Advertisement

काठमाडौं । गैंडा मारेर खाग चोरेर लाने फार प्रतिवादी २५ बर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गैंडा मारेर खाग चोरीमा दोषी भई फरार रहेका यमबहादुर बानियाँलाई पक्राउ गरेको जनाएको हो । उनले २०५५ कात्तिक २८ गते चितवन राष्ट्रिय...

काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनसहित एक चिनियाँ र एक भारतीयलाई पक्राउ गरेको छ । आइतबार ३७० ग्राम सुनसहित एक चिनियाँ महिला पक्राउ परेकी थिइन् ।  उनले ल्याएको सुन लिन (रिसिभ गर्न) बसेका अर्का एक भारतीय नागरिक पनि पक्राउ परेको त्रिभुवन विमानस्...

काठमाडौं । रु. १५ लाख नक्कली नोटसहित सुनसरी प्रहरीले इटहरीबाट दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी बरामद एक हजार दरका १५ सय ८७ थान नक्कली नोट र पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको हो ।  प्रहरीका अनुसार नक्क...

काठमाडौँ । साट्ठी किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अध्ययन प्रतिवेदनअनुुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्...

काठमाडौं । तीनकुने हत्याकाण्डमा प्रहरीले यसअघि पक्राउ गरेको दीपेन्द्र राई निर्दोष देखिएको भनदै रिहा गरेको छ । हत्यामा संलग्न रहेको भन्दै प्रहरीले सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ ।  अनुसन्धानका क्रममा प्रहरीले शनिबार पक्राउ गरेका दीपेन्द्र राईको संलग्न...

काठमाडौं । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र  दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँज...

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा नेपाली कांग्रेसका नेता तथा बाग्मतीका मन्त्रीको नाम पनि जोडिएपछि यससम्वन्धमा सरकारको जवाफ माग गरेको छ । शनिबार बसेको प्रदेशसभामा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा नाम जोडिएका कांग्र...

काठमाडौं । राजधानीको तीनकुनेमा भएको चार जनाको हत्याको छानविन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परि...

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले दिलिप भुजेलको नाममा रहेको कम्पनी रेडी ट्रेड प्रालिले ३ सय २ किलो सुन तस्करी गरेर ल्याएको निष्कर्ष निकालेको छ ।  प्रहरीले ३ सय २ किलो सुनको बजार मूल्य ३ अर्ब ५० करोड २ लाख बिगो दाबी माग गर्दै सरकारी वकिल कार्याल...

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पछिल्लो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई पठाउने तयारी गरेको छ ।  भ्याएसम्म भोलि मंगलबार नभए पर्सी बुधबार फाइल बुझाउन लागिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथ...

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।  धादिङको ज्वालामुखी गाउँपालिका–१  घर भई हाल भक्तपुरको ठिमी...

काठमाडौं । प्रहरीले झोलामा २६ लाख रुपियाँ शंकास्पद रकम बोकेर हिंडेका एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । उनलाई सोमबार बिहान नेपालगन्ज विमानस्थलबाट पक्राउ  गरिएको हो ।  आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत शाखा अधिकृत खगेन्द्र सापकोटाको झोल...

काठमाडौं । फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गर्ने तयारी भएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि हुन् ।  नेपालीले डेढ अर्ब रुपियाँ हिनामिना गरेर बेपत्ता भएको आरोप लागेको छ । ...

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–८ भीमढुङगा ब...

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। आज बुधबार दिउसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर उनीमाथि खुकुरी प्रहार भएको हो । उनलाई उपचारका लागि अहिले राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ । रिपोर्टस क्लबको कार्यक्र...

काठमाडौं । नेपाललाई अवैध सुन पठाएको हङकङलाई नेपालले गाजा र चरेस पठाएको छ । हङकङको भन्सारसम्वन्धी निकायले चेकजाँच गरेर पठाएको ब्रेक सु गत साउन २ गते समातिँदा अवैध सुन भएको पुष्टी भएको थियो । उक्त प्रकरण बाहिरिएको डेढ महिनापछि नेपालबाट गएको सामान गाँजा चरेस ...

काठमाडौं । सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारका दुई सहसचिवसहित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ ।  सीआईबीले सहसचिवद्धय अरुण पोख्रेल र झलकराम अधिकारी तथा नन्दकिशोर पुनका छोरा दिपेश पु...

बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा गैरकानुनी तथा अनुचित लेनदेन अर्थात् (मिटरब्याज)  सम्बन्धी परेको ६६ वटा उजुरीमध्ये हालसम्म ३२ वटा उजुरी मेलमिलापको माध्यमबाट फर्छ्योट गरिएको छ । सो कार्यालयमा हालसम्म आर्थिक लेनदेन तथा जग्गा धितोबन्धक सम्बन्धित ६६ वट...

काठमाडौं । सुन तस्करीको अनुसन्धानमा अर्थमन्त्री र गृहमन्त्रीबीच विवाद चुलिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भन्सारका कर्मचारीमासथि धरपकड सुरु गरेपछि विवाद चर्किएको हो । गत साउन २ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयब...

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का पेमा ता...

काठमाडौँ । हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना सङ्कलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एक जना उच्च अधिकृत आज हङकङ प्रस्थान गरेका छन् ।  नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सिआइब...

काठमाडौ । चार महिनाअघि विद्युतीय ‘भेप’मा सुन ल्याएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालिन प्रमुख अरुण पोख्रेल छानविनमा तानिएका छन् ।   सरकारी वकिल कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेख्दै उनीविरुद्ध अनुसन्धान अघि बढ...

काठमाडौं । सुन तस्करीको सूचना भए आफूलाई दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आग्रह गरेको छ । पछिल्लो ६० किलो ७१६ ग्राम सुन तस्करीको अनुसन्धान गरिरहेको सीआईबीले सोबारे जानकारी भए टिपाउन आग्रह गरेको हो ।  विभिन्न गिरोहले अबैध रुपमा भन्सार छ...

काठमाडौँ । पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको सङ्ख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ ।  वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने, रकम नभएको बैंक खाताको चेक दिने, बैंक खाता ‘ह्याक’ गरी अनधिकृतर...

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी २ युवाले आधा करोड जम्मा गरेका छन् । टिकटक, फेसबुक, ह्वाट्स एप, ज्यामज्याममार्फत ठगी गरी रकम जम्मा गरेका हुन् । उक्त ठगी कार्यमा सहभागी २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको छ । प्रहरीले पर्सा जि...