवराज भण्डारी नियुुक्त भएका छन् ।  सञ्चालक समितिको आइतबार दिउँसो बसेको बैठकले हिजैबाट लागु हुने गरी भण्डारीलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको सीईओ राजेशकुमार श्रेष्ठले जनाएका छन् ।  ...

काठमाडौं । विवेक दुगड़ व्यापारिक घराना दुगड. समूहका एक प्रतिनिधि पात्र हुन् । नेपालको आर्थिक तथा व्यवसायिक विकासमा दुगड़ ग्रुपको योगदान महत्वपूर्ण छ । आफ्नै विशिष्ठ इतिहास पनि छ । त्यो विरासतलाई जोगाएर निरन्तरता दिने दायित्व दुगड़ समूहको छोरा पुस्ताका एक प्रतिनिधि विवेक ...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् ।  सञ्चालक समितिको सोमबार बसेको बैठकले भट्टचनलाई अध्यक्षमा चयन गरेको कम्पनीका सीईओ रमेशकुमार भट्टराईले उल्लेख गरेका छन् ।  कम्पनीको अन्य सञ्चालकहरुमा संस्थापन समूहबा...

काठमाडौं । कुमारी क्यापिटलको सीईओमा पुष्प शर्मा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले आजैदेखि लागू हुने गरी शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  शर्माले यसअघि कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आउका थिए ...

काठमाडौं । लक्ष्मी सनराइज बैंक सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल चयन भएका छन् ।  गत शुक्रबारदेखि तत्कालीन लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भई एकीकृत कारोबार शुरु भएसँगै सञ्चालक सतिति फेरिएको हो ।  शुक्रबारनै बसेको सञ्चालकहरुको बैंकले नेपाललाई अध्यक्ष ...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ ।  प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार यही सार २९ गते हुने ...

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल श्रेष्ठ नियुक्त भएका छन् ।  कम्पनी सञ्चालक समितिको विहीबार बसेको बैठकले आजदेखि लागू हुने गरी श्रेष्ठलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव रुबिश श्रेष्ठले जनाएका छ...