Advertisement

काठमाडौँ । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, आगामी दिनका लागिसमेत थप सहज बनाइदिएको छ । विकास निर्माणको काममा...

कर्णाली । चार सय ३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना आगामी पुसदेखि निर्माण चरणमा प्रवेश गर्ने भएको छ । आयोजनाको प्रवद्र्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले हाल निर्माणपूर्वको तयारीका लागि आवश्यक कार्य सम्पन्न गरिरहेको जनाएको छ ।  सुदूरपश्...

काठमाडौं । सत्ताधारी दलका नेताहरु शनिबार प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्न पुगेका छन् । सर्वोच्च अदालतको पूर्ण इजलाशले उक्त आयोजनाको सबै कामकारवाही बदर गरे पनि सत्ताधारी नेताहरु उक्त स्थल पुगेर आयोजना बनाउनुपर्ने पक्षमा उभिए ।    टोलीमा प्...

काठमाडौँ । अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले उक्त माग राखेका ह...

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कतिबजे आउँछ ? भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको दावी गरेका छन् ।  कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्...

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्दा त्यसमा भएको अर्बौं खर्च निरर्थक भएको बताएको छ । समितिको बार्षिक प्रतिवेदनमा निजगढ विमानस्थल निर्माणका सबै काम बदर गर्ने सर्वोच्च अदालतको पूर्ण इजलाशको निर्णयको अलोचना गरेको छ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिवद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।  बुधबार संसदमा ...

काठमाडौं । त्रिभुवन चन्द्र बहुमुखी क्यााम्पस (त्रिचन्द्र) कलेजको पुनर्निर्माणको माग गर्दै विद्यार्थीले बिरोध प्रदर्शन गरेका छन् । राजधानीको मुटुमा रहेको त्रिचन्द्र कलेज हालको स्थानबाट विस्थापित गरेर सकेसम्म चक्रपथ बाहिर लैजाने सरकारको रणनीति भए पनि विद्यार्थीहरुले भने पुननिर्मा...

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई पुनः निर्देशन दिएको छ । सोही समितिले यसअघि जेठ १६ गतेको बैठकले पनि निर्देशन दिएको थियो ।  समितिको सोमबार बसेको बैठकले गठन गरेको नागरिक ...

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन् ।  आन्तरिक हवाई यात्रुको सख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आन्तरिक यात्रुका ला...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिएका छन् ।  आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रश्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यस गर्दै मन्त्री आलेले सरकारले आगामी...

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन स्थल नुवाकोटको सिस्डोल क्षेत्रमा स्वप्निल गार्डेन बन्छ । त्यो एरिया हाइल्याण्डको डेष्टिनेशन बन्छ । ठूला होटल, रेष्टुरा, क्यासिनो खोल्न सकिने बताएकी छन् ।  प्राइम टिभीमा शनिबार बोल्दै उ...

काठमाडौं । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौंको फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीच सहमति भएाको छ । सहमतिसँगै मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने बाटो खुलेको छ ।  काठमाडौंमा लामो समयदेखि थुप्रिन सुरु भएको फोहोर बन्चरे डाँडा ल्य...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आइतबार आयोजना गरेको कार्यक्रममा उनले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम...

वीरगञ्जः अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । वीरगञ्ज उद्योग बाणिज्य संघको साधारणसभामा शनिबार उनले सर्वोच्च अदालतको फैसलालाई चुनौति दिँदै निगढ विमानस्थल बनाउने बताएका हुन् ।  शमाले भने, ‘निजगढ बि...

काठमाडौं । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारको सबै कामकारवाही बदर गर्ने सर्वोच्च अदालतको फैसलाको पक्षमा राजधानी काठमाडौंमा प्रर्दशन गरिएको छ ।  प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीस...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय र सहकार्य सुरु गरेका छन् ।  बालेनले ती निकायका प्रमुखहरुलाई ...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सिस्डोल डम्पिङ साइटलाई दुर्घन्धरहीत  बनाउने प्रतिवद्धता जनाएका छन् ।  शुक्रबार उपमेयर सुनिता डंगोलसहित उक्त क्षेत्रमा पुगेका शाहले केमिकल हालेर  सो दुर्घन्धलाई हराउने प्रतिवद्धता जनाएका हुन्...

काठमाडौं । काठमाडौंवासीले अब आउँदो कात्तिक महिनाअघि मेलम्ची खानेपानी आयोजनाको पानी खान नपाउने भएका छन् । सरकारले बर्षा सुरु भएसँगै सुरुङमा क्षति हुनसक्ने भन्दै आयोजनाको सुरुङको मुल ढोका बन्द गरेको हो ।   मेलम्चीको मुख सुरुङ सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहे...

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थानका लागि मेयर बालेन शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा उपमेयरसहित पाँच वा छ जना रहनेछन् ।  महानगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि सोमबार बसेको पहिलो कार्यकारी बोर्ड बैठकले सडकका खा...

काठमाडौँ । संसदीय समितिले सर्वोच्च अदालतलाई चुनौति दिँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम नरोक्न सरकारलाई निर्देशन दिएको छ ।  संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोबार बसेको बैठकले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढा...

काठमाडौं । एकीकृत शक्ति नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई नै विस्तार गरेर डबल रनवे (दुई वटा धावनमार्ग) र पर्याप्त जहाज पार्किङको व्यवस्था गर्न सकिने भन्दै निजगढमा जंगल मासेर विमानस्थल बनाउनु जरुरी नरहेको बताएका छन् ।  उनले साम...

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनु भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिएका छन् ।  उनले अदालतले गरेका कतिपय अविवेकी निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमा...

काठमाडौं । टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चले सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको निर्देशनको स्वागत गरेको छ ।  शनिबार कार्यक्रम गर्दै समाजले अदालतको पछिल्लो फैसला स्वागतयोग्य रहेको भन्दै खुशीयाली मनाएको हो । अदालतको फैसलाले वन त...

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पूर्ववर्ती केपी ओली सरकारले अघि बढाएको कालीगण्डकी तिनाउँ डाइभर्सन आयोजनालाई वर्तमान सरकारले प्राथमिकतामा नराखेकोमा असन्तुष्टि पोखेका छन् ।  शनिबार संसदमा उनले उक्त आयोजना तत्काल अघि नबढाउन सर्...