Advertisement

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ५६औं बार्षिक प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ । महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति कार्यालयमा पुगेर प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा बेरुजू रकम छ खर्ब ८३ अर्ब ६६ करोड पुगेको औंल्याइएको छ भने आन्तरिक तथा बाह्...

काठमाडौं । यस वर्ष नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष (सन् २०१९मा) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । यो भारत र बंगलादेशपछिको उच्च आर्थि...

काठमाडौँ । नेपाली सेनाले काठमाडौँ तराई द्रूत मार्ग (फास्ट ट्रयाक)को विस्तृत परियोजना प्रितिवेदन (डीपीआर) यसै साता सरकारलाई बुझाउने भएको छ । नेपाली सेनाको द्रूतमार्ग परियोजना प्रमुख योगेन्द्र खाँडले कोरियाली कम्पनी योसिन र पेङ्गवाले तयार पारेर परियोजनालाई बुझाएको प्...

काठमाडौं । जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययनले नेपालभित्रै तत्काल पानीजहाज आउन कठिन देखाएको छ । नेपाल र भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रूपमा नारायणी र कोसी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरू यो निष्कर्षमा पुगेका हुन् । ‘खासगरी को...

काठमाडौं । नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ । नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरण विज्ञ समूहले सोमबार अध्ययन गरी सुस्ता गा...

काठमाडौं । राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ । भारतको कोकर्ण रेल्वे कर्पोरेसनले यस्तो प्रस्ताव गरेको हो । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनु...

काठमाडौं । साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानले नेपालसँग चाँडै श्रम सम्झौता हुने बताएका छन् । सोमबार अर्थमन्त्री युवराज खतिवडासँगको भेटमा उनले सो कुरा बताएका हुन् । राजदूत मारवानले नेपालबाट श्रमिक आपूर्तिसम्वन्धमा नयाँ सम्झौताका लागि काम भइरहेको भन्...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्मा सम्बोधनका क्रममा अधिकांश झुटो तथ्यांक प्रस्तुत गरेका छन् भने कतिपय तथ्यलाई तोडमोड गरेका छन् । सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रित रही तथ्यांकसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भ...

काठमाडौं । सरकारले आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिई सो लक्ष्य भेट्न आफू सफल हुने दावी गरिरहेको बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत मात्रै हुने अनुमान गरेको छ । आइएमएफको प्रक्षेपण विश्व बैंक र एसियाली विका...

काठमाडौं । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहक...

काठमाडौं । आयात र डलरको मूल्यमा आएको वृद्धिका कारण देशको शोधनान्तर घाटा बढ्दै गएको छ । यस आर्थिक बर्षको पहिलो तीन महिनामा शोधनान्तर खाता घाटा विस्तार भई ८१ अर्ब ९६ करोड रुपियाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । यस आर्थिक वर्षको पहिले दुई महिनाको अविधिमा शोधनान्तर घा...

काठमाडौं । नेपालका निजी क्षेत्रले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिका क्षेत्रमा पर्याप्त लगानी गरे उत्पादकत्व वृद्धिका साथै आर्थिक वृद्धि सहज हुने एक अध्ययनले देखाएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको नवीनतम अध्ययनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्...

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका जाने नेपाली विद्यार्थीको सङ्ख्या यो वर्ष पनि बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्स प्रतिवेदनले बितेका तीनवर्षयता अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको सङ्ख्यामा १५।३ ...

बेत्रावती । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तर्गत मैलुङ–स्याफ्रुबेसी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फेरि तयार गर्नुपर्ने भएको छ । नेपाली सेनाले ट्रयाक खोल्ने काम गत चैत ३० मा पूरा...

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ । संयुक्त राज्य अमेरिका ...

काठमाडौं । अन्य मुलुकहरुको गतिअनुसार विकास हुन नसक्दा मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा नेपाल यस पटक एक सय ४९ औं स्थानमा छ । एक सय ८९ मुलुकमध्...

काठमाडौं । मुलुकभर नौ लाख २२ हजार चार सय ४५ औद्योगिक प्रतिष्ठान सञ्चालनमा रहेको प्रारम्भिक तथ्यांक सार्वजनीक भएको छ । केद्रिय तथ्यांक विभागले गरेको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ ले यस्तो तथ्यांक देखाएको हो । उक्त प्रारम्भिक तथ्यांक अनुसार ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ...

काठमाडौं । रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि नेपाल भारतबीच सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा उक्त रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ एवं ट्राफिक सर्वेक्षणको ब्रोड गेज लाइन सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको ह...

काठमाडौं । गरिब पहिचान गरेर सहुलियत दिने योजनाअनुसार सरकारले ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी नै गरिबको सूचीमा परेका छन् । गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्डको तथ्यांकअनुसार सरकारी अधिकृत तहका कर्मचारी नै गरिबको सूचीमा परेका छन् । २०७० मा संकलन ग...

काठमाडौं । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा आगमी साता ...

काठमाडौं । यसअघि सम्पन्न स्थानीय तहदेखि केन्द्रीय निर्वाचनमा सरकारदेखि उम्मेद्धार र उनका शुभचिन्तकहरुले गरेको खर्च खबौं रुपियाँमा देखिएको छ । खर्चमा मितव्ययिता अपनाउन आग्रह गर्दै निर्वाचन आयोगले उनीहरुलाई समेत गराए पनि अध्ययनले भने निर्वाचनमा भएको खर्चको आकार काहालिलाग्द...

काठमाडौंः आवास विकासकर्ता कम्पनीहरुमार्फत निर्माण भएको कुल पाँच हजार ४१९ आवास इकाइहरुमध्ये एक हजार ९० इकाइ मात्रै बिक्री हुन बाँकी रहेको अध्ययनले देखाएको छ । शुक्रबार सार्वजनिक गरिएको ‘आउटलुक अफ हाउजिङ मार्केट अफ काठमाडौं २०१८–२०१९’ले अब कुनै नयाँ आवास परियोजना ...

काठमाडौंः प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उत्तरगंगा जलविद्युत आयोजना प्रदेश सरकारले बनाउन चाहेकोले उक्त आयोजना आफूहरुलाई दिन आग्रह गरेका छन् । उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुनसँगको भेटमा पोखरेलले उक्त आयोजना बनाउने इच्छा देखाएका हुन । तीनसय मेगा...

काठमाडौंः नेपालले स्वदेशी तथा विदेशी दातृ संस्था तथा मुलुकहरुलाई तिर्नुपर्ने ऋण आठ खर्ब ४३ अर्ब रुपियाँ पुगेको छ । आउँदो आर्थिक बर्षको लागि बजेट जारी गर्ने तयारी भइरहँदा आइतबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदनले राज्यको ऋण आठ खर्ब ४३ अर्ब रहेको देखाएको हो । ...

  काठमाडौंः अर्थमन्त्री युवराज खतिवडाले चालू आव २०७४/७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आइतबार सदनमा पेश गरे । अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्र्दै विकासका गति र मुलुकभित्र रहेका विकासका चुनौतील...