Advertisement

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित नौ वटा पसलहरू कारबाही गर्दै १५ लाख रुपियाँ जरिवाना तिराएको छ ।  उपभोक्तासँग मनोमानी ढंगले रकम असुली गरेको भन्दै विभागले ती पसलहरूलाई कारबाही गरेको हो ।...

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएका साढे २२ लाख रूपियाँ बराबरको विभिन्न ब्रान्डका बियर बरामद गरेको छ ।   विभागले बियर बिक्री गर्ने दुई गोदाममा छापा मारी ठूलो परिमाणमा यस्ता बियर बरामद गरेको हो । बरामद बियरमा अधिकांश बाह्...

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।  मंगलवार महासंघले नयाँ बसपार्कको लोत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमवार यातायात व्यवसायी र ...

काठमाडौं । एनआईसी एशियामा रहेको अरुको बैंक खाता ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन ।  ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख रुपियाँ चोरी भएको उजुरी जिल्ला प्रहर...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले एक महिनामा एक नेपाली र तीन विदेशीबाट नौ हजार ३४२ दशमलव ९ ग्राम सुन जफत गरेको छ । पुस १७ देखि माघ १९ सम्म सुन तस्करीको आरोपमा पक्राउ पर्ने विदेशीहरु एक भारतीय, एक अमेरिकी र एक क्यानेडिशन रहेको अन्तर्राष्...

काठमाडौं । कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीलाई झापाबाट पाँच दिन अघि पक्राउ गरिएको हो ।  पक्राउ पर्ने बस्नेतसहित चार जना छन् । हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह...

काठमाडौं । नेपाल टी–२० क्रिकेट प्रतियोगिताको स्पष्ट फिक्सिङमा चार सहभागि टोलीकै व्यवस्थापकसहित १० जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।  मंगलवार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले प्रतियोगितामा सहभागिता टोली मध्येको...

काठमाडौं । नेपाल टी–२० क्रिकेट खेलमा ‘म्याच फिक्सिङ’ भएको नेपाल प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उक्त कुराको पुष्टि गर्दै नेपाल क्रिकेट संघ (क्यान)को व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पो...

काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिइएका क्रिकेटर सन्दीप लामिछानेलाई आज शुक्रबार रिहा गरिँदैछ ।  उनको तर्फबाट २० लाख रुपियाँ धरौटी बुझाउने काम सम्पन्न भएको छ । बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका संदी...

काठमाडौं । अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ ।  मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न यस्तो आ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ किलो सुनसहित एक विदेशीलाई पक्राउ गरिएको छ । भन्सार कार्यालयले चेकजाँच गर्दा सुन जस्तो वस्तुसहित एक सुडानीलाई पक्राउ गरिएको हो ।  पक्राउ पर्ने सुडानका मोहम्मद अहमद डाफल्ला सराफलदिनलाई पक्राउ गरिएको विमानस्थलका प्रम...

काठमाडौं । ‘विकिनि किलर’को रुपमा परिचित र दर्जनौंको हत्यामा संलग्न रहेको भन्दै दोषी ठहरिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्ष ३ महिना ७ दिन नेपाली जेलमा बिताएर शुक्रबार छुटेका छन् । नेपालमा दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दो...

काठमाडौं । सर्वोच्च अदालतले ‘विकिनी किलर’का रुपमा विश्वभर नाम कहलिएका कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई छाड्न आदेश दिएको हो । शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढी कैद र...

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानले चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा लमजुङ र गोरखामा निर्माणाधीन चेपे ए जलबिद्युत आयोजना एक समूहले गरेको आक्रमणको निन्दा गरेको छ ।  इप्पानले आइतबार विज्ञप्ति जारी गर्दै सात मेगावाटको साइट अफिस एवं पावर हाउसम...

काठमाडौं । अनामनगरस्थित क्विन्स किचन सञ्चालन गर्न भाडामा दिएका शैलेन्द्र गुरागाईंले आफूहरुले उक्त होटलमा कुनै तोडफोड नगरेको बताएका छन् ।  सोमबार क्विन्स किचनका सञ्चालक र कर्मचारीले घरबेटी गुरागाईंबाट अदालतको आदेशविपरित होटलमा तोडफोड गरेकोले उनलाई पक्राउ गरी ...

काठमाडौं । अनामनगरस्थित् क्विन्स किचन प्रा.लि.का सञ्चालक धिरज सापकोटाले घरबेटी शैलेन्द्र गुरागाईं र उनका छोरा श्रीजेस गुरागाईंले आफ्नो होलट तोडफोड गरेको भन्दै तत्काल उनीहरुलाई पक्राउ गरी क्षतिपूर्तिसहित न्याय दिन माग गरेका छन् ।  गुरागाईंका बाबु–छोरा मिले...

काठमाडौं । एलआईसी नेपालका कम्पनी सचिव सुदर्शन गिरिले आफ्नो नाममा ठगी धन्दा सुरु भएको बताएका छन् । उनले आफ्नो नाममा नक्कली फेसबुक आईडी बनाई रकम माग गर्ने र धम्क्याउने काम भएको खुलासा गरेका हुन् ।  ठगीमा संलग्नले नक्कली फेसबुक एकाउन्टमार्फत आफ्ना आफन्तहरुसँग रकम ...

जनकपुर । महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको कोखबाट जन्मिएको बच्चा र बलात्कार आरोपी शिव श्रेष्ठको डीएनए परीक्षण मेला खाएको छ ।  लामो समयदेखि न्यायका लागि संघर्ष गर्दै आएकी राजपुतले आफ्नो बच्चा आफूलाई बलात्कार गर्ने श्रेष्ठको भएको भन्दै उ...

काठमाडौं । बलात्कार आरोप लागेका लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।  धेरैले उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिने अनुमान गरे पनि थुनामा पठाउने आदेश दिएको हो । काठमाडौं जिल्ला अदालत...

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस नसकिएपछि लामिछानेबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।  उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास ...

काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी बालिग अर्थात १८ बर्ष पूरा भइसकेको प्रमाण अदालतमा पेश भएको उनका वकिलहरुले बताएका छन् ।  संदीपका कानुन व्यवसायी मुरारी सापकोटाका अनुसार संदीपसँग मंगलबार बयान लिने क्रममा नै अदालतमा जन्मदर्ताको प्रम...

काठमाडौं । लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो ।  सत्र वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमवा...

काठमाडौं । पचास लाख रुपियाँ बराबरको खानेतेल बाटोबाटै चोरी गरेर बेच्ने चार जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्जको पथलैया औद्योगिक करिडोरअन्तर्गत मनोकामना आयल फुड प्रोसेसिङ प्रा.लि.मा उत्पादित खाने सम्बन्धित ठाउँमा नपुर्याई बाटोबाटै चोरी गरे...

फुङ्लिङ । प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट रु छ लाख १३ हजार तीन सय ४० र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ ।  जिल्ला सदरमुकाम फुङ्लिङ स्थित सो ट्रान्सफरमा कार्यरत  कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १...

काठमाडौं । बारा प्रहरीले ९ लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरुलाई सर्वाजनिक गरेको छ । यस घटनासँगै बजारमा नेपाली नक्कली नोटको त्रास पनि बढेर गएको छ ।  नक्कली नोटसहित पक्राउ पर्नेमा भारत मोतिहारि पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिय...