Advertisement

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । उनी जनवरी २६ बाट लागू हुनेगरी चार बर्षका लागि नियुक्त भएको हालका सीईओ भुवन दाहालले जानकारी दिए ।  बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पाण्डेलाई सीईओ नियुक्...

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा विनोदनरसिंह श्रेष्ठ नियुक्त भएका छन् । उनले सन् १९९७ मा हिमालयन बैंकको अधिकृतस्तरबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका थिए । श्रेष्ठसँग बैंक अफ काठमाण्डू, कुमारी बैंक लगायतका वाणिज्य बैंकको व्यव...

काठमाडौं । सिभिल बैंक सञ्चालक समिति बैठकले सञ्चालक प्रतापजङ पाण्डेलाई सर्वसम्मत रूपमा अध्यक्ष छनोट गरेको छ । समितिको बुधबारको बैठकबाट उनी अध्यक्ष चयन भएका हुन् ।  अध्यक्ष पाण्डेले आफूलाई अध्यक्ष चयन गरेको र अब बैंकलाई थप गति दिने प्रतिवद्धता जनाएका छन् । उनले भने...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ११ जनाले आवेदन दिएका छन् । आवेदनका लागि आइतबारसम्मको समय दिइएकोमा ११ जनाले आवेदन बुझाएको अर्थ मन्त्रालयले जनाएको छ ।  सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वम...

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवणलाल मास्के नियुक्त भएका छन् ।  बुधबार बसेको बैंक संचालक समितिको बैठकले मास्केलाई नियुक्त गरेको हो । विगत ३ महिनादेखि बैंकको कामु सीईओको रुपमा नेतृत्व गर्दै आएका उनलाई अहिले पूर्ण ...

काठमाडौं । सयभन्दा धेरै चलचित्रकी सफल अभिनेत्री करिश्मा मानन्धरलाई धेरैले महानायिकाको रुपमा समेत चित्रण गर्छन् । उमेर ढल्किँदै गए पनि आफ्नो चमक कायम गर्न सफल उनी सदाबहार सुन्दरी नै हुन् । जीवनको उत्तरार्दमा करिश्मा व्यवसायतर्फ ढल्किएकी छन् । उनले १० करोड रूपियाँ खर्चेर इन्ट...

काठमाडौं । गोविन्द ज्ञवाली एउटा साधारण किसान परिवारमा जन्मिएका व्यक्ति हुन । जीवनमा आएका विभिन्न उत्तर चढावलाई सामना गर्दै अघि बढेका ज्ञवाली मार्केटिङ एक्सपर्ट, ब्राण्ड म्यानेजर, उत्पादनमूलक कम्पनीको प्रमुख, इक्यूप्मेन्ट मार्केटिङ् हेड, विश्व विद्यालयको प्रध्यापकको रुपमा परिचित ...

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विपिनकुमार लाल नियुक्त भएका छन् । आइतबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले उनलाई चार बर्षका लागि नियुक्त गरेको हो । यसअघि उक्त कम्पनीको सीईओ रहेको नारायण भट्टराईप्रति सञ्चालक समिति सन्तुष्...

काठमाडौं । यस बर्ष संविधान दिवसमा थुप्रै व्यवसायी मानपदवी, अलंकार र विभूषणबाट विभुषित हुने भएका छन् । आइतबार सार्वजनिक यस्ता पदकबाट विभुषित हुने व्यवसायीमा ३० जना भन्दा बढि छन् ।  सुप्रवल जनसेवाश्रीबाट विभुषित हुनेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर...

काठमाडौं । निजी क्षेत्रको एक मात्रै पुनर्बीमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा इण्डियाका चन्द्रसेकरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव संगालेका उनलाई कम्पनीले नियुक्त गरेको हो । बीमा समितिबाट लाइसेन्स ...

काठमाडौँ । राजश्व सचिवमा कृष्णहरि पुस्करलाई सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत पुस्करलाई अर्थमन्त्रालयको राजश्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।   उद्योग मन्त्रालयमा लामो समय काम गरेका प...

काठमाडौं । नेपाल बंगलादेश (एनबी)बैंकको डेपुटी जीएम (नायव महाप्रवन्धक)मा सलोनिका सिंह नियुक्त भएकी छन् । यसअघि एसिस्टेन्ट जीएम रहेकी उनलाई बैंकले डेपुटी जीएममा बढुवा गरेको हो ।  बैंकिङ क्षेत्रमा २३ बर्ष लामो अनुभव बटुल्न सफल सिंहको आफ्नो बैंकिङ करियर तत्काल...

