Advertisement

काठमाडौं । भोलिदेखि काठमाडौंका विभिन्न स्थानमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको तारलाई नयाँ तारमा बदली गरी परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति अवरुद्ध हुने ने...

काठमाडौं । भारतले विद्युत आपूर्तिमा कटौती गरेपछि तराई क्षेत्रका उद्योगहरु झन ठूलो मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा दैनिक १२ देखि २४ घण्टासम्म लोडसेडिङ गरेको उद्योगीहरुको गुनासो छ । तर प्राधिकरणले भने त्यस्तो स्थिति नरहेको दावी गरेको छ ।   ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ ।  प्राधि...

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल भुक्तानी गर्न आग्रह गरेको छ ।  प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गर्दै देशभरका विभिन्न स्थानीय तहले सडकबत्ती प्रयोग गरेबापतको ६ अर्ब रुपियाँ भुक्तानी नगरेको भन्दै तत्काल उक्त रकम तिर्न भनेको हो । वि...

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको टर्वाइन बजेट अभावमा मर्मत हुन सकेको छैन । मुलुककै पुरानोमध्येको उक्त जलविद्युत्मा १५ वर्षदेखि टर्वाइन बिग्रिएको छ ।  प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रका उपकरण पुरानो हुन...

काठमाडौं । आज (चैत ८ गते, बिहीबार) साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कारण, यी दुवै कम्पनीले भोलि शुक्रबार (चैत ९) गते बुक क्लोज गर्दैछन् । अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले यी कम्पनीको साधारणसभामा सह...

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५७ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा यही चैत्र २३ गते शुक्रबार त्रिभुवन आर्मी आफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको हाल कायम चुक्ता पुँ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले सरकारी स्वामित्वको राष्ट्रिय बीमा बीमा कम्पनीले सावधिक जीवन बीमा वापतको पूरै रकम नदिएको भन्दै नेपाल बीमा प्राधिकरणका उजुरी गरेका छन् ।  दिनेश शिवाकोटीको नाममा बुधबार दर्ता भएको निवेदनमा दुई महिना १० दिनको बीम...

काठमाडौं । नेपाल टेलिकमले पहिलेभन्दा अझै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने भएको छ ।  कम्पनीले रोमिङ पार्टनरसँग गरेको सम्झौताअनुसार पहिलेभन्दा झनै सस्तो दरमा डेटा रोमिङ सेवा सेवा सञ्चालन गरिएको जनाएको छ ।  कम्पनीका अनुसार विदेशमा भएका नेपाल...

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)मा ठूलो परिमाणमा पाउडर दूध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ । डिडिसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४० हजार लिटर दूध खरिद गर्दै आएपनि बजारमा दैनिक ९० हजार लिटरमात्र बिक्रीहुँदा &n...

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले आज बिहीबार चौथो प्रतिवेदन सरकारलाई बुझाएको छ ।  क्याप्टेन कुलबहादुर लिम्वु नेतृत्वको ...

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादसम्वन्धमा विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगले उद्योगी र नेपाल विद्युत प्राधिकरण दुवै पक्षको कुरा सुनेको छ ।  आयोगले डेडिकेटेड फिडरमार्फत विद्युत उपयोग गर्ने ग्राहकलाई छुट्टै, ट्रंकलाइनमार्फत डेडिकेटेड लाइन जडा...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी कोटामा दसाैंदेखि चौथो तहसम्मका लागि योग्य र इच्छुक उम्मेदवारबाट दरखास्त मागेको हो ।  प्राधिकरणका अनुसार फाराम चैत...

 काठमाडौं । ट्रंकलाइनमार्फत विद्युत जडान गरेका उद्योगहरुसँग लोडसेडिङको बेलाको प्रिमियम महशुल अशुल गर्ने कार्यकारी निर्देशक कुलमान घिसिङको प्रयास अनिश्चित बनेसँगै नेपाल विद्युत प्राधिकरण समस्यामा परेको छ ।  ट्रंकलाइनवापतको विवादित महशुल अशुल हुने टुंगो न...

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न ४० पदका लागि इच्छुक तथा योग्य उम्मेदवारबाट दरखास्त माग गरेको छ । आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिमा नवौँदेखि पाँचौं तहसम्मका लागि केन्द्रले आवेदन मागेको हो ।  परीक्षाको किसिम ल...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका साना जलविद्युत् आयोजनाको विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) खुलाउने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिले १० मेगावाटसम्मका नदी प्रवाहमा आधारित ‘आरओआर’ आयोजना र अर्धजलाशययुक्त ‘पीआरओआर&rs...

काठमाडौं । यही गएको माघ २३ गते दर्ता भएको नेपाल विद्युत प्राधिकरण पदपूर्तिसम्वन्धी मुद्दाको फाइल नै रिट नं ७ बाट गायव गरिएको छ ।  प्राधिकरणभित्र निकै विवाद र चर्चामा रहेको यो पदपूर्तिसम्वन्धी मुद्दामा यसअघि अदालतले अन्तरिम आदेश दिएकोमा उक्त मुद्दामा सरोकारवाला ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोरबाट १५ करोड रुपियाँभन्दा बढीको जिन्सी सामान ‘गायव’ भएको तथ्य बाहिरिएसँगै काभ्रेपलाञ्चोकबाट करोडौं मूल्यको एक हजार चार सय थान स्टिल पोल हराएको खुलासा भएको छ ।  गत बर्ष नै यी पोलहरु हराए पनि...

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र  प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई...

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगहरुलाई लोडसेडिङको समयमा लगाउन खोजिएको प्रिमियम महशुलसम्वन्धमा छानविन गर्न गठित आयोगमा नेपाल विद्युत प्राधिकरणले टीओडी मिटरको डाटा नदिई अन्य कागजपत्र मात्रै पेश गरेको छ ।  आयोग स्रोतका अनुसार प्...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गर्दै योग्य र इच्छुक व्यक्तिबाट दरखास्त मागेको हो । मन्त्रालयका अनुसार दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्...

काठमाडौं । नेपाल वायुसेवा निगमले सिनामंगलमा आफ्नो प्रधान कार्यालय बनाउने भएको छ । सिनामंगलमा बनाउन लागिएको भवनको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरे ।  निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको आफ्नो भवनमा प्र...

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट १३५ अर्ब सहुलियत ऋणका लागि अन्तर्राष्ट्रिय आशयपत्र आव्हान गरेको छ ।  निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको महंगो ब्याजदरको ऋण भुक्तानी गरी खर्चको भार कम गर्न यस्तो ऋण लिन लागिएको जनाएको छ । य...

काठमाडौं । नेपाल टेलिकमले लामो समयदेखि भुक्तानी नगरिएका विभिन्न पाँच कम्पनीलाई रकम दाबी गर्न आग्रह गरेको छ । टेलिकमले एक सूचनामार्फत ५ वर्षअघि भुक्तानी नगरेका कम्पनीलाई भुक्तानी गरिने जनाएको छ । रकम दाबीका लागि टेलिकमले मल्टीसिस पिटिई, वाइसिओ, पाथवे टेक्नो...

काठमाडौं । उद्योग संगठन मोरङले उद्योगहरुमा अघोषित लोडसेडिङ बन्द गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ ।  उद्योग व्यवसायको सञ्चालनका लागि आधारभूत कच्चपदार्थको रुपमा रहेको विद्युत आपूर्तिमा विगत केहि समयतया विहान र बेलुकी गरी ८ घण्टासम्म विना पूर्वसूचना अघ...