Advertisement

बेइजिङः प्रधानमन्त्री केपी ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुगेका छन् । ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । बेइजिङ उत्रेपछि ओली यहाँस्थित नेपाली दूतावा...

काठमाडौंः प्रधानमन्त्री केपी ओलीको चीनको पाँच दिने औपचारिक भ्रमण आज मंगलबारबाट सुरु हुँदैछ । प्रधानमन्त्रीको रुपमा ओलीको यो दोस्रो भ्रमण हो । अघिल्लो कार्यकालमा भारतको अघोषित नाकाबन्दीका कारण चीनसँग व्यापार तथा पारवहन सम्वन्ध बढाउन महत्वपूर्ण सम्झौता गरेका ओलीले यस पटक...

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले आफ्नो भ्रमणका क्रममा चीनसँग हुने सहमति र सम्झौता बृहत्तर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर गरिने बताएका छन् । मंगलबारदेखि हुन लागेको पाँचदिने चीन भ्रमणका विषयमा राष्ट्रियसभालाई जानकारी दिँदै उनले भने, “चीन भ्रमणका क्रममा हुने सहमत...

काठमाडौंः प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमण सुरु गर्न लागेको बेला पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले विभिन्न सुझाव दिएका छन् । ओली असार ५ गतेदेखि चीनको पाँच दिने भ्रमणमा जान लागेका हुन । बाबुरामले ओलीलाई बुँदागत सुझाव दिँदै भ्रमणले...

काठमाडौंः प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा नेपाल–चीनबीच पारवहन तथा यातायातसम्बन्धी सन्धिमा हस्ताक्षर हुनसक्ने प्रवल सम्भावना रहेको परराष्ट्र मामिलाका जानकारहरुले संकेत गरेका छन् । शनिबार आयोजित साक्षात्कारमा नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार राजन भट्टरा...

काठमाडौंः भारतले उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन सहमत भएको छ । नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीन दिने छलफलका क्रममा सो सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीच थप हवाई मार्ग उपलब्ध गराउने विषय...

काठमाडौंः प्रधानमन्त्री केपी ओली यस पटक पनि हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर चीन भ्रमणमा जाने भएका छन् । यसअघिको भ्रमणमा पनि उनले सोही एयरलाइन्स चार्टर्ड गर्दा व्यापक विरोध भएको थियो । राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम हुँदाहुँदै ओली नेतृत्वको टोली हिमालय एयर...

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले आगामी असार ५ गतेदेखि चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतको भ्रमणलगत्तै चीन जाने बताइए पनि उनको भ्रमण ढिलो गरी तय भएको छ । आफ्नी धर्मपत्नी राधिका शाक्यसहित चार पावरफुल मन्त्रीहरुलाई चीन लैजाने तयारी गरेका ओलीले यस पटकको भ्रमणमा...

काठमाडौंः प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सह...

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीका नेता राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनिया अनुदानमै बनाइन कुराकानी भइरहेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै उनले भने, ‘केरुङ–काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, हाम्रो प्रधानमन्त्रीले पनि पटक प...

काठमाडौंः उर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले जलविद्युतबाहेक सौर्य उर्जामा पनि सहयोग र लगानी गर्न नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर पेङ युसिङसँग आग्रह गरेका छन् । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बिहीवार भएको भेटवार्तामा पुनले नेपाल सरकारले प...

काठमाडौंः भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमण सकेर शनिबार अपराह्न नयाँदिल्ली फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाई गरे । एअर इन्डियाको विमान लिएर आएका मोदी काठमाडौं नआई जनकपुरबाट नेपाल भ्रमण सु...

काठमाडौंः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकास र समृद्धिका लागि नेपालकै आवश्यकता र प्राथमिकतामुताबिक जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा मोदीले नेपालले आफ्नो प्राथमिकता र...

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने बताएका छन् । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार प्रधानमन्त्री केपी ओलीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार...

काठमाडौंः नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वरलगायत महत्वपूर्ण बहुउद्देश्यीय आयोजना शीघ्र...

काठमाडौंः नेपाली सेनाले निर्माण्को जिम्मा लिएको काठमडौं तराई मधेस द्रुतमार्ग फास्ट ट्रयाक को विस्तृत आयोजना प्रतिवेदन डिपिआर का लागि १७ कम्पनीले आवेदन दिएका छन् । एउटा नेपाली तथा १६ वटा विदेशी कम्पनीले आवेदन दिएको नेपाली सेनाको प्रवक्ता सहायक रथी गोकुल भण्डारीले ब...

काठमाडौंः चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्वब्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको बताएका छन् । अमेरिकाको लस एन्जलसमा मिल्केन इन्टिटयुटले आयोजना गरेको विश्व सम्मेलनमा चौधरीले भने, ‘विकसित राष्ट्रहरूले आज अन्तर्राष्ट्रिय व्यापारक...

काठमाडौं । बेलायती अन्तर्राष्ट्रिय विकासमन्त्री जस्टिन ग्रिनिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख अतिरिक्त सचिव प्रमोद मिश्राले भूकम्पपछिको पुनर्निर्माणमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । अर्थमन्त्री रामशरण महतसँगको भेटमा बेलायती अन्तर्राष्ट्रिय विकासमन्त्री ग्...