Advertisement

काठमाडौं । संसदीय समितिले दिइएका निर्देशनहरुको शिघ्र कार्य सम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । समितिले मंगलवार आयोगका पदाधिकारीहरुलाई बोलाएर विगतमा दिएका निर्देशनहरुको कार्य सम्पादन छिटो गर्न ध्यानाकर्षण गराएक...

काठमाडौँ । सरकारले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प हुँदा क्षतिग्रस्त स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यही फागुन १४ गतेको मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्र...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स खरीद प्रकरणमा भएको अनियमितताको अनुसन्धान सक्किएको बताएका छन् । संसदको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा उनले यसको अनुसन्धान सक्किएको बताउँदै चाँडै नजिता आउने बताए । ह...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालभित्रको भ्रष्टाचारको कारोबार नेपाल  बाहिर हुने गरेको दोहोर्याएका छन् ।  मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले नेपाल बाहिर हुने भ्रष्टाचारको कारोबारको सूचना पा...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेताहरुलाई चोख्याउनेसक्ने र कर्मचारीलाई थुन्नसक्ने हैसियतमा देखिएको भन्दै व्याङ्ग्य गरेका छन् ।  मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा उनले ललिता निवासको सरकारी जग्गा...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । दमक नग...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट कम देखाउन र आम्दानी बढी देखाउन ‘डमी’ ग्राहक खडा गर्ने गरेको पाइएको छ ।  प्राधिकरण स्रोतअनुसार उपकार्यकारी निर्देशक मनोज सिलवालको निर्देशनमा सडक बत्ति र विभिन्न मठमन्दिरको नाममा ‘डमी’...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझेदारी वनको काठ कटान गरी ठेकेदारसँग मिलोमतो गरी आर्थिक अनियमितता गरेको अभियोगमा कपिलवस्तु जिल्ला वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कपिलवस्तुका तत्कालीन वन अध...

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित भएका छन् । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका हुन् ।  अख्तियारले तामाङसहित पूर्वसचिव भीमउपाध्यायसमेत गरी १...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै १८ जनालाई विपक्षी बनाएर आरोप पत्र दर्ता गरेको छ ।  आइतवार आयोगले विशेष अदालतमा अनुसन्धान पूरा गरी मेलम्ची खानेपानी विकास समितिबा...

काठमाडौं । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा नीतिगत निर्णयको नाममा पूर्वमन्त्रीलाई उन्मुक्ति दिँदै कर्मचारी, व्यवसायी, भूमाफिया र सुवर्णशम्शेर राणाको परिवारलाई मात्रै दोषी ठहर्याउने विवादास्पद फैसला गरेको छ । नीतिगत निर्णय र जग्गा फिर्ता गरे...

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ जेल जाने भएका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको हो ।  विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र ...

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतियमितता प्रकरणमा मुख्य दोषी मानिएका नेताहरु माधव नेपाल, बाबुराम भट्टराई, विजय गच्छदार, डम्बरबहादुर श्रेष्ठलाई सफाई दिएको छ ।  विशेष अदालतका सदस्यहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रित...

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्वन्धी अनुसन्धानका लागि भन्दै पक्राउ परेका दुई पूर्व सरकारी अधिकारीहरुलाई थप १० दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ ।  गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको आधारमा अनुसन्धानका लागि पक्राउ परेका विकल पौडेल र सुनिल पौडेल...

काठमाडौं । चर्को विरोधपछि लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा निजी कम्पनी द प्रमिस्ड ल्यान्डसँग गरिएका सबै सम्झौता खारेज गरेको छ । उक्त कम्पनीसँग रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्नेलगायत सम्झौता भएको थियो । कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक ...

काठमाडौं । यातायात व्यावस्था विभागका महानिर्देशक उद्धव रिजालमाथि कालोमोसो दलिएको छ । सोमबार बिहान कार्यालय पस्ने क्रममा रिजालमाथि दुई जनाको समूहले कालो मोसो दलेको हो ।  अज्ञात समूहले कालोमोसो दलेर भागेको एक प्रत्यक्षदर्शीले कर्पोरेट नेपाललाई जानकारी दिए । र...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन राई (किराँती)ले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका छन् ।  आईतवार संसदको लेखा समितिमा उनले यस प्रकरणमा प्रधामन्त्री पुष्पकमल दाहाल...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले समग्र देशको परिस्थिति हेर्दा सामान्य स्थितिमा नभएको बताएका छन् ।  आइतबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले राजनीतिक क्षेत्र र नेतृत्वमा रहेकाहरुमा सुधार आउनुपर्ने भए पनि सुधार हुन नसकेको ब...

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ ।  आईतवार बसेको समितिको बैठकले सरकारलाई एनसेलक...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीयता कार्यान्वयनपछि तीन तहकै सरकारमा गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य संख्यामा उजुरीहरू परेको बताएका छ ।   अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार आयोगका अध्यक्ष प्रेमकुमार...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको दावी गरेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले विभिन्न कालखण्डमा भएका सबै स...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद पक्ष भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आईतवार सम्बोधन गर्दै उनले हरेक वर्ष महालेखापरीक्षकको प्रत...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डल...

काठमाडौं । यातायात व्यवस्था विभागको पार्किङ स्थलमा प्राइभेट नम्बर प्लेटको एक महँगो एसयूभी कार्यालय खुलेको दिन सधैं देखिन्छ । बा १७ च ११ नम्बरको स्याङयोङको रक्सटन लक्जरी गाडी कुनै प्रतिष्ठित उद्योगी व्यापारीको नभएर विभागकै एक उपसचिवको भएको खुल्न आएको छ । हाल उपसचिवक...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोरबाट १५ करोड रुपियाँभन्दा बढीको जिन्सी सामान ‘गायव’ भएको तथ्य बाहिरिएसँगै काभ्रेपलाञ्चोकबाट करोडौं मूल्यको एक हजार चार सय थान स्टिल पोल हराएको खुलासा भएको छ ।  गत बर्ष नै यी पोलहरु हराए पनि...