Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरे...

काठमाडौं । टेलिकम व्यवसाय विश्वमै सबैभन्दा बढी नाफामूलक व्यवसायको रुपमा चिनिन्छ । टेलिकममा लगानी पनि ठूलो हुने र नाफा पनि बढी हुने भएकाले अन्तर्राष्ट्रियस्तरका ठूलठूला कर्पोरेट जायन्टहरुको संलग्नता रहन्छ । टेलिकम व्यवसायमा फ्रिक्वेन्सी नै सबैभन्दा ठूलो कमिशन र भ्रष्टाचा...

काठमाडौं । हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ । स्थानीय सरकारले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सार...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अव...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरुमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । यसअघि विशेष अदालतबाट हारेकामध्ये १२२ वटा मुद्दा चुनावको मुखमा पुनरावेदन गर्नु अर्थपूर्ण देखिन्छ ।  आयोगले मंग...

काठमाडौं । विपक्षमा हुँदा सत्ताधारीका भ्रष्टाचार प्रकरण उछालेर व्यापक आलोचना गर्ने ठूला दलका नेता कार्यकर्ता चुनाव नजिकिएसँगै हिजोआज ती प्रकरणहरुबारे मौन छन् । लाग्छ उनीहरुबीच यस्ता मुद्दाहरुलाई लिएर एकले अर्कोको आलोचना नगर्ने भद्र सहमति भएको छ । उनीहरुले सार्वजनिक...

काठमाडौ । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक खड्काले चुनावमा गरेका प्रतिवद्धताअनुसार काठमाडौंका नदी तथा खोला किनारका अतिक्रमति संरचना ‘कहिले हटाउनुहुन्छ ?’ भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई प्रश्न गरेका छन् ।  स...

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गत असोज २ गते सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोगमार्फत निलम्बन गरी कार्यालय जानबाट रोक्न एनसेलको समेत संलग्नताको संकेत गरेका छन् ।  एनसेलको पुँजीगत लाभकर छलीसम्वन्...

काठमाडौं । यसअघि औषधि उपचार र सर्प पाल्ने नाममा राज्यकोषबाट पटक पटक मोटो रकम लिइसकेका पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाललाई सरकारले पुनः २० लाख रुपियाँ दिने निर्णय गरेको छ ।  सरकारले उनीअरु सत्तानिकट थुप्रैलाई दशैंको मुखमा राज्...

काठमाडौं । राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लाहरुमा हवाई जहाजको टिकट नपाउँदा यात्रुहरु अलपत्र परेका छन् । नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लाहरुमा जहाजको टिकट नपाउँदा दशैँ, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य ...

काठमाडौं । बीमा क्षेत्रमा नयाँ नयाँ बिकृति देखिने क्रममा नयाँ खालको बदमासी पनि देखिन थालेको छ । खसीबोका लगायतका पशुहरु आफै काटेर खाएर त्यसलाई बीमा गर्ने क्रममा लगाइएको ट्याग देखाउँदै बीमा दावी गर्ने घटना देखिन थालेपछि बीमा कम्पनीहरु झस्किन थालेका छन् ।  ब...

काठमाडौं । गएको स्थानीय निर्वाचनमा भएको चुनावी खर्चको विवरण बुझाउन ढिलाई गरेवापत राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुले इमान्दारितापूर्वक निर्वाचन आयोगलाई जरिवाना तिरेका छन् ।  तर आयोगले पटक पटक जरिवाना तिर्न ताकेता गरे पनि ठूला दलका उम्मेद्वारहरुले भने ...

बेदकोटः चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन् । लिलाम गर्न ढिलाइ हुँदा गाडी भन्सार कार्यालयमै जीर्ण हुँदै गएका छन् ।            विगतमा कोरोना महामारीका कार...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चुनावको मुखमा १५ सय मेगावाट क्षमता बराबरको आरओआर आयोजनाहरुको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने तयारी गरेको छ ।  उर्जा उत्पादकहरुले लामो समयदेखि आरओआर आयोजनाहरुको पीपीए खोल्न आग्रह गर्दै आए पनि आनाकानी गर्द...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उपसचिव नेपाललाई केही दिन पहिले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिने क्रममा बीबी एयरवेजका प्र...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिहीबार हात्तिसारस्थित जयनेपाल सिनेमा घर परिसरमा खनेर टुकुचा खोलाको उत्खनन् गरेका छन् ।  उक्त खोलामा भूमाफियादेखि मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा अतिक्रमण गरी व्यक्तिको नाममा दर्ता गर्ने र अर्कोलाई ब...

काठमाडौं । लाइसेन्स छाप्ने ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नइ इन्डियाले सम्झौताअनुसार काम नगर्दा समस्या उत्पन्न भएको छ ।  सम्झौताअनुसार काम नभएपछि यातायात व्यवस्था विभागले पटक–पटक ताकेता गरेको भए पनि उक्त कम्पनीले ताकेताको बेवास्ता गर्ने गरेको वि...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली सेना र नेपाल प्रहरीलाई समेत बहाल कर बुझाउन पत्र काटेका छन् । महानगरपालिकाको राजस्व विभागले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन भन्दै पत्र काटेको हो । सेना, प्रहर...

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माणसम्बन्धी मापदण्डविपरीत बनाइएका पर्खालहरु पनि भत्काउने तयारी गरेको छ ।  महानगरपालिकाले बिहीबार यस्ता अनधिकृत पर्खालहरु हटाउन ३५ दिने सूचना निकालेको छ । सुचनाअनुसार नगर क्षेत्रभित्र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १० दिनभित्र नेपाल विद्युत प्राधिकरणको सम्पत्ति कर बुझाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई  अल्टिमेटम दिएका छन् ।  अनधिकृत संरचना भत्काउनेदेखि कर नतिर्नेहरुमाथि कडाई गर्दै आएका मेयर शाहले...

धनुषा । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ ।  बर्दिबासवाट खटिआएको अख्तियारको टोलीले विभिन्न उजुरीका कागजात नियन्त्रणमा लिएको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले जान...

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न सात वटा क्यासिनोलाई आइतबार पत्र काटेको छ । महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्र...

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर चोकस्थित वर्ल्ड ट्रेड सेन्टरमा अनधिकृतरुपमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । दुर्घटनाको कारणसमेत बन्दै आएको उक्त बोर्ड मेयर बालेन शाहले हटाउन लगाएका हुन् ।  ठूलो आकारको डिजिटल बोर्ड नियम विपरीत भएको भन्दै महा...

काठमाडौं । प्रर्दशनीमार्गस्थित काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न अल्टिमेटमसहित काठमाडौं महानगरपालिकाले २४ घण्टे पत्र काटेको छ । लामो समयदेखि शक्तिको आडमा सार्वजनिक जग्गा कब्जा गरी मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएको काठमाडौं फन पार्कका सञ्चालकहरुले विगत सात बर्र्षदेखि...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत प्राधिकरणका चार जना सञ्चालकहरुलाई नियमविपरित गाडि सुविधा दिएको । उनीहरुलाई सञ्चालक समिति बैठक हुँदा भत्ताबाहेक अरु सुविधा दिन नमिल्ने  भए पनि प्राधिकरण व्यवस्थापनले गाडीको समेत सुविधा दिएको हो ।  सरकारले स...