Advertisement

काठमाडौं । नेपाल र भारतबीच दुई वटा पेट्रोलियम पाइपलाइन र एउटा पेट्रोलियम भण्डारण परियोजना बनाउन समझदारी भएको छ । समझदारीअनुसार भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म, अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भ्रमणमा नेपाललाई थप हवाइ रुट दिने बारे भारतीय पक्षसँग कुरा हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।  सोही विषयमा कुरा हुने भएकाले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी मंगलबार नै नयाँ ...

काठमाडौं । छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल मिटिङ शुक्रबारबाट शुरु भएको छ । बैठकले अमेरिका र नेपालबीच लामो सम्बन्धलाई थप प्रगाढ बनाउँदै यही द्विपक्षीय सम्बन्धलाई लगानीमा पनि थप बिस्तार गर्ने योजना बनाएको जनाइएको छ ।&n...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटसँग नेपालको आकाशलाई कालोसुचीबाट हटाई सिधा उडान गर्न पहल गरेका छन् ।  शुक्रबार भएको भेटका क्रममा किरातीले पोलिटसँग यस्तो आग्रह गरेका हुन् । बेलायत अ...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड’ (सीसीपीआईटी)का उपाध्यक्ष झाङ शाओगाङले सोमबार भेटवार्ता गरेका छन् ।  मन्त्रालयमा भएको ...

काठमाडौं । अर्थमन्त्री विष्णु पौडल जी–२० देशहरूका अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन् ।  उनीसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् । नेपाल जी २० को सदस्य नरहे पनि भारतले ने...

काठमाडौं । भारतीय पक्षले नेपालबाट थप विद्युत खरीद गर्न आनाकानी गरेको छ । चिनियाँ पक्षको संलग्नता रहेका जलविद्युत आयोजनाका बिजुली किन्न यसअघि नै आनाकानी गर्दै आएको उसले यस पटकको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा पनि कुनै ठोस प्रतिवद्धता जनाएन् ।  ...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच रक्सौल–कामाडौं रेल्वे निर्माणमा  भएको ढिलाईबारे छलफल भएको छ ।  नेपालमा राष्ट्रपति पदका लागि ठूला दलहरुबीच हानथाप भइरहेको बेला नेपालको ...

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल र भारतीय विदेशसचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सोमवार सिंहदरबारमा उनीहरुबीच भएको भेटमा विकास सहायताको विषयमा कुराकानी भएको मन्त्री राईले बताइन् ।  उनले कनेक्टिभटीअन्तर्गत हवाई यात्राको कनेक्टिभिटी विषयमा...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालका लागि फ्रान्सका राजदूत एचई गिल्स बोरबाओलाई बोलाएर नेपालको हवाई उड्डयन क्षेत्रलाई युरोपेली युनियन (ईयू)को कालोसूचीबाट हटाउन पहल गरिदिन आग्रह गरेका छन् । फ्रान्स एयरबस जहाज निर्माता मुलुक पनि...

काठमाडौं । नेपालका निजी क्षेत्रको अवस्था बारे प्रतिवेदन तयार गर्न नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच समझदारी भएको छ ।  नेपाली निजी क्षेत्रको अवस्थाको मूल्याङ्कन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान प्रकाश पार्दै यस क्षेत्रको ...

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष (सभामुख) ली झाङ्सुले सभामुख अग्नि सापकोटासँगको कुराकानीमा नेपाल–चीन बीचको व्यापारिक नाकामा रोक्किएका कन्टेनर खुल्ला गरिदिने आश्वासन दिएका छन् ।    दशैंको मुखमा आयात गर्न लागिएका कर...

काठमाडौं । बाढीका कारण झण्डै एकतिहाई भूभाग डुवानमा परेर ठूलो जनधनको क्षति व्यहोरेको पाकिस्तानलाई नेपालले राहत सामग्री पठाएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २२ टन राहत सामग्री लिएर पाकिस्तानको कराँची प्रस्थान गरेको छ ।  जहाजमा परराष्ट्र मन्त्राल...

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाँडेले नेपाली सेनालाई करौडौं मूल्य बराबरको सैन्य तथा गैरसैन्य सामग्री हस्तान्तरण गरेका छन् ।  पाँडेले २२ करोड रुपियाँ बराबरका सामग्री सोमबार प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् । यस्ता...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका हुन् ।  ...

काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी ओलीले चिनिया परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा सरकारको नीति के हो ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । बिहीबार संसदमा बोल्दै ओलीले बीआरआईबाट प्राप्त हुने सहयोग लिने कि नलिने भनी देउवालाई प्...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकारसम्वन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ ।  देउवालाई भेट्न जियाआइतबार बिहान बालुवाटार पुगेको थिइन् । नेपाल आउनुअघि तिब्बतका पृथकतावादी नेता दलाई लामालाई भेटे...

काठमाडौँ । नेपाली बिजुली बंगलादेश र भुटानलाई बेच्न दिन भारत सहमत भएको छ । नेपाल र भारतबीच सार्क उपक्षेत्रीय मोडलमा उर्जा क्षेत्रको सहकार्य विस्तार गर्ने सहमति भएको हो ।  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भएको वार्तामा बि...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चार बुँदे सम्झौता भएको  छ । भारतको प्रधानमन्त्री कार्यालय रहेको हैदरावाद हाउसमा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रोहबरमा उक्त सम्झौता भएको हो । त्यसअघि देउवा र मोदीबी...

काठमाडौँ । आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को मन्त्रिस्तरीय बैठकमा भाग लिन श्रीलंकाको कोलम्बो पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भटेवार्ता गरेका छन् ।  भेटमा रामायण सर्किट निर्माण गर्ने सहमति भए...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बीआरआईसँग सम्बन्धित आयोजनाहरु छिटो अगाडि बढाउन चिनियाँ विदेशमन्त्री वाङ यीसँग आग्रह गरेका छन् । यीसँग आइतबार बिहान भएको भेटवार्तामा उनले बीआरआईसँग सम्वन्धित परियोजनाहरु अघि बढ्न नसकेकोमा चासो राखेको एमालेको विदेश विभा...

काठमाडौं । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री नारायण खड्कालाईविमानस्थलको साँचो हस्तान्तरण गरे । त्यस क्रममा प्रधानमन्त्री शेरबहादुर देउ...

आज वि.सं. २०७८ साल माघ महिनाको १६ गते आइतबार, माघ कृष्णपक्षको त्रयोदशी तिथि । आज शहीद दिवस रहेको छ । मेष  धेरै बोल्नाले कामहरु बिग्रने छन् । पेशागत जीवनमा अवरोधहरुको सामना गर्नु पर्ने छ । आरोप प्रत्यारोपको अवस्था आउने र त्यसको सामना गर्नुपर्ने छ । मनमा दुवि...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो डिसेम्बर १४ अघि नै अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता टुंगो लगाउने बताएका छन् ।  एमसीसीबारे छलफल गर्न नेपाल भ्रमणमा रहेको अमेरिकी सहायक विदेशमन्त्री डानाल्ड लुसँग शुक्रबार भएको भेटमा उनले उक्...

काठमाडौं । एमसीसी सम्झौताबारे छलफल गर्न आएको अमेरिकीइ सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् ।  सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा लूले एमसीसी सम्झौता र अनुदान लिने नलिनेबारे एमालेको पार्...