Advertisement

काठमाडौं । बैतडीकी १५ बर्षीया भागरथी भट्टलाई हत्या गरी बलात्कार गर्नेलाई एक दुईदिन भित्रै सार्वजनिक गर्ने तयारी गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले आफूसँगको कुराकानीमा उक्त जानकारी दिएको पत्रकार ऋषि धमलाले जानकारी दिएका छन् ।  ...

काठमाडौं । मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई मोटरसाईकलसहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ । चोरीका सुचनाहरु प्राप्त भएसँगै आफूहरुले केही महिनायता सक्रियतापूर्वक सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको महाशाखाले जानकारी दिएको ...

बैतडी । किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको ६ दिनसम्म प्रहरीले दोषी पहिचान गर्न सकेको छैन। जिल्ला अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको हो। तर प्रहरीले दोषी पत्ता लाग्ने गतिलो आधार फेला पार्न सकेको छैन। घटन...

काठमाडौँ । भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपराधीको नजिक पुगिसकेको उनीहरूको भनाइ छ । घटना बुधबार अपराह्न ३ बजेतिर भएको प्रहरीक...

काठमाडौं। धनुषामा मदिरा व्यवसायीको अज्ञात समूहद्धारा विभत्स हत्या भएको छ । महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको उनका नातेदार डा. सरोज कोइरालाले जानकारी दिए ।  कोइरालाका अनुसार रेग्मीको शब उनकै अफिस परिसरमा बुधबार ...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले करोडौं रुपियाँ ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैकिङ कसूर (चेक बाउन्स) मुद्दाहरुमा उच्च अदालत पाटनबाट...

पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ ।            मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर भाग्...

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेशन्स प्रालिको विद्युतीय संयन्त्रमा अनधिकृत रुपमा पहुँच राख्ने एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा बस्ने करिव १७–१८ बर्षका ‘नरपिचास’ (प्रहरीद्धा...

काठमाडौं । विवादमा पर्दै आएको ‘सगुन’ नाम गरेको कम्पनीमा १० करोड रुपियाँ लगानी गरेको एक दम्पत्तिको राजधानीको टोखामा रहस्यमय मृत्यु भएको छ । उनीहरुलाई शुक्रबार राति प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।  टोखास्थित ग्राण्ड भिल्ला अपार्टमेन्टमा बस्दै ...

काठमाडौं । यी हुन् यादवप्रसाद खकुरेल । ब्राइन इन्टरनेशनल प्रालिका प्रोपाइटर बनेर उनी चीनबाट सामान आयात गर्छन् । तर, यीनले योजनावद्ध तरिकाले एक जनाको घरजग्गा नै स्वाहा बनाइदिएका छन् । यसरी भयो ठगी धादिङ घर भएका खकुरेलले श्रीमतीतर्फका नातेदार हरिप्रसाद सिलवालका नाम...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु चरिबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धापासीबाट चरिबाघको दुई थान छालासहित ताप्लेजुङ फुङ्लिनका ३१ बर्षीय कमल सुनुवारलाई पक्राउ गरेको हो ।  वन्यजन्तुसँग सम्बन्धित अप...

काठमाडौँ । स्रात नखुलेको एक करोड ४७ लाख रुपियाँ नगदसहित एक भारतीय नागढुँगाबाट पक्राउ परेका छन् । कपिलबस्तुबाट आएका भारतीय नागरिक अमित गुप्ताको साथबाट यति ठूलो परिमाणमा नगद भेटिएको हो ।  थानकोट प्रहरीले उनीसँगै एक जना नेपाली युवकलाई पनि पक्राउ गरेको छ ...

मोरङ । मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए। तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना बढेका छन्। शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार भएको हत्या त्यसैको एक उदाहरण...

काठमाडौं। नेपाल प्रहरीले हेर्दै आएको रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न अघि बढाएको छ । अख्तियारले उक्त कम्पनीका सञ्चालक, मूल्यांकनकर्ता र कर्मचारीहरुलाई बयानका लागि बोलाएको सुचना निकालेको छ । उनीहरुलाई सात दिनभित्र...

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माआवादीले मोरङ मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको छ । मंगलबार बिहान हतियारसहित आएका विप्लवका कार्यकर्ताले उनलाई बर्खेटोलस्थित घरबाटै अपहरण गरेका थिए...

काठमाडौं । मानवअधिकार उल्लंघनकर्ताको सूचीमा परेका व्यक्तिलाई विदेश जान समस्या पर्ने देखिएको छ। राष्ट्रिय मानवअधिकार आयोगले असोजमा २ सय ८६ जनाको नामसहितको सूची सार्वजनिक गरेको थियो। यसबारे विदेशी दूतावास र कूटनीतिक क्षेत्रबाट सरोकार राखेको आयोगले जनाएको छ। सरकारका...

काठमाडौँ । भक्तपुरको चर्चित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । ठगीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले न्यौपानलाई चण्डोलबाट पक्राउ गरेको जनाएको छ । निकै लामो समयदेखि चर्चा...

बझाङ । चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्पप्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्रिन सकेका छैनन् । तिब्बतसँग जोडिएको बझाङको उरै नाकाबाट चीनतर्फ जडीबुटी र वन्यजन्तुको तस्करी भने कोरोनाले पनि रोक्न सकेन । उसो त चीन सरकारले कोरोन...

काठमाडौं । आफ्नै सहकर्मीको हत्या गरी २७ बर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०५४ कात्तिक १६ गते जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक काभ्रे पनौतिका श्याम खड्कालाई हत्या गरी फरार रहेका मानकाजी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।  हत्या ग...

वीरगंज । नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्याको जाहेरी मुद्दा लिन राजनीतिक दबाबका कारण अटेर गर्दै आएको प्रहरीले बल्ल जाहेरी दर्ता गरेको छ । जिल्ला न्यायाधीवक्ताको कार्यालयले निर्देशन दिएपछि बल्ल जिल्ला प्रहरी कार्यालय पर्साले उजुरी दर्ता गरेको हो ।  नेकपाक...

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले बालिका बलात्कारको आरोपमा पक्राउ परेको प्राधिकरणका कर्मचारी एवं संघका सहअध्यक्ष शंकर बाह्राकोटीलाई संरक्षण गर्न आफू नलागेको स्पष्ट पारेको छ ।  संघले दोषी भए जोसुकैलाई कारवाही हुनुपक्ष भन्ने पक्षमा आफू रहेको भन्दै ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत अधिकृतस्तरका एक कर्मचारी बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्राधिकरणमा सहायक कम्युटर अधिकृतको रुपमा कार्यरत शंकर बाराकोटीलाई गौशाला प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।  प्राधिकरणभित्र नेपाली काँग्रेसनि...

काठमाडौं । शरीर बन्धक र ज्यान मार्ने उद्योगका अभियुक्त छ वर्षपछि पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उक्त मुद्दामा दोषी ठहर भएका फरार अभियुक्त नरेश मेचेलाई आइतबार काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलबाट पक्राउ गगरिएको हो ।  निज मे...

वीरगञ्ज । यहाँको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेर २३ किलोभन्दा बढी अवैध सुन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–५ मा रहेको गणेश अपार्टमेन्टमा सउक्त सुन बरामद भएको हो ।  प्रहरीले शनिबार छापा मारेर २३ किलोभन्दा बढि सुन र दुई किलो चाँदी बरामद गरेक...