Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् ।  बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।  ढकाल न...

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा सहसचिव शोभाकान्त पौडेल नियुक्त भएका छन् ।  अर्थ मन्त्रालयले नेप्सेका अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।  पौडेल भन्सार विभागको महानिर्देशक पदमा कार्यरत छन् । 

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा ए. दत्ता नियुक्त भएका छन् ।  कम्पनीका डीसीईओ टी. वर्णवालको कार्यकाल पूरा भई भारतको मुम्बई सरुवा भएपछि एलआईसी अफ इण्डियाले दत्तालाई नियुक्त गरेको कम्पनी सचिव सुदर्शन गिरी...

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् ।  सञ्चालक समितिको हिजो बसेको बैठकले ढकाललाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव बलदेव थापाले जनाएका छन् ।  उनी बैंकको क...

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी चयन भएका छन् ।  सञ्चालक समितिको आजको बैठकबाट पोखराका केसीलाई अध्यक्षमा चयन गर्ने निर्णय भएको सीईओ सन्तोष कोइरालाले जनाएका छन् ।  अध्यक्ष डा. उपेन्द्र महतोले अध्यक्ष/सञ्चालक पदबाट राजीनामा दिए पछि केसीलाई ...

काठमाडौं । ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल नियुक्त भएका छन् ।  सञ्चालक समितिको आइतबार बसेको बैठकले सीईओ श्रीचन्द्र भट्टको राजीनामा स्वीकृत गर्दै आजैबाट लागु हुने गरी वरिष्ठ नायब सीईओ ढकाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव बलदे...

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले उनलाई चार बर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  एनसीसी बैंक र कुमारी बैंक मर्जर भएपछि बनेको एकीकृत बैंकमा सीईओ नियुक्त भएका रम...

काठमाडौं । एभरेष्ट बैंक सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल बैद्य चयन भएका छन् ।  गत विहीबार बसेको सञ्चालक समितिको बैठकले बैद्यलाई अध्यक्ष चयन गरेको हो । अध्यक्ष बैद्यले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ लिएको कम्पनी...

काठमाडौं । राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएसँगै संस्थानका प्रशासक कविप्रसाद पाठक र सहायक प्रशासक कृष्णकुमार श्रेष्ठको जागिर गएको छ ।  नयाँ कम्पनीको सञ्चालक समितिले पहिलो बैठकले व्यवस्थापन तहमा रहेका वरिष्ठ कर्मचारी महेश रिमालाई निमित्त प्रमुख कार्यकारी अधि...

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सुमन पोखरेल नियुक्त भएका छन् । यसअघि आइएमई समूहको सीईओ  रहेका उनलाई बैंक सञ्चालक समितिले डीसीईओ नियुक्त गरेको हो ।  पोखरेल आईएमई समूहका अध्यक्ष चन्द्र ढकालका एक विश्वासपात्रको रुपमा...

काठमाडौं । शिवम् सिमेन्टका भिपी (सेल्स एन्ड मार्केटिङ) निखिल अग्रवाल सम्मानित भएका छन् । ब्रान्डम्यान इन्डिया पीआर एन्ड प्रोमोसनद्वारा आयोजित कार्यक्रममा अग्रवाल श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३ बाट सम्मानित भएका हुन् । अग्रवाल शिवम् सिमेन्टमा स्थापना कालदेखि न...

काठमाडौं । यती एयरलाइन्सको सीईओ (प्रमुख कार्यकारी अधिकृत)मा सुवाश सापकोटा नियुक्त भएका छन् । यस कम्पनीको ४९ प्रतिशत शेयर स्वामित्व एसियन लाइफ इन्स्योरेन्सले लिएसँगै सापकोटा सीईओ नियुक्त भएका हुन् ।  शेयर स्वामित्व खरीद बिक्रीको औपचारिक समझदारी भने दशैंपछि हुने ...

काठमाडौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई असोज २१ गतेदेखि लागु हुने गरी चार वर्षको लागि कार्यकारी प्रमुखमा...

काठमाडौं । नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त भएकी छिन् ।  बैंक सञ्चालक समितिको गत आइतबारको निर्णय अनुसार असोज १५ गते सोमबारदेखि लागू हुने गरी नायब सीईओ पन्तलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले...

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।  नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आजको मन्त्रीस्तरीय निर्णयबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्...

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले सीईओमा उपासना पौडेलको नाम प्रस्ताव गरेको छ ।   उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणमा पुगेको तर स्वीकृत हुन बाँकी रहेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।  कम्पनी सञ्चाल...

काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त हुन सफल भएका छन् । राष्ट्रिय बाणिज्य बैंकमा लामो समय काम गरेका उनलाई कोष सञ्चालक समितिले सोमबार चार बर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । अधिकारी राष्ट्रिय बाणिज्य बैंकको उपप्रम...

काठमाडौं । ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी उक्त पदमा बढुवा गरेको हो । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा...

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स (लघुबीमा) कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विश्व तिमिला नियुक्त भएका छन् । बीमा क्षेत्रमा लामो समय अनुभव संगालेका तिमिलाले नयाँ लघुबीमा कम्पनीको व्यवस्थापनको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।  यसअघि उनी प्रिमियर इन्स्य...

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् ।  संस्थाको सञ्चालक समितिको मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्...

काठमाडौं । प्राइम कमर्सियल बैंकको सीईओमा संजीव मानन्धर नियुक्त भएका छन् ।  सञ्चालक समितिको आजको बैठकले रिक्त रहेको सीईओ पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  नवनियु...

काठमाडौं । दुई कम्पनीमा नयाँ सीईओ नियुक्त भएका छन् । एक लघुवित्त कम्पनी र एक हाइड्रो कम्पनीमा नयाँ सीईओ नियुक्त भएका हुन् ।  यसैक्रममा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सीईओमा रामहरि दाहाल पुनः नियुक्त भएका हुन् । सञ्चालक समितिको हिजो साँझ बसेको बैठक...

काठमाडौं । कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पाले रुसस्थित युरोपको सबैभन्दा अग्लो माउन्ट एल्ब्रस हिमालको सफल आरोहण गर्दै कर्पोरेट नेपालको लोगो अंकित झण्डा पनि पुर्याउन सफल भएकी छन् ।  उनले आइतबार बिहान रुसी समयअनुसार ६ः१५ बजे माउन्ट एल्ब्रस (५,६४२ मिटर) आरोहण गर्दै ...

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने भएको छ ।  दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथिहरूका...

काठमाडौं । प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धर नियूक्त भएका छन् ।  सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि समाप्त भएकाले साउन १७ गतेबाट लागू हुने गरी संजीवलाई कामु सीईओ नियुक्त गरिएको कम्पनी सचिव राजकुमार कार्...