Advertisement

काठमाडौं । नेपालको जेठो बैंक नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा मधुकुमार मरासिनी चयन भएका छन् ।   बासुदेव अधिकारीले उक्त पदबाट राजीनामा दिएपछि सञ्चालक समितिले मरासिनीलाई चयन गरेको हो । उनी नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक हुन् । अर्थमन्त्रालयमा स...

काठमाडौँ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा बैंकर सुमन शर्मा नियुक्त भएका छन् । बैंकका सीईओ जनक शर्मा पौड्यालले १९ महिनामै राजीनामा दिएको भोलिपल्ट आज शर्मा बैंकको सीईओ नियुक्त भएका हुन् ।  आज बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षक...

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन् । यसअघि राजश्व अनुसन्धान विभागको महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजश्व विभागमा नियुक्त गरिएको हो ।  अर्थ मन्त्रालयकाअनुसार आन्तरिक राजश्व विभागको महानिर्देशक नियुक्त गरी सहमत...

काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा आरती राणालाई नियुक्त भएकी छिन् । संचालक समितिको आज बसेको बैठकको निर्णय अनुसार राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएकी हुन् ।  विगत १९ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेकी राणा २...

काठमाडौं । बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्य सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिद् बैठकले सिलवाललाई नियुक्ति गर्ने निर्णय गरेको हो ।  चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि पुस १४ देखि समितिको अध्यक्ष पद रिक्त थियो । उक्त पदका लागि करिव एक दर्जन...

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रामा ‘कस्टमर सर्भिस एक्जेक्विटिभ’ रहेकी शकुन्तला नायकले अन्तर्राष्ट्रियस्तरको अवार्ड हात पार्ने भएकी छन् । भारतको चेन्नईमा यही महिनामा हुन लागेको अवार्ड वितरण कार्यक्रममा उनलाई ‘एसियाज कस्टमर सर्भिस एक्सक्युटिभ अवार्ड २०२०&ndash...

वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनद्वारा अर्थमन्त्रीमा मनोनित जेनेट येलेनलाई अनुमोदन गरेको छ । उनी अमेरिकी अर्थमन्त्रीको पद सम्हाल्ने पहिलो महिला पनि हुनेछिन् । अर्थमन्त्री येलेनमाथि कोभिड–१९ सँग सम्बन्धित विशाल आर्थिक प्याकेजमा तल्लो सद...

काठमाडौं । उद्योगी एवं पूर्वराज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्री केपी ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।  यसअघि विशेष आर्थिक सल्लाहकार रहेका युवराज खतिवडा अमेरिकाको राजदूत भएर अमेरिका गएपछि दुगमलाई उक्त पदमा नियुक्त गरिएको हो ।  यसअघि...

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सञ्चलक समिति बैठकले पुस १५ गते रोहित कुमार भट्टराईलाई अध्यक्ष नियुक्त गर्यो । तर उनले अझैसम्म कार्यभार सम्हाल्न पाएका छैनन् । कारण, उनले पद तथा गोपनियताको सपथ ग्रहण गर्न पाएकै छैनन् । यतिबेला झण्डै दुई दर्जन बीमा कम्पनीहरुको वित्ति...

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् ।  विहीबार बसेको सञ्चालक समितिको बैठकले संस्थाका नायम प्रमुख कार्यकारी अधिकृत जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिने नि...

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छिन् ।  कम्पनीको संचालक समितिको शुक्रबार बसेको बैठकबाट कम्पनीको कानून विभाग प्रमुख जोशीलाई मंङ्सिर २१ गतेदेखि लागु हुने गरी कम्पनी सचिव नियुक्त गरिएको नायब प्रमुख कार्यकारी अधिकृ...

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग बाणिज्य महासंघको ५४औं साधारण सभा सम्पन्न भएको छ । अध्यक्षमा शेखर गोल्छा स्वतः चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानको व्यवस्थाअनुसार गोल्छा अध्यक्ष भएका हुन् ।  जिल्ला नगरबाट पनि महासंघको अध्यक्...

