Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा चैत ०७२ मा चीनसँग गरेको व्यापार तथा पारवहन सन्धिलाई आफ्नो मुख्य उपलब्धिको सूचीमा राख्दै आएका छन् । हरेकजसो सार्वजनिक मञ्चमा चीनसँग आफूले गरेको पारवहन सन्धिले नेपाललाई समुद्रसँगको वैकल्पिक पहुँच दिएको उनी गर्वका साथ ...

काठमाडौँ, । अमेरिकाको राजदूत नियुक्त भएका युवराज खतिवडाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।  अर्थमन्त्रीको रुपमा कायम रहन नसकेपछि अमेरिकाको लागि राजदूत नियुक्त भएका खतिवडा प्रधानमन्त्री केपी ओलीका विश्वासपात्रका रुपमा...

काठमाडौं । गुगल कम्पनीले भारतमा ७५ हजार करोड रुपैयाँ लगानी गर्ने भएको छ । गुगल इण्डियाका सिइओ सुन्दर पिचाईले सोमबार बार्षिक कार्यक्रम सार्वजनिक गर्दै ७५ हजार करोड लगानी गर्ने घोषणा गरेका हुन् । भारतीय अर्थतन्त्रलाई डिजिटल बनाउन गुगलले १० अर्ब अमेरिकी डलर अर्थात ७...

काठमाडौं । नेपाल–भारत उर्जासचिवस्तरीय संयुक्त सञ्चालक समितिको बैठकमा ४०० केभी गोरखपुर–बुटवल अन्तरदेशीय प्रसारणको निर्माण अघि बढाउने सहमति भएको छ । बिहीबार र शुक्रबार दुई दिन भएको बैठकमा उक्त प्रसारणलाइनको वित्तीय मोडालिटिबारेमा सहमति भइसकेकोले अब...

काठमाडौँ । नेपाल र भारतबीच उर्जासम्वन्धी संयुक्त कार्यदलको बैठक मंसिर २५ र २६ गते बस्ने भएको छ । भर्चुअल माध्यमबाट हुन लागेको बैठकमा अन्तरदेशीय प्रसारण लाइन, उर्जा आदानप्रदान मुख्य एजण्डाको रुपमा रहेका छन् ।  सहसचिव र सचिवस्तरमा हुन लागेको संयुक्त कार्यदलको बैठक...

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबह...

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे काठमाडौं आइपुगेका छ । उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थलाई गृहमन्त्री रामबहादुर थापालाई नै पठाएर प्रधानमन्त्री केपी ओलीले विशेष स्वागत गरेका छन् ।  भारतीय उच्च अधिकारीहरुको श्रृखलावद्ध नेपाल भ्रमण भइरहेको बेला चिनियाँ ...

काठमाडौं । नेपाल र भारतबीच १५ महिना लामो कूटनीतिक संवादहीनता अन्त्य गर्दै र राजनीतिक तहमा औपचारिक संवादको ढोका खोलेर भारतीय विदेशसचिव हर्षवर्धन शृंगला शुक्रबार दिल्ली फर्केका छन् । अब मन्त्रीस्तरीय बैठकमा सीमालगायत सुल्झिन बाँकी द्विपक्षीय विषयमा छलफल गर्ने तयारी छ । ...

काठमाडौं । बेलायतका लागि राजदूत सिफारिस भएका पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले आफूले राजदूत खान चाँडै राजीनमा नदिएको जिकिर गरेका छन् । संसदीय सुनुवाईका क्रममा बिहीबार साँसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले संविधान र कानुनअनुसार सरकारले बेलायतका...

काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले अमेरिकी अनुदान परियोजना एमसीसी पास गर्न आफूले सहजीकरण गर्ने बताएका छन् ।  संसदीय सुनुवाईका क्रममा बिहीबार सोधिएका प्रश्नको जवाफ दिने क्रममा खतिवडाले सन् २०१७ मा एसमीसी सम्झौता भएको र त्यसलाई कार्या...

काठमाडौं । कात्तिक १ गतेबाट नेपाल–भारत उडान सुरु गर्ने भनिए पनि अझै टुंगो लाग्न सकेको छैन। कोरोना महामारीबीच गत चैत ११ गतेबाट बन्द रहेको नेपाल–भारत उडान सञ्चालन गर्न गत साता नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र संस्कृति, पर्यटन तथा नागरिक उ...

काठमाडौं । संसदीय सुनुवाई समितिले राजदूतका लागि प्रस्तावित तीन जनाविरुद्ध कुनै उजुरी आव्हान गरेको छ । सरकारले असोज १६ गते अमेरिकाका लागि राजदूत सिफारिस गरेका पूर्वअर्थमन्त्री युवराज खतिवडा, बेलायतका लागि सिफारिस निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका...

