Advertisement

मोरङ । कर्सिया बजारमा रहेको सिटिजन बैंक शाखामा सुरक्षा गार्डलाई गोली प्रहार गरी लुटपाट गर्ने पक्राउ परेका छन् ।  बैंक लुट्न चार–पाँच जनाको समूहमा आए पनि तीन जना मात्रै पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दूई भारतीय एक नेपाली छन् । उक्त समूह जबर्जस्ती बैंकम...

विराटनगर । अदालतले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका आरोपी सबै प्रहरीलाई सफाइ दिएको छ । मोरङ जिल्ला अदालतले मंगलबार फैसला सुनाउँदै प्रहरीलाई आरोपमुक्त गरेको हो भने सुन तस्करीका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई दोषी ठहर गरेको छ । ...

काठमाडौं । सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।  सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा रहेको निक्षेपकर्ताले रकम हिनामिना गरे...

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयबाट राजाको श्रीपेच चोर्न खोज्ने पक्राउ परेका छन् । अवलोकनका लागि राखिएको श्रीपेच चोर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।   रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका...

काठमाडौं । विपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरण गरी फिरौतीबापत एक करोड १० लाख रुपियाँको सुन लुटेर भागेका दोषी ११ बर्षपछि पक्राउ परेका छन् ।  सुन लुटेपछि भारत पलायन भएका राजेन्द्र पण्डित नेपाल आएको मौका छोपेर प्रहरीले...

काठमाडौँ । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएका हिरालाल श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु २५ लाख जरिवानाको फैसला गरेको थिय...

काठमाडौं । आफ्नै काकाको परिवारलाई सखाप पार्ने  सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।  छ जनाको परिवारलाई सामुहिक हत्या गरेको आरोपमा जिल्ला सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्...

भविन कार्की किमाथाङ्काः सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  हत्यामा संलग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै लोकबहादुर कार्कीलाई पक्राउ गरिएको जिल्ला ...

संखुवासभा । मादी नगरपालिका– १, खोला गाउँको एक परिवारका छ जनाको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको छ । उक्त गाउँका तेजबहादुर कार्की परिवारको बंश नै नाश हुनेगरी सामुहिक हत्या गरिएको हो । उनको परिवारका सबै सदस्यको धारिलो हतियार प्रयो...

धनुषा । आफ्नै वृद्ध बाबु र श्रीमतीलाई हत्या गरेको आरोपमा मिथिलाविहारी नगरपालिका ५ ललिया गाउँका एक युवक पक्राउ परेका छन् । बाबु र श्रीमतीलाई हत्या गरी घरदेखि करिव सय मिटर पर आँपको रुखमुनी खाल्टो खनी गाडेको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डल पक्राउ परेका हुन् । ...

काठमाडौं । अश्लील चलचित्र बनाएको आरोपमा भारतीय अर्बपति राज कुन्द्रा पक्राउ परेका छन् । चर्चिच नायिका शिल्पा सेट्टीको पति भएकाले समेत चर्चित रहँदै आएका व्यवसायी कुन्द्र ब्रिटिश नागरिक हुन् ।  कुन्द्र पक्राउ परेको समाचारले बलिउड फिल्म उद्योगमा खेलाबैला मच्चिएको छ । वि...

काठमाडौं । पानामा पठाइदिन्छु भन्दै १८ लाख ३५ हजार रुपियाँ ठगी गर्ने पक्राउ परेका छन् । प्रहरीले ठगीमा संलग्न गणेश राउत भन्ने लोकबहादुर राउतलाई सामाखुशीबाट पक्राउ गरेको हो ।  उदयपुर घर भई हाल टोखा–१० बस्दै आएका राउतले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड...

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी ओलीको हत्या गर्न वाग्मती प्रदेशसभाका एक सदस्यले दिएको धम्कीलाई अत्यन्त गम्भीररूपमा लिएको जनाएको छ ।            पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै प्रदेशसभाको शुक्रबारको...

रोल्पा । रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् ।        &n...

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी दिए ।      ...

काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्यासम्वन्धी सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले फेरि पछाडि धकेलेको छ । आज सो मुद्दामा सुनुवाइ हुने भनिए पनि पछाडि धकेलिएको हो ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीप...

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्ने नेपाल विद्यार्थी संघनिकट विद्यार्थीको एउटा झुण्डले कमलादीस्थित कञ्चन खाजा घरमा तोडफोड गरी दुई लाख रुपियाँभन्दा बढिको क्षति पुर्याएका छन् ।  बिहीबार चिया खाएपछि पैसा माग्दा उनीहरुले क्याम्पसबाट थप केटाहरू बोलाई खाजा घर त...

जनकपुरधाम । सुतिरहेको अवस्थामा अपरहणमा परेका वृद्ध दम्पत्तिको शब भेटिएको छ । अपहरणकारीले सुतेको ओछ्यानसहित महोत्तरीको पिपराका एक दम्पतीलाई बेपत्ता बनाएको एक महिना भइसकेको थियो ।  उनीहरूको खोजी गर्न स्थानीयदेखि काठमाडौंसम्म दबाब दिइँदै आएकोमा पिपरा–१...

काठमाडौं । जिउँदै महिलालाई खाल्डोमा पुरेर भाग्ने जेसिबिका चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार जीवन भन्ने भीमबहादुर बुढाथोकीलाई पक्राउ गरिएको हो ।  गत फागुन १७ गते धादिङ, त्रिपुरासुन्दरी–१ खोल्सीस्थित स...

काठमाडौं । महोत्तरीको पिपरा गाँउपालिका–५ का अपहरित दम्पत्ति मुसाफिर झा र गीतादेवी झाको अवस्था पत्ता लगाउन सरकार उदासिन भएको भन्दै ५० संघ संस्थाले आन्दोलनको चेतावनी दिएका छन् ।  उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेर र पत्रकार सम्मेलन गरेर उक्त दम्...

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ ।            भारतीय सीमास...

ललितपुर । प्रहरीले सुनाकोठीबाट १७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेको बेला महानगरीय प्रहरी परिसर जावलाखेलको टोलीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।  जुवाडेहरुबाट ३० लाख ८४ हजार रुपियाँ नगद पनि जफत गरे...

काठमाडौं । बैतडी १७ बर्षीया युवती भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न युवकलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरीले एउटै विद्यालयमा पढ्ने दिनेश भट्टलाई सार्वजनिक गरेको हो ।  उक्त युवक भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने गरेका थिए...

काठमाडौं । बैतडीकी १७ बर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एउटै विद्यालय पढ्ने एक युवकलाई पक्राउ गरेको छ । भागरथीले अध्ययन गर्दै आएको सनातन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने युवकलाई प्रहरीले पक्राउ गरी आज बुधबार सार्वजनिक गर्ने तयारी गर...

काठमाडौं । पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आएका विनयजंग बस्नेत पक्राउ परेका छन् ।  सोही कार्यमा लाग्दै आएकी र विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अश्लिल भिडियो सार्वजनिक गर्छु भनेर धम्की दिएका बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । ...