Advertisement

काठमाडौं । नेपालको कानुनले नेपालीहरुलाई सट्टेबाजी तथा जुवा खेल्न प्रतिबन्ध लगाएको छ । तर नेपाल राष्ट्र बैंकबाटै लाइसेन्स लिएर सञ्चालन भएका डिजिटल वालेट कम्पनीहरुले भने खुलेआम जुवा खेलाइरहेका प्रमाण भेटिएका छन् ।  यसरी अनलाइन जुवाको आधिकारिक एजेन्ट बनेर काम...

काठमाडौं । ठूला बहुर्राष्ट्रिय कम्पनीमाथि ‘फायर’ खोलेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईको सरुवा गरिएको छ ।  भट्टराईलाई ५ विभाग डिजीबाट ५ महिनामै सरुवा गरिएको हो। उनले विभागको जिम्मेवारी सम्हालेपछि उपभोक्ता ...

काठमाडौं । देशमा राजनीतिक अस्थिरताका बीच पनि सरकारका मन्त्रीहरुको विदेश भ्रमण फस्टाएको छ । विदेश भं्रमणमा रहेका स्वास्थ्यमन्त्री पदम गिरि र अर्थमन्त्री बिष्णु पौडेल आइतबार स्वदेश फर्किएका छन् ।  गिरि स्वीट्जरल्याण्ड भ्रमणमा थिए भने पौडेल इण्डिया भ्रमणमा थिए । आजै मात्रै...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार बीमाको बीमाशुल्क भुक्तानीका कारण ईसेवालगायतका वालेट कम्पनीहरुले अनधिकृतरुपमा सेवाशुल्क लिएकाले उनीहरुलाई नेपाल राष्ट्र बैंकले कारवाही गर्ने र तोकिएभन्दा बढी भुक्तानी दिने बीमा कम्पनीहरुलाई आफूहरुले कारवाही गर्ने बता...

काठमाडौं । धेरैको नजर नपर्ने प्रयोग भइसकेका प्लास्टिक, पेट बोतल, रेडबुलको बोतलहरुको कवाडी सामान गैरकानुनी रुपमा भारत निकासी हुने गरेको छ । भन्सार र प्रहरी प्रशासनसँगको सेटिङमा अवैध चोरी निकासी हुने यस्ता सामग्रीबारे राजश्व प्रशासनका निकायदेखि राजनीतिक दलहरुले आँख...

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अलराउण्ड’ पास लिनेहरु मनपरी ओहोर–दोहोर गर्ने गरेका छन्् । कार्ड होल्डरहरु ‘वाकथ्रु’मा ओहोर–दोहोर गर्दा मेसिन बजे पनि निगरानी बिना नै हिड्ने गरेको देखिन्छ ।   त्रिभुवन विमानस्थल ह...

काठमाडौं । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । “विभ...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अबैधरुपमा भित्रिएका हजारौं आईफोन फोर्टिन प्रो म्याक्स क–कस्ले बोक्छन् ? सबैको रेकर्ड दिनसक्ने बताएको छ ।  प्राधिकरण उच्च स्रोतले भन्यो– यदि सरकारले साच्चै अवैध मोवाइलको चोरीपैठारी रोक्ने हो भने कुनै गाह्र...

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरुलाई  ‘इफ, बट, इन्तु परन्तु’ नभनी बाहिर ल्याउने बताएका छन ।  आईतवार संसदमा चालु आर्थिक बजेटको अर्धवार्षिक समिक्षाकोप्रतिवेदन पेस गर्दै उनले वर्तमान सरकार ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै थाई एयरलाइन्ससँग घुस मागेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरेको बताएका छन्।  शुक्रबार नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वा...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ ।  ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ (घुस) लिने उद्द...

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीले सल्लाहकार समूह, स्वकीय सचिवालय विज्ञ समूहका नाममा सयौं आसेपासे कार्यकर्तालाई नियुक्त गर्ने कुराको आलोचना गरेका छन् ।  बालुवाटारस्थित सरकारी जग्गा अनियमितता छानविन गरी बाहिर ल्याउने आँट...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन् ।  मंगलवार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र प...

