Advertisement

काठमाडौं। डिशहोमको रियालिटि टिभि (च्यानल नं. १०२)ले हरेक शुक्रबार साँझ ७ः३० बजे चम्सुरीसगँ चिया गफ प्रशारण गर्ने भएको छ ।   विगत १५ बर्षदेखि चम्सुरी उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सञ्चालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।  ...

काठमाडौँ । डिशहोमको फाइबरनेटमा सिम टिभी अज्जबको फाईदा गज्जबको अफर सञ्चालनमा आएको छ । डिशहोमको फाइबर जडान गर्दा सिम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ ।  काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा उच्च गतिको गुणस्तरीय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेट...

काठमाडौँ । अभिनेत्री सुष्मा कार्कीमाथि सोमबार राति हातपात भएको छ । लन्डन पबमा रहेको बेला अर्की अभिनेत्री श्वेता खड्कार्की बहिनी आरतीले आफूमाथि हातपात गरेको कार्कीको भनाई छ ।  उनले हातपातविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी पनि दिएको जनाएकी छन् । उ...

काठमाडौं । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आज (आइतबार)बाट डिशहोमको रियालिटि टिभी –च्यानल नं. १०२)मा रियालिटि शो ‘कलाको मेला’ सुरु हुँदैछ ।  हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ ...

काठमाडौं । बलिउड अभिनेत्री कंगनाले फिल्म ‘मणिकर्णिका’को दोस्रो भागको घोषणा गरेकी छन् । उनको नयाँ फिल्मको टाइटल ‘मर्णिकर्णिका रिटर्न–द लेजेन्ड अफ दिद्दा’ हुनेछ। यसलगत्तै उनीमाथि चोरीको आरोप लागेको छ। लेखक आशिष कौलले कंगनालाई उनको कथा च...

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता  कार्यक्रम भोईस अप्m नेपाल– सिजन ३ को सह–प्रायोजक रहने घोषणा गरेको छ । सो कार्यक्रम हिमालय एचडी टिभीबाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भैसकेक...

  काठमाडौँ । नेपालको पहिलो आइपिटीभी सेवा प्रदायक नेटटीभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी/अंग्रजी चलचित्रहरु, टीभी सिरियलहरु र टीभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरु सहितको नेटटीभी प्राइम प्याकेज उपलब्ध गराउँदै आइरहेको छ । सन् २०२० को अगष्टमा प्र...

काठमाडौं । नेपालमानै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुने भएको छ ।  पुस २७ गतेदेखि हरेक सोमबार वेलुकी ८ः३० बजे ‘ब्रिज अफ द सेन्चुरी’ नामक सिरिज प्रशारण हुने कम्पनीले जनाएको छ । रियालिटी...

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटेडले प्रत्येक सोमबार भिडियो म्यागजिन ‘सग्लो समाज’ प्रसार गर्ने भएको छ । हिमाल मिडियाले निर्माण गरिरहेको सो म्यागजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन् ।  सो म्यागजिन डिश होमको सरोकार च्यानल (१३०) म...

काठमाडौँ । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रालिले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालको पुुस ७ गते मेरिएट होटोलमा भएको एक समारोहमा उत्कृष्ट १८ को छनौटको घोषणा भएको छ ।  उक्त समारोहमा उत्कृष्ट १८ ले समाजमा आफ्नो उद्देश्यको...

काठमाडौं । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर ईन्रनेशनलमा हलिवुड चलचित्र ‘अनहिन्ज्ड’ रिलिज हुने कम्पनीले जानकारी दिएको छ ।  दर्शकहरुले यो चलचित्र प...

काठमाडौँ । सरकारले सिनेमा हल खोल्ने चासो नदिएपछि नेपाल चलचित्र संघले आफै खोल्ने निर्णय गरेको छ । सरकारलाई चुनौति दिँदै संघले आगामी पुस १० देखि फिल्म हल सञ्चालनमा ल्याउने स्वघोषणा गरेको हो । लामो समयसम्म हल बन्द हुँदा निकै समस्यामा परेका चलचित्र हल सञ्चालकहरुको दबाब...

काठमाडौं । नेवारी भाषाको हाँस्यव्याँग्य कार्यक्रम ‘चाकु माकु’ अब डिशहोममा हेर्न पाइने भएको छ । नेवारी समुदायलाई लक्षित गरेर प्रस्तुत हुने यो कमेडि सिरियल डिशहोमको च्यानल नं १०६ (नेपा च्यानल)मा हेर्न पाइने छ ।  यसअघि इमेज च्यानलमा कार्यक्रम प्रस्तुत ...

