Advertisement

काठमाडौँ । नेपाल प्रहरीले रु १३ लाख ६२ हजार पाँच सय रकमसहित ११ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित अमला रोकामगरले सञ्चालन गरेको होटल भियानाबाट उक्त नगदसहित ११ ...

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई मंगलबार काठमाडौँकोबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ५ घर भइ हाल काठमाडौंको भिमढुङ्गा बस्ने २४ वर्षीय सुरेश विश्‍वकर्मा र काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका ६ घर भइ का...

काठमाडौं । पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भूटनदेवी मन्दिर नजिकैबाट सशस्त्र प्रहरीले आज करीव ३६ लाख ४० हजार रुपियाँ  बराबरको कस्मेटिक सामान र जुत्ता बरामद गरेको  छ । भारतबाट अवैध रुपले साईकलहरुमा राखी ल्याउँदै गरेको कस्मेटिक सामान र जुत्ता...

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ । गत वर्...

काठमाडौं । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।  खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरण...

काठमाडौं । आठ हजार घुस खादा प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीको जागिर गएको छ । घुस लिएको आरोपमा प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत भण्डारीको जागिर गएको हो । भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस&n...

एजेन्सी । न्युयोर्कको अदालतले अमेरिकी पूर्वराष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्तिबापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानिको लागि क्षतिपूर्तिस्वरूप एक करोड डलरभन्दा बढी माग गरेकी थिइन् । ...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हुण्डी कारोबारमा संलग्न रहेको भन्दै दुई जनालाई प्रक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट रु. ३० लाख १८ हजार नगद, दुई थान ल्याबटप, पाँच थान मोवाइल, पनि बरामद गरेको जनाएको छ ।  प्रहरीले उनीहरुलाई ब...

काठमाडौं । उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले आज जिल्ला अदालतकै आदेश सदर गरेको हो ।  सुन तस्कर प्रकरणमा पक्राउ परेर ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा १३ जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।  आयोगले डोल्पाको मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज ड...

पाटन । ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।  जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीसहित लेखापढ...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर भएको छ ।  व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाउँदे...

काठमाडौं । एनआईशी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेको नाम र तस्बिर दुरुपयोग भएको छ । सामाजिक सञ्जाल ह्वाट्सअपमा उनको तस्बिर दुरुपयोग गरी खाता खोलिएको हो ।  ह्वाट्सअपमा आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी कस...

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौँ कीर्त...

चितवन । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो ।  अभियुक्तहरूले रुपन्देही घर भई हाल ...

काठमाडौँ । गौशाला–२६ को व्यक्तिगत गोपनियता भङ्ग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ ।  गत पुस २६ गते गौशाला–२६ ले दिएको जाहेरीका आधारमा गोपनियता भङ्ग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरील...

काठमाडौं । नक्कली मदिरा बेचबिखन गरेको भन्दै प्रहरीले राजधानी काठमाडौंबाट नौ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।  विभिन्न स्वदेशी तथ...

काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ बालाजु माछापोखरी चोकबाट एक हजार दरको पाँच थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–५ लोलाङ्ग बस्ने काभ्रे नमोबुद्ध नगरपालका–१० घर भएकी २५ वर्षीया मनीषा न्यौपानेलाई बुधबार दिउँसो प्रह...

काठमाडौँ । क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत् हारजीत हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ घर भई काठमाडौँ कोटेश्वर बस्ने २५ वर्षीय पुजन स...

सर्लाही । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।  जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको...

सर्लाही । बुधबार काठमाडौंबाट पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले सर्लाही पुर्याएको छ । उनलाई आजै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।   विभिन्न जिल्लामा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बम्जनलाई बुधवार रात...

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले ८ वर्षको कैद सजाय सुनाएको थियो । योसँगै लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा ...

काठमाडौं । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) महेशबिक्रम शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजाय सुनाएको छ । दोषी ठहर भएका उनलाई १६ लाख ६९ हजार रुपियाँ विगो र त्यति नै जरिवाना समेत भराउन पनि आदेश भएको हो । सोही मुद्दामा पूर्व सई दी...

काठमाडौं । राजधानीको बुढानीलकण्ठबाट पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड ३४ लाख रुपियाँ बरामद भएको प्रहरीले बताएको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले उनको घरबाट तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली ...

काठमाडौँ । माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका–८ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–५ धापासी बस्ने क्यापिटल मेनपावरका सञ्चालक  ४४ वर्षीय टङ्कप्रसाद सुवेदी...