Advertisement

काठमाडौं । दमाम जान गए राति उडेको नेपाल वायुसेवाको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै काठमाडौं फर्किएको छ । राति १२ बजे दमामका लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै फर्किएर बिहान ४ः५१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग...

काठमाडौं । नेपाल वायुसेवा निगम सुधारका लागि दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वमा बनेको सुझाव समितिले प्रतिवेदन बुझाएको छ ।  समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई प्रतिवेदन बुझाएको हो । समितिले निगम सुधारका लागि सरकारले थप प...

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक लाइनको विद्युत महशुल तिर्न उद्योगीहरुलाई समय थप गरेर असोज ३० गतेसम्म कायम गरेका छन् ।  यसअघि १५ दिनको अल्टिमेटम दिएका उनले उद्योगीहरुको दबाब र प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि...

काठमाडौं । साल्ट टे«डिङ कर्पोरेशनले लिमिटेडले कारोबार र सेवा क्षेत्र बिस्तार गर्न प्रयत्नशील रहेको जनाएको छ । बुधवार कर्पोरेशनले काठमाडौंमा स्थापनाको ६१औं वार्षिकोत्सव मनाउँदै यस्तो बताएको हो ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साल्ट टे«...

काठमाडौं । ट्रंक लाइनको बक्यौता महशुल अशुल गर्न भन्दै १५ दिने सुचना जारी गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगको विद्युत लाइन नकाट्न निर्देशन दिएका छन् ।   दाहाल डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत व...

काठमाडौं । लामो समयदेखि थाँती रहेको ट्रंक लाइनको महशुल विवादलाई नेपाल विद्युत प्राधिकरणले फेरि चर्चामा ल्याएको छ । तत्कालिन समयमा ट्रक लाइनमार्फत विद्युत उपयोग गर्ने ६८ वटा उद्योगहरुलाई बक्यौता तिर्न भन्दै प्राधिकरणले १५ दिने सुचनामार्फत अल्टिमेटम दिएको छ ।  यो...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेट तथा ट्रङ्कलाइनको विवाद फेरि बल्झाएका छन् । प्राधिकरणले १५ दिनको म्याद दिएर रकम तिर्न अल्टिमेटम दिएपछि व्यवसायीहरु फेरि आतंकित हुने अवस्था आएको छ । लोडसेडिङ हुने तत्कालिन समयमा सम्झौता गर...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्न सरकारसँग माग गरेका छन् ।  मंगलवार संसदमा उनले विजुली महशुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङलाई ...

काठमाडौं । नेपाल वायुसेवा निगमले भदौ १२ देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाइ ट्रान्जिट बनाएर हङकङ र दिल्लीको नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको छ ।  भैरहवाबाट हरेक मंगलवार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा न...

काठमाडौं । औद्योगगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष बन्नका लागि १० जनाले आवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन २५ गते खुलाएको विज्ञापन अनुसार १० जनाको आवेदन परेको हो । खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने अध्यक्ष पदको लागि पोखराका बाबुराम पन्त...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबार आफ्नो ३८औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न लागेकोलगायतका कुरालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरे ।  उनले ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक (एमडी) हितेन्द्रदेव शाक्यले प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर निष्काशन) जारी गर्ने कुरा प्राधिकरणको लागि आत्मघाती हुने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले प्राधिकरणलाई पै...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार गरेको पत्रकार सम्मेलनमा झ्याप्प झ्याप्प बत्ति गएर घिसिङलाई लज्जास्पद बनाएको छ ।  पछिल्लो केही महिनादेखि जारी अघोषित लोडसेडिङको कारण विद्युत उपभोक्ताबाट चर्को आलोचना हुन थालेपछि त्यसको...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्नसक्ने जिकिर गरेका छन् ।  अघोषित लोडसेडिङका कारण विद्युतका उपभोक्ताहरु पीडित भइरहेको बेला मंगलवार नानसँगको कुराकान...

