Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा कि...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सो मन्त्रालयले विभिन्न कृषि समू...

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थितबाट प्रहरीले आज योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए ।  सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसलाई बदर गरेसँगै बाँकी कैद भु्क्तानका निम्त...

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका गुण्डा नाइके योगराज ढकाल (रिगल)लाई आममाफी दिने निर्णय बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा...

काठमाडौं । टर्की पठाइदिने भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी करोडौं रुपियाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही गरेको छ ।  गुटेरसको हस्ताक्षर गरी ९० जनालाई ठगी गर्ने सुरुचि भुजेललाई पक्राउ गरी अदालतमा पेश गर...

  काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुनसमेत आठ जनालाई सोमबार साँझ प्रहरीले पक्र...

काठमाडौँ । भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्...

वीरगञ्ज । आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ ।  मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।  ...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरी...

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ ।  काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आव...

काठमाडौं । विद्युतीय सिगरेट (भेप)मा लुकाएर सुन तस्करी गरेको प्रकरणमा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहितका व्यक्तिविरुद्ध जिल्ला अदालत, काठमाडौंमा बुधबार मुद्दा दर्ता भएको छ ।  उनीहरुविरुद्ध अपराधिक विश्वासघात, भन्सार चोरी ...

काठमाडौं । भन्सार विभागले वारेन्ट (पक्राउ पुर्जी)  जारी गरेका राजेन्द्र (राजु) थापालाई पक्राउ गर्न आनाकानी गरेको छ । वारेन्ट जारी गरेको दुई महिना बित्नलाग्दा पनि प्रहरीले थापालाई पक्राउ गर्न आलटाल गरेबाट धेरै आशंका जन्मिएको छ ।  भैरहवा भन्सार कार्यालयबाट ए...

काठमाडौं । मलेसियाबाट नेपाल फर्केका नवराज धामीलाई सुन तस्करीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दशैंका लागि घर फर्किएका धामीले टेलिभिजनमा सुन जडान गरी ल्याएको पाइएपछि सोमबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई पक्राउ गरेको हो ।  धामी मलेसियन एयरलाइ...

काठमाडौं । व्यवसायी दुर्गा प्रसाइँले नेकपा एमालेका नेता केपी ओली र महेश बस्नेतको पक्षमा नारा लगाउँदै केही व्यक्तिले आफूलाई कालो रंग छ्यापेर भागेको बताएका छन् ।  राजधानीको कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा पत्रकार सम्मेलन गरेर बाहिर निस्किएका सोमबार दुर्व्यवहार...

काठमाडौँ । राजधानीको कान्तिपथमा पत्रकार सम्मेलनबाट बाहिर निस्किने क्रममा सोमबार व्यवसायी दुर्गा प्रसाइँमाथि दुर्व्यवहार भएको छ ।  कान्तिपथस्थित होटल एल्लो प्यागोडा बाहिर उनीमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुस...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई मुद्दा चलाउनुनपर्ने निष्कर्ष निकालेको छ ।  विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा प्रत्यक्षरुपमा मुछिएका उनलाई सीआईबीले उन्मुक्त...

काठमाडौं । अनलाइन बेटिङ खेलाएर रकम ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले झापाका पिन्टुकुमार शाहलाई पक्राउ गरेको हो ।  शाहले अनलाइनको प्रयोग गरी विभिन्न व्यक्त‍िलाई जुवा खेलाएको आरोप प्रहरीले लगाएको छ । ईन्टरनेटको दुर...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले कोइराला विरुद्ध रु ९० लाख ३९ हजार छ सय २० बराबरको गैरकानुनी सम्पत्ति...

काठमाडौं । सर्वोच्च अदालतले गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सरकारसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आज बिहीबार आदेश दिएको हो...

काठमाडौं । सुन तस्करी किन मौलाउँदै गयो ? यतिबेला सबैको जिज्ञासा र चासो बनेको छ । यसको कारण हो आकर्षक आर्थिक लाभ ।  एक किलो सुन तस्करी गर्न सक्दा नै १४ लाख रुपियाँसम्म फाइदा हुने प्रहरीको अनुसन्धानबाट देखिएको छ । सोही लाभका कारण तस्करीको सुन आक्कलझुक्कल पक्रा...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका प्रवक्ता भोला दाहालका अनुसार एक उद्योगमा विद्युत्को क्षमतामा व...

काठमाडौं । दोलखास्थित उत्तरी सीमामा बरामद भएको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ल...

काठमाडौं । राजधानीको गौशाला एक व्यक्तिमाथि सोमबार चक्कु प्रहार भएको छ । गौशालाको पिके डायग्नोस्टिक सेन्टर सञ्चालक पिके हुसेनमाथि चक्कु प्रहार भएको हो ।  चक्कु प्रहारपछि पुगेको गौशालाको प्रहरी टोलीले एक थान पेस्तोल पनि बरामद गरेको छ । चक्कु प्रहार गर्ने र पेस्तोल...

काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतर्ले  अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अभिनेता केसीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्य...

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनी अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् ।  उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले केसीलाई शुक्रबार साँगाबाट पक्राउ गरेको हो ।  रावायण नामक फिल्ममा भएको विवादला...