Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमका ‘क्याबिन क्रु’ (उडान कर्मचारी) विरोधमा उत्रिएपछि आज बुधबारको नयाँ दिल्ली उडान प्रभावित भएको छ । काम गरिरहेका विमान कर्मचारीको म्यान निगम व्यवस्थानले थप्न आनाकानी गरेसँगै उनीहरुको पेशागत हितका लागि अन्य कर्मचारी अडताल गर्द...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत खपत घटाउन उद्योगहरुलाई फोन गर्न थालेको छ । नदीहरुमा पानीको बहाब घटेर विद्युत उत्पादनमा कमी आएसँगै विशेषगरी धेरै विद्युत खपत गर्ने उद्योगहरुलाई प्राधिकरणले खपत घटाउन दबाब दिएको हो ।  यस्तो खालको दबाब आएको कुरा रि...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् ।  बिहीवार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको विद्युतीय सामग्रीहरुको प्रदर्शनी &...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन् ।  बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा उनले सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण ...

काठमाडौं । वीरगञ्जको कृषि औजार कारखानाको मर्मतसम्भार कार्य शुरु गरिएको छ । २०४६ सालको राजनीतिक परिवर्तनसँगै उपेक्षामा पर्दै गएर दुई दशक अघि बन्द हुन पुगेको यो कारखाना महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रले मर्मत गरी सञ्चालनमा ल्याउन लागेको हो ।  केन्द्रले कार...

काठमाडौं । यस वर्षको बडादशैंमा काठमाडौँका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो ।      &n...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताएका छन् । मंगलवार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा उनले विद्युत प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत नि...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चुनावको मुखमा १५ सय मेगावाट क्षमता बराबरको आरओआर आयोजनाहरुको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने तयारी गरेको छ ।  उर्जा उत्पादकहरुले लामो समयदेखि आरओआर आयोजनाहरुको पीपीए खोल्न आग्रह गर्दै आए पनि आनाकानी गर्द...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण रेग्मीले पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेशनले अपेक्षित रुपमा नाफा गर्न नसकेकोमा प्रश्न गरेका छन्  ।  सोमवार कम्पनीको ६०औं वार्षिकोत्सवमा उनले साल्ट ट्रेडिङले लगानी गरेका कतीपय उद्योगह...

काठमाडौं । नेपालमा रासायनिक मलको उत्पादन नहुने भएकाले मल आयात गरेर सरकारले कृषकलाई वर्षेनी अर्बौंको मल वितरण गर्दै आएको छ । सरकारले किसानलाई युरिया, डिएपी, पोटास मल सहुलियतमा दिँदै आएको छ ।  सरकारले गत वर्ष मलको लागि छुट्याएको बजेटको ७० प्रतिशत कृषि स...

वीरगञ्ज । नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह (टङ्की) निर्माणको काम अघि बढाएको छ ।  हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बार...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १० दिनभित्र नेपाल विद्युत प्राधिकरणको सम्पत्ति कर बुझाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई  अल्टिमेटम दिएका छन् ।  अनधिकृत संरचना भत्काउनेदेखि कर नतिर्नेहरुमाथि कडाई गर्दै आएका मेयर शाहले...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भविष्यमा विद्युत जनतालाई निःशुल्क दिन सकिने बताएका छन् ।  आइतबार उर्जा मन्त्रालयमा उनले जनतालाई सित्तैमा बिजुली दिन सकिने आधार बन्दै गएको भन्दै त्यसअघि आगामी केही बर्ष विद्युत पूर्वाधारमा ठूलो लगानी...

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् ।  बिहीवार न्युज एजेन्सी नेपालसँग उनले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरे पनि म...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत प्राधिकरणका चार जना सञ्चालकहरुलाई नियमविपरित गाडि सुविधा दिएको । उनीहरुलाई सञ्चालक समिति बैठक हुँदा भत्ताबाहेक अरु सुविधा दिन नमिल्ने  भए पनि प्राधिकरण व्यवस्थापनले गाडीको समेत सुविधा दिएको हो ।  सरकारले स...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् । बुधवार प्राधिकरणको ३७ औँ वार्षिकोत्सवमा उनले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने बताए ।  घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा...

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्ने बताएकी छन् । बुधवार नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवमा उनले प्राधिकरण र उर्जा मन्त्रालयले विद्युतीय गाडी मात्र खरीद गर्नुपर्ने बताइन् ।  भुसाल...

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा उदयपुर, भुमरसुवाका केशव बस्नेतको नाम सिफारिस भएको छ । अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले  उनको मात्रै नाम सिफारिस गरेको हो ।  उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगको अध्यक्ष छनौटका लागि सिफ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताएका छन् । आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको कार्यक्रममा उनले प्राधिकरणले ट्रान्समिसन लाइनको जोखिम र शुल्क तिर्ने र २० वर्ष...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलेतीन दशकअघि आफ्नै पार्टी नेपाली कांग्रेसको सरकारले बन्द गरेको सरकारी स्वामित्वको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको बताएका छन् ।  मकवानपुर उद्योग वाणिज्य संघ...

काठमाडौं । राजाले स्थापना गरेको नाममा २०४६ पछिको नेपाली कांग्रेसको सरकारले बन्द गराएको जनकपुर चुरोट कारखाना निरीक्षण गर्न कांग्रेसकै मन्त्री पुगेका छन् । उनले उक्त कारखाना पुनः सञ्चालनमा ल्याउने इच्छा पनि प्रकट गरेका छन् ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्...

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो पटक असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले कर्मचारी सञ्चय कोषलाई...

काठमाडौं । महालेखापरीक्षकको कार्यालयको आर्थिक बर्ष २०७७–७८ को बार्षिक प्रतिवेदनले नेपाल विद्युत प्राधिकरणको नाफा घट्नुका साथै चुहावट बढेको देखाएको छ । प्राधिकरणले आफ्नो नाफा बढेको र चुहावट घटेको दावी गर्दै आएको बेला महालेखाको बुधबार सार्वजनिक ५१औं प्रतिवेदनले ...

काठमाडौं । ऋणको बोझले धरासायी अवस्थामा पुगेका राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगममा यतिबेला सुगतरत्न कंसाकारको अभाव खड्किएको छ । निगम बचाउने मात्रै होइन्, नाफामा लानसक्ने ल्याकत कंसाकारबाहेक कसैमा पनि छैन भन्ने तथ्यले पनि देखिएको छ ।  तर प्रधानमन्त्री, मन्...

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले उनलाई बर्खास्त गरेको हो । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चार बर्षका लागि नियुक्त गरेका पौडेललाई यसअघ...