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले‘इन्जिनियिरङ एप्रिसियसन अवार्ड अफ बेस्ट म्यानेजमेन्ट’बाट सम्मानित भएका छन् ।  नेपाल ईन्जिनियर्स एसोसियसन्सले बुधबार आयोजना गरेको ६१औं इन्जिनियर दिवसको कार्यक्रममा थानीलाई उक्त अवार्ड प्रदान गरि...

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबड र दुई वाइडबडि जहाजका लागि लिएको ऋणमध्ये असारमा ८३ करोड ९५ लाख पाँच हजार २८१ रुपियाँ भुक्तानी गरेको छ ।  निगमले असारको किस्तावापत आइतबार कर्मचारी सञ्चय कोष र नागरिक लगानी...

काठमाडौं । नेपाल विद्युत प्राधिकरण लक्ष्यअनुसार खुद नाफा गर्न असफल भएको छ । गएको आर्थिक बर्षमा २० अर्ब ७८ करोड ५१ लाख रुपियाँ खुद नाफा गर्ने लक्ष्य रहे पनि जम्मा १२ अर्ब ६७ करोड ३८ लाख रुपियाँ मात्रै नाफा भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।  नाफा घट्नुको का...

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो दुई वटा न्यारोबडी जाहज दुई वटै ग्राउण्डेड भएपछि यात्रुसँग क्षमा मागेको छ । चरा ठोक्किएको भन्दै निगमले दुई वटै जहाज ग्राउण्डेड गरेको हो ।  जहाज ग्राण्डेड भएपछि मलेसिया जाने र मलेसियाबाट आउने सयौं यात्रु विचल्लीमा परेका छ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सिनामंगलमा बनाएको भवनमा सरेको छ ।  निकै ठूलो लगानीमा निर्माण गरिएको सुविधा सम्पन्न यो भवन नक्सा पास नगरी बनाइएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कारवाही गरेका थ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा उद्यमीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले अधिकतम् प्रयास गर्ने बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार ऊर्जा उत्पादकको संस्था (इपान)का पदाधिकारीसँगको भेटमा उनले बाढीपहिरोबाट क्षति भएका आयोजनालाई क्षति...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूलाई सोधिएको भनिएको स्पष्टीकरणको जवाफ नदिने अडान लिएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मन्त्रीले सामाजिक सञ्जालबा...

काठमाडौ। नेपाल विद्युत प्राधिकरणको आम्दानी खर्चको विवरणमा गोलमाल भएको भेटिएको छ । प्राधिकरणले आम्दानी र खर्चको हिसाब स्पष्टरुपमा व्यवस्थापन नगरेको छानविनका क्रममा भेटिएको हो । आन्तरिक राजस्व विभागले चार्टर एकाउन्टेन (सीए) नै हायर गरेर प्राधिकरणको वासलात (ब्यालेन्स सिट...

काठमाडौं । सरकारी लगानी रहेको सार्वजनिक संस्थामध्ये धेरै कमाई गर्ने पाँच वटाले आर्थिक वर्ष २०७८,७९ मा ३२ अर्ब २५ करोड ७४ लाख रुपियाँ खुद नाफा गरेको छन् । आइतबार सरकारले सार्वजनिक गरेको संस्थानहरुको अवस्थासम्वन्धी प्रतिवेदनमा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल विद्यु...

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि दुई वटा जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाउन कार्ययोजना उपसमिति बनाएको छ । निगमले बिहीबार सूचना जारी गर्दै नेपालभित्र हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका विभानस्थलमा उडान भर्नसक्ने दुई वटा जहाज खर...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्न नेपाल वायुसेवा निगमले अटेर गरेपछि तीन दिने स्पपष्टीकरण सोधेको छ ।  नयाँ विमानस्थलहरुमा उडान भर्न वायुसेवा कम्पनीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले त्रि...