Advertisement

काठमाडौं । अर्बौं ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । वार्षिक १० लाख हवाई यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गते सो विमानस्थल सञ्चालनमा आएको हो ।  पोखरा...

काठमाडौं । त्रिभुवन विमानस्थलको अन्तर्राट्रिय टर्मिनलको आगमन भन्सार चेकजाँच क्षेत्र विस्तार गरिएको छ । उक्त क्षेत्र साँधुरो भई धेरै भिडभाड हुँदा धेरै गुनासो आएपछि विस्तार गरिएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए ।  यसले यात्रुहरुलाई सहज हुने उनको व...

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार नहुने दाबी गरेका छन् ।  शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले ...

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।  शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवमा उनले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा कुनै दी...

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रू चार अर्ब ७६ करोड बराबर रकमान्तर र रू सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ ।  पाँच महिनाको अवधिमा विभिन्न आठवटा आयोजना तथा कार्यक्रमका लागि रू सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सह...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिनाभित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको दावी गरेका छन् ।  एशियाली विकास बैंक (एडीबी)को ऋण लगानीमा उसकै डिजाइन र उसैले छानेको निर्माण कम्पनीले बनाएको यो आयोजना असफल भएकाले एडीबीले सबै ...

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई द्रुतमार्ग सडक निर्माणको सम्बन्धमा सरोकारवाला सबै मन्त्रालयहरुसँग संयुक्त रुपमा बैठक गर्ने भएको छ । बुधवार बसेको समितिको बैठकले काठमाडौं–तराई द्रुतमार्ग सडक निर्माण गर्नका लागि सबै काम शु...

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले विद्यमान कानून नसच्याएसम्म निर्धारित समयमा काठमाडौं–तराई द्रुतमार्ग नबन्ने बताएका छन् ।  बुधवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कानूनी उल्झनका कारण द्रुतमार्ग निर्माणको काम अगाडी बढाउन नसकिएको...

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक हंशराज पाण्डेले यस विमानस्थललाई चलायनमान बनाउन निजी वायुसेवा कम्पनी तथा पर्यटकहरुलाई ‘इन्सेन्टिभ’ (प्रोत्साहन सुविधा) दिनुपर्ने शर्त अघि सारेका छन्  ।  संस्कृति, पर्यटन तथा ना...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन् । ...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया सरकारले अगाडि नबढाउने बताएका छन् ।  आईतवार राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा उनले पूर्वतयारी विना आयोजनाहरुको ठेक्का...

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि दैनिक चार घण्टा सवारी साधन बन्द हुने भएको छ । सो खण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएको भन्दै पुस ७ देखि सवारी साधन सञ्चालनमा समय तालिका तोकिएको हो ।  नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनि...

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।  शुक्रबार २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले काठमाडौं उपत्यकाको फोहोर...

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा ३८ दशमलव८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करिब बीस किलोमिटर दूरीमा छ लेनको सड...

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन गर्न नपाउँदा निर्माणको काम प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा उल्लेखित स्थानबाट गिट्टी, बाल...

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार स...

दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो । सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र ...

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा विवादसम्बन्धी उच्चस्तरीय कार्यदलले काम सुरु गरेको छ ।  उच्चस्तरीय कार्यदलका संयोजक पूर्वसचिव अर्जुनजङ्ग थापासहित तीन सदस्य टोलीले अरुण तेस्रो प्रवेश मार्ग छुट...

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो  अरुण आयोजना प्रभावित क्षेत्रमा रु दुई अर्बभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ ।  आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ ।...

काठमाडौँ । मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध कायम रहेको छ । झन्डै नौ वर्षअघि देखि निर्माण सुर...

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गर्नका लागि आवश्यक छलफल सुरुआत गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सो आयोजनाको निर्माण प्रक्रियाका ...

काठमाडौँ । अनेकौँ बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाक...

काठमाडौं । धादिङ निलकण्ठ नगरपालिकाले महत्वकांक्षी योजना अघि बढाएको छ । नगरपालिकाले रिङ रोडको योजनालाई अघि बढाएको हो ।  रिङ रोड निर्माणका लागि निर्माण कम्पनी समेत छनोट गरेको छ । बोलपत्रमा सबैभन्दा कम मूल्य दाबी गर्ने विश्वश्री कन्सट्रक्सनलाई निर्माणको जिम्म...

ललितपुर । काठमाडौं उपत्यकोको मुख्य र ठूलो नगरपालिकाका मेयर बालेन शाहलाई उपेक्षा गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन एक्लै फोहोर व्यवस्थापनको अवलोकन गर्न नयाँ दिल्ली पुगेका छन् ।  काठमाडौंको फोहोर व्यवस्थापनको विषय अगाडि बढाउन बालेनलाई उपेक्षा ग...

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।   आगामी २०८३ साल चैत्र मसान्त भित्र सम्पन्न गरिसक्न मन्त्रीपरिषद् बैठकले निर्णय गरेकाले ...