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेकोे रिपोर्ट सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले मंगलवार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गरेको हो ।  भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्टम...

काठमाडौं । सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाउनेहरुले आइतबार काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले बालेन शाहसँगै मेयरका लागि प्रतिस्पर्धा गर्ने सुमन सायमीलाई अघि सार्दै विरोधमा उत्रिएका हुन् ।  काठमाडौं महान...

काठमाडौं । विशेष अदालतले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैदको फैसला गरेको छ । कलेजको सम्बन्धन विवादमा पाठकले न्यौपानेसँग ७८ लाख रुपियाँ घुस मागेको अडिय...

काठमाडौं । नयाँ बीमा ऐन २०७९ को एक व्यवस्थाले बीमा क्षेत्रको बिग मर्जरमा बाधा पुर्याउने देखिएको छ । सोही व्यवस्थाका कारण मर्जरको पक्कापक्की गरेर एकीकृत कारोबार गर्ने योजना बनाइरहेका तीन जीवन बीमा कम्पनीहरुः प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ ...

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश कम र मुद्दाको चाप बढी भएकाले एनसेलको ५८ अर्ब आयकर छलीको मुद्दाको फैसला गर्न ढिलो भएको दावी गरेको छ ।  सर्वोच्चका प्रवक्ता विमल पौडेलले एनसेलको कर छली मुद्दा छिटो किनारा लगाउनुपर्ने विषय भए पनि मुद्दाको चाङ र न्यायाधीश कम ...

काठमाडौं । पेट्रोलियम पदार्थका उपभोक्ताले इन्धनमा चर्को मूल्यवृद्धि सहन गर्न बाध्य भइरहेको बेला नेपाल आयल निगमले ढुवानी व्यवसायीहरुलाई फाइदा हुनेगरी ट्यांकरको भाडा वृद्धि गरिदिएको छ ।  झण्डै २५ अर्ब नोक्सानी रहेको निगमले राज्यलाई वार्षिक ८० करोड व्ययभार थपिने गर...

काठमाडौं । स्वतन्त्र साँसद डा. अमरेश सिंहले नियमानुसार अबको छ बर्षपछि नेपालको सरकारलाई हस्तान्तरण गर्नुपर्ने एनसेल एजियटा लिमिटेड हस्तान्तरण नगर्न निकै ठूलो षडयन्त्र भइरहेको बताएका छन् ।  योहो टेलिभिजनलाई एक दिनअघि दिएको अन्तरवार्तामा उनले दूरसञ्चारसम्वन्धी कानुन...

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेल एजियटा लिमिटेडले पुँजीगत लाभकर छली गरेको मुद्दा सेलाउन नपाउँदै ५८ अर्ब रुपियाँभन्दा बढी आयकर छली गरेको अर्को मुद्दा चर्चामा आएको छ ।  वरिष्ठ अधिवक्ता तथा अभियन्ता डा. सुरेन्द्र भण्डारी नेतृत्वको एनसेलको आयकर ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको जिकिर गरेका छन् । भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको स्वीकार गरेका हुन्...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिवद्ध रहँदै आएको जिकिर गरेका छन् ।  भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्ट...

काठमाडौं । रन अफ र रिभर  (आरओआर)मा आधारित भएर जलविद्युत आयोजनाहरुको प्रवर्द्धकहरुसँग विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गर्न अनुमति खुल्ला गराउन उर्जामन्त्री पम्फा भुसाल आफै सक्रिय भएकी छन् ।  आरओआरमा पीपीए गर्दा प्रवर्द्धकहरुलाई निकै ठूलो लाभ हुने तर नेपाल...

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा (जीएसएम) प्रदायक कम्पनी एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटलाई धोका दिएको छ । मर्जरका लागि आफैले प्रस्ताव गरेर भायनेटले डीडीए गरेपछि एकाएक एनसेल मर्जर प्रक्रियाबाट एकपक्षीयरुपमा पन्छिएको हो ।  ‘ट्रिपल प्ले&rsq...