काठमाडौं । नेपाल र इजरायल बीच श्रम सम्झौता र सातवटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच बुधबार इजरायलमा श्रम सम्झौता र कृषि क्षेत्रमा नेपाल...

काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चीनले नेपाली भूमि मिच्यो भन्नु प्रोपोगाण्डा भएको बताएका छन् । चीनको एक अनलाइन संस्करण ग्लोबल टाइन्सलाई दिएको अन्तरवार्तामा पाण्डेले चीनसँगको सीमा विवाद यसअघि नै समाधान भइसकेको बताउँदै तर बरु नेपाली भूमि भार...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभई बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने औँल्याएका छन् । ।      ‘हामीले खोजेको भविष्य र हा...

काठमाडौं । सरकारले नेपाल र चीनबीच सीमा समस्या नभएको स्पष्ट गरेको छ । यही असोज १ र ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउन आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल र चीनबीच सीमा विवाद र सम...

काठमाडौं । सरकारले पाँचौं संबिधान दिवसका अवसरमा एक दर्जन भन्दा बढी उद्योगी व्यवसायीलाई बिभिन्न मानपदवी, अलंकार र पदकले विभुषित गरेको छ । त्यसरी विभुषण पाउनेहरुमा नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठका छोरा तथा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ द...

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क राष्ट्रहरुको आर्थिक पुनस्थापनका लागि सार्कका आर्थिक संयन्त्रहरु सक्रिय बनाउनुपर्ने बताएका छन् । निमित्त अर्थमन्त्रीको हैसियतको रुपमा बुधबार सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५औं अनौपचारिक बैठकमा बोल्दै ज्ञवालीले सार्कका आर्थिक संयन्त्र...

काठमाडौं । चीनले नेपालसँग भएका बिआरआईलगायत सम्झौता कार्यान्वयनका लागि आफू तयार रहेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले दुई देशका विदेश मन्त्रालयबीच बुधबार भर्चुअल माध्यमबाट सम्पन्न १३औं चरणको कूटनीति परामर्श बैठकमा यस्तो सहमति भएको बताएका हुन्।...

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई १० वटा आईसीयु भेन्टिलेटर उपहारस्वरुप दिएको छ । जंगी अड्डामा आइतबार आयोजित कार्यक्रममा ती उपकरणहरु हस्तान्तरण गरिएको हो ।  कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्रा पनि जंग्गी अड्डा पुगेका थिए । सो अवसरमा क्वात्रा र से...

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बंगलादेशले राम्रो आर्थिक विकास गरेको भन्दै उसको प्रसंशा गरेका छन् । नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँगको कुराकानीमा उनले आफूहरुले पनि बंगलादेशको विकासलाई आत्मसाथ गरेको बताए ।  आफ्नो ७ वर्षे कार्यकाल पू...

काठमाडौं । सरकारले कोरोना संक्रमणकै त्रासका बीच नेपाल टेलिकममा विदेशी रणनीतिक साँझेदार भित्र्याउने तयारी गरेको छ । नब्बे प्रतिशत सरकारी स्वामित्व रहेको टेलिकममा जापानको केडीडीआई नामको निजी कम्पनीलाई रणनीतिक साँझेदार बनाउन लागिएको हो । ‘नब्बे प्रतिशत...

काठमाडौं । रोजगारीका लागि नेपाल भारतमा निर्भर छ भन्ने मान्यता भारतमा आम छ । तर, रोजगारी गरेर नेपालीले भारतबाट ल्याउने रकमभन्दा यताबाट उता जाने रकम चार गुणा बढी छ । विश्व बैंकका अनुसार सन् २०१७ मा नेपालबाट भारतमा तीन अर्ब एक करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्स ग...

काठमाडौं । एमसीसी सम्झौताका हस्ताक्षर कर्ता पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी सम्झौता राष्ट्रघाती हो भने केपी ओली, प्रचण्ड, बाबुराम भट्टराई लगायतका सबै पूर्व प्रधानमन्त्रीहरु राष्ट्रघाती भएका आरोप लगाएका छन् । प्रतिनिधी सभाको बैठकमा...

काठमाडौं । सत्तासीन दल नेकपामा नेताहरूले पार्टी स्थायी समिति बैठक माग गरेर थाकेका छैनन। उनीहरूले लगातार माग गरेकै डेढ महिना भयो। स्थायी समितिका २० जना नेताले गत वैशाखमै पार्टी बैठक बोलाउन माग गरी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई लिखित पत्र बुझ...