नेपाल उद्योग बाणिाज्य महासंघको ५४ औं साधारण सभामा बरिष्ठ उपाध्यक्षसहितको नयाँ कार्य समितिका लागि निर्वाचन हुँदैछ । वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने भएपछि वरिष्ठ उपाध्यक्षसहितको नयाँ टिमका लागि हुने निर्वाचनमा सबै उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन् ।...

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँको कार्यकाल पुस १४ गते सकिँदैछ । उनी पुनः अर्काे कार्यकाल अध्यक्ष बन्ने दौडधुपमा छन् । प्रचण्ड प्रधानमन्त्री र कृष्ण बहादुर महरा अर्थमन्त्री भएका बेला उनी अध्यक्ष बनेका थिए । प्रचण्डले भनेको लागेमा उ...

नेपाल उद्योग वाणिज महासंघमा नेपाल युवा उद्यमी मञ्चको संस्थापक सदस्य हुँदै हाल बैंकिङ, वित्त तथा बीमा समिति सभापति रहेका सौरभ ज्योती एसोसिएटतर्फको उपाध्यक्ष पदका प्रत्यासी हुन् । व्यवसायिक घराना ज्योति समूहका निर्देशक उनले महासंघको भूमिका पूरा गर्न आफ्नो व्यवसायलाई भन्दा ध...

काठमाडौं । वर्ल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा  टुरिज्म रिकभरी टास्कफोर्स–नेपालका संयोजक दीपकराज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डबाट सम्मानित गरेको छ ।  पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्धन...

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटको कार्याकाल ३ महिना थप भएको छ ।  कात्तिक १८ गतेसम्म कार्यकाल रहेका उनको कार्यकाल अब माघ १८ गतेसम्म थप गरिएको कम्पनी सचिव रामप्रसाद पौडेलले जनाएका छन् ।  गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले...

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौड्याल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । उनी एनएमबि बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर ब...

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । यसअघि परराष्ट्र मन्त्रालयको सचिव रहेका वैरागीलाई मुख्यसचिव बनाउन लोकदर्शन रेग्मीलाई समयअगावै राजीनामा गराउन लगाइएको थियो ।  बेलायतको राजदूत बनाउने आश्वासन दिएपछि रेग्मीले राजीनामा दिन तयार...

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपप्रकाश पाण्डेले निरन्तरता पाएका छन् । पाण्डेलाई थप चार बर्षका लागि करार अवधि थप गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृत गरेको छ ।  पाण्डेको नयाँ अवधि कात्तिक ११ बाट सुरु...

काठमाडौं । सरकारले विवाद र आलोचनाका बीच लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्टलाई नियुक्त गरेको छ ।  यसअघि राष्ट्रिय योजना आयोगका सदस्य रहेका भट्टलाई बोर्डको सीईओ बनाइएको हो । जलविद्युतको विदेशी एजेन्टको रुपमा रहेका र राजनीतिक विचौलियाको...

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यबाहक प्रमुख कार्यकारी अधिृकत(सीईओ)को जिम्मेवारी सन्तोष प्रसाईँले पाएका छन् । सञ्चालक समितिको बुधबार बसेको बैठकले उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई कार्यबाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । सीईओ विवेक झाको का...

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनीको सीईओमा चंकी क्षेत्रीको पदावधि पुनः ४ वर्ष थप भएको छ । असार २५ गते बसेको सञ्चालक समितिको बैठकले असार १८ गतेदेखि नै लागु हुने गरी चार वर्षका लागि क्षेत्रीलाई करार सेवामा नियुक्ति गर्ने निर्णय भएको कम्पनी सचिव विश्वनाथ अधिकारीले ...

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा बद्रीकुमार गुरारार्ईँ पुनः आगामी ४ वर्षका लागि नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले गुरागाईँलाई पुनः ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरिएको अध्यक्ष केबी उप्रेत...

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अच्युतराज सापकोटाको कार्यकाल पुनः ४ वर्ष थप भएको छ । सीईओ सापकोटाको कार्यकाल असार ७ गते सकिने भएपछि जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल पुनः ४ वर्ष थप गर्ने निर्णय गरेको हो ।