काठमाडौं । अभिनेत्री श्वेता खड्का सोमबार विवाह बन्धनमा बाधिएकी छन् । धनगढीका विजयेन्द्र राउतसँग विहे गरेकी उनले आफ्नो नवदुलाहासँगका तस्वीरहरु बिहानै सार्वजनिक गरेकी थिइन ।  समाजिक सञ्जालमा केही दिनदेखि श्वेताको विवाह चर्चाको विषय बन्दै आएकोमा आज उनले सार्वजनि...

काठमाडौँ । २३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न प...

काठमाडौं । डिशहोमले सञ्चालन गरेको रेटो अंग्रेजी साँगीतिक प्रतियोगिता ‘द स्ट्रिङ्स’को अन्त्यसँगै यसका विजयी प्रतियोगीहरुको नाम घोषणा गरिएको छ । कार्यक्रमको ग्रान्ड फिनालेमा प्रतियोगीहरुको प्रदर्शनसहित मनोरन्जनात्मक खुराक प्रस्तुत गरिएको थियो ।  कार्यक्रमक...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई बधाई तथा सम्मान गरेर कलाकारद्धय दीपकराज गिरि र दीपाश्री निरौलाले आफ्नो व्यापार सुरक्षित गरेका छन् ।  लामो समयदेखि आईएमईको ब्राण्ड एम्बासडर रही मोटो रकम प...

काठमाडौं । डिशहोमले सुरु गरेको डिजिटल रेष्टो इङलिस साङ्गीतिक प्रतियोगिता ‘द स्ट्रिङ्स’को फाईनल प्रतियोगिता हुन लागिरहेको छ । डिशहोमले रियालिटि टिभीमा १३ र १७ गते गरी दुई भागमा यस शो को प्रसारण हुने जानकारी दिएको छ ।  शनिवारको प्रतियोगिताको प्...

काठमाडौ । डिशहोमको रियालिटी टिभी च्यानल १०२ मार्फत अब हास्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’ हरेक बुधबार राति ८ः३० बजे प्रशारण हुने भएको छ । विणभ क्रियशन र स्वस्तिक सिने आर्ट्सको प्रस्तुतिमा निर्मित ‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमाको लेखन तथ...

काठमाडौं । हालै सार्वजनिक भएको नयाँ गीत ‘जानी नजानी’को म्युजिक भिडियोले चर्चा बटुल्न थालेको छ । गायिका मिलन नेवारको आवाजमा रहेको गीतमा शब्द लुनिभा श्रेष्ठको रहेको छ ।  यसमा सुनिल मास्केको संगीत रहेको छ । यस गीतको संगीत व्यवस्थापन सञ्जिव बराईली...

काठमाडौं । नेपालमै पहिलो पटक बलिउड चलचित्रहरु पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा प्रदान गर्दै आएको डिशहोमले यही कार्तिक ३० गते हिन्दी चलचित्र ‘सुरज पे मंगलभारी’ भारतसँगै नेपालमा पनि रिलिज गर्ने तयारी गरेको छ ।  यो चलचित्र स...

काठमाडौँ । यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।  हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका य...

सर्लाही । बालबालिकाको मनोरञ्जनको सामान्य व्यवस्था समेत नभएको वाग्मती नगरपालिकामा फन पार्क निर्माण हुने भएको छ ।  नगरपालिकाको गौरवको आयोजनाका रुपमा फनपार्क निर्माण हुने भएको हो । यसका लागि गौरी पार्वती सुनकोसी धुलिखेल जेभी र नगरपालिकाबीच ठेक्का सम्झौता भएको छ ।...

काठमाडौं । अश्लिल र महिलाहरुलाई होच्याउने शब्द प्रयोग गर्दै छाडा गीत गाउने पप गायक भिटेन (समिर घिसिङ)लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ ।  गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको अदालतको तर्क छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको...

काठमाडौं । यसपाली पोहोरपरार जस्तो दसैंको टीका लगाएर हलमा नयाँ चलचित्र हेर्न जाने माहोल छैन । कोरोना महामारीका कारण सबै हलहरु बन्द छन् । संक्रमणको समयमा घुम्न जाने, रमाइलो गर्ने अवस्था पनि ।  के तपाईं तपाईंको दसैंको फुर्सदिलो समयमा समय कटाउनेसँगै सेयर बजा...