Advertisement

काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन शाहले बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउन शुरु गरेका छन् । पार्किङका लागि स्वीकृति लिएर पसल सञ्चालन  गर्न दिइएकाले उनले हटाउन थालेका हुन् । सोमवार बिहानदेखि नयाँ बानेश्वरमा नेपाल प्रहरी, ट्राफिक प्रहर...

काठमाडौँ । लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार भएको छ । सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली उदीपुर हुँदै मध्यमस्र्याङदीको स्वीचयार्ड सिउँडीबारमा ...

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर धरानको खानेपानी समस्या समाधानको लागि बजेट मागेका छन् ।  मंगलबार शर्मालाई भेटेर उनले खानेपानीको समस्या समाधानका लागि सहयोग गर्न केन्द्र सरकारसँग आग्रह गरेका हुन् । प्रतिउ...

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुणबाट असर पर्ने क्षेत्रको मुआब्जा दर तोकिएको छ । अपर अरुण जलविद्युत् आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मुआब्जा दर निर्धारण गरेको हो &nbs...

काठमाडौं । पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्टीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ । मोरङको उर्लाबारी नगरपालिकामा रहेको महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६–७ महिनादेखि पिच गरिएको...

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।  उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका...

काठमाडौँ । भौगोलिक जटिलता भएका राष्ट्रिय गौरवसहितका प्राथमिकता प्राप्त सडक आयोजना निर्माणमा नेपाली सेनाले जिम्मेवारी प्राप्त गरी कार्य अघि बढाएको छ । सरकारको विभिन्न समयमा भएको निर्णयबाट नेपाली सेनाको उच्च कार्यसम्पादन क्षमतालाई मध्यनजर गर्दै उक्त जिम्मेवारी सेनाले प्रा...

काठमाडौं । आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला ? डोटीको ढुंगाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ । विकास र समृद्धिको सपनामा झण्डै ४० वर्षदेखि पश्चिम सेतीको बहाव हेर्दै बसेका त्यस क्षेत्रका नागरिक यतिखेर खुसी छन् । अब आयोजना ...

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताएका छन् । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताए ।  तिमिल्सिन...

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आउँदो जनवरी १ (पुस १७) बाट सञ्चालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्का चीन जान लागेको बेला पारेर सरकारले चिनियाँ ऋण लगानी तथा चिनियाँ ठेकेदारमा निर्माणाधिन यो विमानस्थलन स...

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउँदो जनवरी १ (पुस १७) बाट सञ्चालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेको छ ।  परराष्ट्रमन्त्री नारायण खड्का चीनको औपचारिक भ्रमणमा जान लागेको बेला चिनियाँ ऋण लगानीमा चिनियाँ ठेकेदारले निर्माण गरिरहेको यो आयोज...

काठमाडौं । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।  हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत...

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् ।  बुधवार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रश्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर ...

काठमाडौं । संसदीय समितिले नारायणघाट–बुटवल पूर्व–पश्चिम खण्डको निर्माण कार्य आशाजनक नभएको भन्दै आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्द गर्न निर्देशन दिएको छ ।  बुधवार बसेको संसदको विकास तथा प्रविधि समितिले नारायणघाट–बुटवल सडक पूर्व&ndas...

काठमाडौँ । कावासोतीबाट नारायणगढसम्मको ३२ किलोमिटर खण्ड पार गर्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । साना सवारीसाधन र दुई पाङ्ग्रे सवारीसाधनका चालक ज्यानको बाजी लगाएर हिँड्नुपर्ने अवस्था आएको कावासोती–१० का माधव सुवेदी बताउँछन् । राजमार्गका खाल्डामा जम्मा ...

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ । यो आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ ।    सोमवार बसेको समितिको बैठकले द्रुतमार्ग आयोजनाको हालसम्म...

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा ७ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ। यो कुल विनियोजनको ४४.२४ प्रतिशत मात्रै हो।  गत आर्थिक वर्षमा काठमाडौंको बजेट १६ अर्ब ५२ करोड रुपैयाँ थियो । ९ अर्ब २१ करोड रुपैयाँ खर्च हुनसकेन ।  महानगले बजेटका...

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोका लागि ट्याङ्की र बाउजर ल्याइसकिएको छ भने अन्य संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। अहिले विमानस्थलमा ३० हजार लिटर अट्ने ...

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकारवाला निकायसँग छलफल गरी अन्तिम रुप दिन २०७७ कात्तिक २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले नयाँ स्व...

पर्वत। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ। पर्वत र स्याङजा खण्डमा अहिले स्तरोेन्नतिको काम भइरहेको छ।  उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको अर्मादीबाट स्याङ्जाको मिर्मीसम्मकोे ...

काठमाडौं । सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम अगाडी बढाउन विज्ञ टोली गठन गर्ने भएको छ । सर्वोच्च अदालतले उक्त आयोजना निर्माणको सबै काम बदर गर्ने फैसला गरे पनि सरकारले अघि बढाउने यसअघि निर्णय गरेको थियो ।  सोमवार संस्कृति पर्यटन तथा नागरिक ...

काठमाडौँ- कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन्। सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन्। पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवर्द्धन पनि सहज हुने जनाइए...

काठमाडौँ । राष्ट्रिय गौरवका परियोजना अन्तर्गत सञ्चालित आयोजनाको लागत र खर्च दुबैमा वृद्धि भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गौरवका आयोजनाको खर्च न्यून र समय बढ्न गएको पाइएको हो । सरकारले गत आर्थिक वर्ष २०६८/६९...

काठमाडौँ । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, आगामी दिनका लागिसमेत थप सहज बनाइदिएको छ । विकास निर्माणको काममा...

कर्णाली । चार सय ३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना आगामी पुसदेखि निर्माण चरणमा प्रवेश गर्ने भएको छ । आयोजनाको प्रवद्र्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले हाल निर्माणपूर्वको तयारीका लागि आवश्यक कार्य सम्पन्न गरिरहेको जनाएको छ ।  सुदूरपश्...