Advertisement

काठमाडौं । टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा हुँदा फूलमाला र बाजागाजासहित भव्य स्वागत गरिएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित उक्त हत्याकाण्डमा दोषी १९ जनाको कैद सजाय माफी गरेसँग अहिले चौतर्फी विरोध...

इनरुवा । मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् ।  सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिइन् । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्...

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ ।      मिटरब्याजीहरुको कारण दुःख पाएको भन्दै पीडितले हालसम्म नौ सय ८४ वटा निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पर्साका मिटरब्याज...

काठमाडौं । प्रहरीले नक्कली भूटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रकरणसँग जोडिएका ठूला दलका ठूला नेताहरुमाथि पक्राउ र छानविन नगरी प्रहरीले प्रतिवेदन बुझाएको हो ।  यस प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र ...

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको छ ।  प्रहरीले उनलाई सिंहदरबार परिसरबाट पक्राउ गरेर काठमाडौं प्रहरी परिसर लगिएको छ । यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा मियाँ पनि यस प्रक...

काठमाडौं। टंकेश्वरको देवांशी सप्लायर्सले राजस्व छलि गरी अवैध रुपमा भारत पठाउन लागेको स्क्रयाब समातिएको छ। राजस्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा राजधानीको थानकोटबाट ट्रक नियन्त्रणमा लिएको हो। देवांशी सप्लायर्सले न्युनबिजिकरण गरी बिल निर्माण गर्ने गरेको छ। प्र...

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने तयारी गरेको छ ।  उक्त प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौ...

काठमाडौं । नेपाली कांग्रेसका तत्कालिन संविधानसभा सदस्य (पूर्व साँसद) आङटावा शेर्पा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।  कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र व्यक्तिको रुपमा समेत चिनिएका शेर्पाले सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री ...

काठमाडौं । कृषि विज्ञको रुपमा परिचित मदन राईलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ । उनले बालबालिकाहरुलाई यौन दुर्व्यवहार गरेको कुरा बाहिर आएपछि खोटाङ प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो ।  राईले शुभम् फाउन्डेसन सञ्चालन गर्दै आएका थिए । सोह...

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी राजधानीको जडिबुटीबाट पक्राउ गरेका छन् ।  यसअघि आजै पूर्व गृहमन्त्री खाँडलाई पनि प्रहरीले उनकै निवास मैजुबहालबाट प्रहरीले पक्राउ गरेको थियो ।  नक्कली भुटानी श...

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा र प्रहरी हिरासतमा रहेका सचिव टेकनाराण पाण्डेबीच प्रहरी कार्यालयमै गोप्य भेटवार्ता भएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बन्दै गएको बेला उक्त प्रकरणमा मुछिएका उनीहरुबीच सोमबार रानीपोखरी प्रहरी कार्यालयमा गोप्...

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नक्कली भूटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताएका छन् ।  मंगलवार राजधानीमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उनले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा...

काठमाडौं । प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।  काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज पक्राउ गरिएको काठमाडौँ उपत्यका ...

काठमाडौं । नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।  मंगलबार बसेको सो पार्टीको बैठकले सचिव रायमाझीको नाम पनि सो प्रकरणमा आएकाले उनले विधिपूर्वक, कानुनपूर्...

काठमाडौं । नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ ।  मंगलवार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ...

काठमाडौं। नेपाल कुरियरले ल्याएको ११ वटा अवैध आइफोन बरामद गरिएको छ। लुकाइछिपाइ काठमाडौं ल्याउँदै गरिएका आइफोनहरु प्रहरीले बरामद गरेको हो । प्रहरीले बरामद गरेका सबै आइफोन राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाएको छ । विभागले अध्ययन गर्दा त्यसको कुनै पनि बिल बिजक ...

काठमाडौं । आन्तरिक राजस्व विभागले बोटलर्स नेपाल (कोकाकोला)पछि अर्को ठूलो कर निर्धारण गरेको छ। विभागअन्तर्गतको आन्तरिक राजस्व कार्यालय विराटनगरले अवनिश एग्रिगेट इण्डस्ट्रिज र ओम साइबाबा क्रसर उद्योगलाई तीन अर्ब ७७ करोड कर निर्धारण गरेको हो । विभागले अवनिशलाई दुई अर्ब ४...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन् ।  बिहीवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपप्रधानमन्त्री बनिसके...

काठमाडौं । नेपालका परिचित पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जाह...

काठमाडौं। बोटलर्स नेपाल (तराई) लिमिटेड (कोकाकोला)को पनि कर परीक्षण सुरु गरिएको छ । बोटलर्स नेपाल (बालाजु)मा कर छली भेटिएपछि तराई शाखाको पनि अध्ययन सुरु भएको हो । आन्तरिक राजस्व विभागअन्तर्गत, ठूला करदाता कार्यालयले बोटलर्स नेपाल बालाजुलाई पाँच अर्ब ४२ करोड पुन...

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको छ ।  उनलाई मंगलबार बिहान पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् ...

काठमाडौं । एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि.को आर्थिक वर्ष २०७५–७६ देखिको फाइल फुल अडिट (पूर्ण कर परीक्षण) हुने भएको छ । ठूला करदाता कार्यालयले विशेष कर चुहावटको क्षेत्र पहिचान गरेर चार आर्थिक वर्षको लेखापरीक्षण सुरु गरेको हो । उक्त कम्पनीअन्तर्गत नौ वटा कम्पनीहरु...

काठमाडौं । चाबहिल सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या गर्नेलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।  हत्यामा संलग्न रहेको आरोप लागेका झापा विनोद विकलाई प्रहरीले सार्वजनिक गरेको हो । उनले लुटपाटको उद्देश्यले निराको हत्या गरेको प्र...

काठमाडौं। ई–सेवाको माउ कम्पनी एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि. उत्कृष्ट १० कम्पनीको सूचीमा परेको छ । नेपाल आयल निगम, धेरै कारोबार गर्ने केही वाणिज्य बैंक र अरु केही कम्पनीपछि एफवान सफ्ट धेरै कारोबार गर्ने नवौं स्थानमा परेको हो । कर्पोरेट नेपाललाई प्राप्त विवरणअ...

काठमाडौं । धनुषा प्रहरीले सात लाख रुपियाँभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ ।  सात लाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले ज...