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो । उनी काठमाडौं विश्वविद्यालयका प्राध्यापक हुन् ।  त्यस्तै आयोगको सदस्यहरूमा रामकुमार फुयाँल र दिलब...

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जिआईसी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)  मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । बीमा समितिले उनलाई शुक्रबार स्विकृती दिएको हो ।  श्रेष्ठको नियुक्तीसँगै नेपालको सबै बीमा कम्पनीले सीईओ पाएको समितिले जनाएको छ ।  बी...

काठमाडौ । नेपाल उद्योग परिसंघको अध्यक्षमा बिष्णु अग्रवाल चयन भएका छन्। परिसंघको १८ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्ष चयन गरेको हो। उनी यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए।  यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका अग्रवालले परिसंघको पूर्...

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को एसिया प्यासिफिक (आरबीएपी) प्रमुखको आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।  अमेरिकाको न्यूयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा बसेर काम गर्नेगरी नियुक्त पाएका उनले...

काठमाडौं । कोकाकोला भारतले नेपालकी देवयानी राणालाई उपाध्यक्षमा नियुक्त गरेको छ । नेपालको दरबार हत्याकाण्डसँग जोडिएकी उनलाई कोकाकोला भारतले महत्वपूर्ण पदमा नियुक्त गरेको हो ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर राणकी छोरीसमेत रहेकी देवयानीसँगको प्...

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले यस्तो विषम परिस्थितिमा पनि राजनीतिक दल र नेताहरू मिल्न नसक्दा आम जनतामा चिन्ता र निराशा बढ्दै गएको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, ‘जनता कोरोना महामारीको चपेटामा छन् । महामारीका कारण धेरैले ...

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको  प्रशासकमा कवि प्रसाद पाठकको कार्यकाल दोहोरिएको छ । कार्यकाल दोहोरिएसँगै प्रशाकको रूपमा उनी   पुन तीन वर्ष बीमा संस्थानमा रहने छन् ।  संस्थानको ऐनले व्यवस्था गरेअनुसार नै प्रश...

काठमाडौँ । नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव सुमन दाहाल चयन भएका छन् ।  बैंकको सञ्चालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक रहेका केदारप्रसाद पनेरुको स्थानमा दाहाल मनोनयन भएर आएपछि उनी सञ्चालक नियुक्त भएको कम्पनी सचिव केशवप्रसाद भण्डारील...

काठमाडौं । खेलप्रेमीहरूलाई युरो कप २०२० ले छोएको छ । यसबाट मेघेन्द्रप्रकाश गिरि पनि अछुतो छैनन् । कर्पोरेट दुनियाँको व्यवसायिक व्यस्ततासँगै जारी युरो कपमा केही समय नदिई उनलाई सन्तोष मिल्दैन् ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कम्युनिकेशन एण्ड ब्राण्डिङ हेड रहेका ...

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ ) मनोज कुमार लाल कर्ण दोहोरिएका छन्। उनको कार्यकाल आगामी चार वर्षकोलागि थपिएको हो । युनियन लाइफको इन्स्योरेन्स सञ्चालनमा आएदेखि नै कर्ण सोही कम्पनीको सीईओको रूपमा कार्यरत छन् । चालु आर्थिक...

काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल पोखरेल नियुक्त भएका छन । गोविन्द गुरुङले राजीनामा दिएपछि निमित्त सीईओ भएर काम गर्दै आएका उनलाई सीईओ नियुक्त गरिएको हो ।  बैंक संचालक समितिको बिहीबार बसेको बैठकले पोखरेललाई चार वर्षको लागि स...

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन् । सिईओ खड्काको कार्यकाल चार वर्षको हुनेछ । यस अघि उनी सोही कम्पनीको निमित्त सीईओका रूपमा कार्यरत थिए । उनी विगत सात वर्षदेखि बीमा क्षेत्रमा आवद्ध छन् । उनले नेपा...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश खत्री नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले गरेको नियुक्तिसम्बन्धी प्रस्तावलाई बीमा समितिले स्वीकृति प्रदान गरेको छ । चार वर्षकालागि सीईओ नियुक्त भएका खत्री यसअघि निमित्त सीईओको...