Advertisement

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पूर्ववर्ती केपी ओली सरकारले अघि बढाएको कालीगण्डकी तिनाउँ डाइभर्सन आयोजनालाई वर्तमान सरकारले प्राथमिकतामा नराखेकोमा असन्तुष्टि पोखेका छन् ।  शनिबार संसदमा उनले उक्त आयोजना तत्काल अघि नबढाउन सर्...

काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा निर्माण गर्ने भनिएको प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलसम्वन्धी सरकारको सबै निर्णय बदर गरिदिएसँगै सोही विमानस्थललाई लक्षित गरेर निर्माण भइरहेको काठमाडौं–निजगढ द्रुतमार्ग (फाष्ट ट्रक) कतै प्रभावित हुने त होइन् ? भन्ने प्रश्न उठ्न...

काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा बनाउने भनेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण बदर गरिदिएको छ । ठूलो बनक्षेध फँडानी गरेर निर्माण गर्ने भनिएको उक्त विमानस्थल निर्माणका लागि सरकारले अहिलेसम्मका गरेका सबै काम कारबाही तथा निर्णयहरु सर्वोच्चले बदर गरिदिएको हो । ...

काठमाडौं । संखुवासभास्थित अर्धजलाशययुक्त अरुण–४ जलविद्युत् आयोजना मन्त्रिपरिषदको स्वीकृतिविना नै भारतीय कम्पनी सतलजलाई दिइएको खुलासा भएको छ ।  निर्माणको लागि सरकारले नेपाल विद्युत प्राधिकरणलाई जिम्मा दिए पनि विदेशी कम्पनीलाई निर्माण तथा सञ्चालनको जिम्मा द...

काठमाडौं । संखुवासभास्थित अर्धजलाशययुक्त अरुण–४ जलविद्युत् आयोजना संयुक्त लगानीमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयूक्त उपक्रम सतलज जलविद्युत् निगमबीच सम्झौता (एमओयू) भएको छ ।  नेपालको लुम्बिनी भ्रमण...

काठमाडौं । नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघले विकल्पहरु हुँदाहुँदै बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ ।  संघले जंगल मासेर विमानस्थल बनाउन नपाईने अडान राख्दै पानीको मुहान सुक्ने, हात्तीको वासस्थान र ...

काठमाडौं । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको भन्दा थप बढी हुनसक्ने दाबी गरेका छन् ।  पछिल्ला महिनाहरुमा आर्थिक गतिविधि उल्लेख्य रुपमा बढेकाले वार्षिक आर्थिक वृद्ध...

काठमाडौं। भैरहवास्थित देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल एयरलाइन्सको वाइडबडी जहाज सफल परीक्षण उडान भयो ।  विशेषगरी बौद्धमार्गी पर्यटकहरुलाई नेपालमा आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको क्षेत्रीयस्तरको यो अन्तर्राष्...

काठमाडौँ । सडक विभाग, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)का प्रतिनिधिहरूले मंगलबार विभागमा निर्माण गरिएका प्रयोगशालाहरूको संयुक्तरूपमा उद्घाटन गरेका छन् ।  सडकको गुणस्तरलाई दिगो बनाउन र...

काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा आइतबारबाट मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको छ । उपत्यकावासीको आशा र निराशा बन्दै आएको मेलम्ची खानेपानी आजबाट पुनः वितरण सुरु गरिएको हो ।  खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको प...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणले पूरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको हो ...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आजदेखि काठमाडौं उपत्यका सडकमार्फत समुन्द्रसम्म जोडिएको तर्क गरेका छन् । मंगलबार चोभार सुख्खा बन्दरगाहको उद्घाटनका क्रममा ले समुद्रमा लोड भएका कन्टेनरहरु सडकमार्फत बन्दरगाह आउने भएकाले काठमाडौं समुद्रसँग जोडिएको तर्क गरेका हुन् ।&nb...

काठमाडौं । भारतीय आयात निर्यात बैंक (एक्जिम)को सहुलियत ऋणमा बनेको सोलु कोरिडोर प्रसारणलाइनको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन् ।  भारत भ्रमणमा रहेका देउवा र मोदीले शनिबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयो...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवाको उद्घाटन गरेका छन् । नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट शनिबार उनीहरुले हरियो झन्डा देखाएर यसको उद्घाटन गरेका हुन् ।  उद्घाटनसँगै जयनगरबाट कुर्थाका लागि नेपाल...

मोरङ । मोरङमा हुलाकी राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचेक्राइँले सो सडक अलपत्र परेको हो ।            सडक निर्माण योजनामा ढिलासुस्ती ...

रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थलीस्थित नयाँ खिम्ती सबस्टेशनको शनिबार उद्घाटन गरेका छन् । हेलिकप्टर चढेर आएका देउवाले मन्थली नगरपालिका–१३ को साँखे फुलासीमा निर्मित २२०–१३२ केभी क्षमताको यो सबस्टेसन उद्घाटन गरेका हुन् । देउवासँग उर्जामन्त्री प...

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान सञ्चालन गर्ने तयारी गरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै बुद्ध ...

काठमाडौं । चार बर्षअघि २०७८ भित्र सम्पन्न गर्नेगरी काठमाडौं–तराई फाष्ट ट्राक (द्रुतमार्ग) निर्माणको जिम्मा लिएको नेपाली सेनाले यसको निर्माण अवधि लम्बिने जानकारी दिएको छ ।  मंगलबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी व...

काठमाडौं । बहुउद्देश्यीय बुढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रका प्रभावित जनताले जग्गाको मूल्यमा सरकारबाट ठगिएको गुनासो गरेका छन् । सरकारले आयोजना निर्माणलाई मात्र हेरेकोले स्थानीय जनताको उचित व्यवस्थापन नगरेको उनीहरुले बताएका छन् ।  अहिलेसम्म सरकारले बुढीगण्डकी ड...

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१।३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो ।  आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ म...

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूले नीतिगत सुधारको कामलाई प्राथमिकता दिएर काम गरिरहेको दावी गरेकी छन् । पदबहाली गरेको सय दिन पुगेको सन्दर्भमा सोमबार पत्रकार सम्मेलन गरेर उनले आफूले मन्त्रालयमा नीतिगत सुधारको कामलाई प्राथमिकता दिएको बताएकी हुन् ।...

काठमाडौं । नेपालको आर्थिक अवस्था पछिल्लो पाँच महिनायता अझ बिग्रिँदै गएको तथ्याङ्क बाहिरिएको छ ।  गत बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रिँदै गएको तथ्य बाहिर ल्याएको हो । राष्ट्र बैंकको सार्वजनिक तथ्...

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने विषयमा बिहीबार सत्तारुढ गठबन्धनका नेताहरुले छलफल गरेका छन् ।  बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहभागी नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलाइ भएको भन्दै छिटोभ...

काठमाडौं । अपर तामाकोशी पीडित संघर्ष समिति र राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान नेपाल (समान)ले काठमाडौंको शंखरापुर नगरपालिकामा सरकारले निर्माण गर्न लागेको अपर तामाकोशी जलविद्युत प्रसारण लाइन् तथा सवस्टेसन निर्माणको काम तत्काल स्थानान्तरण गर्न माग गरेको छ ।  ...

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन अवस्थामा...