Advertisement

काठमाडौं । पे पर भ्यूमार्फत नेपालमै पहिलो पटक बलिउडका चलचित्र नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरु गरेको छ ।  असोज ३० गते रिलिज हुने चलचित्र ‘का पे रनसिंगमर्’ पे पर भ्यू सुविधामार्फत आफ्ना ग्राहकहरुले हेर्न पाउने डिशहोमले जनाएको ...

काठमाडौं । कोरोना भाइरस महामारीका बीच बिहीबारदेखि भारतमा सिनेमा हल सञ्चालनमा आउने भएको छ । भारत सरकारले गत सेप्टेम्बरमै १५ अक्टोबरदेखि हल सञ्चालन गर्न अनुमति दिएको हो । सोही निर्णयअनुसार एउटा राज्यबाहेक भारतका सबै ठाउँमा हल सञ्चालनमा आउन लागेको भारतीय मिडियाहरू...

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कात्तिक ७ गते भित्र नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरुको विज्ञापनरहित(क्लिन फिड) प्रशारण नभएमा कानून बमोजिम कारवाही गर्ने भएको छ ।  इण्डियन ब्रोडकास्टर्स फोरम, डिस्कभरी नेटवर्कस्, बीबीसी न्यूज र नेपाल केब...

वासिङ्टन । भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ ।  एक्सडीए–डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।  केही छानिएका गूगल प्रयोगकर्ताले यी सुविधाहरु ...

काठमाडौं । बलिउड  चलचित्र ‘खाली पिली’ नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । नेपालमा डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानल नंं.९९९ मा हेर्न सकिने छ ।  नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सु...

वासिङ्टन । अमेरिकी संघीय एक न्यायाधीशले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन् ।  राष्ट्रपति ट्रम्पको आदेश अनुसार अमेरिकामा आइतबार रातिदेखि ...

काठमाडौँ । हिमालय टेलिभिजनमा असोज २ गतेदेखि सुरु भएको डान्सिङ विथ द स्टार्स नेपाली रियालिटी शोमा भायानेट सह-प्रायोजकको रुपमा आवद्ध भएको छ ।  बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रियरुपमा ख्याती प्राप्त टेलिभिजन रियालिटी...

काठमाडौँ । किशोर भण्डारी ‘डिट्ठा साब’ले निर्माण गरेको ‘अड्डा’ टेलिसिरियल डिस होमको कमेडी प्लस च्यानल नम्बर १०७ मा मंगलबार राती ९ बजे प्रशारण हुने भएको छ ।  महको मह चौतारीबाट अभिनय यात्रा सुरु गरेका किशोरले तीतोसत्य, जिरेखुर्सानी, म...

काठमाडौं । गायक सुनिल थापा मगरको ‘तिमी भित्र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुनिलकै अभिनय रहेको भिडियोमा सुस्मिता खड्काले साथ दिएकी छिन् ।  उक्त गीतको शब्द डीपी खनालको र संगीत विनय कार्कीको रहेको छ । गीतमा गायिका सोभा तामाङले साथ दि...

काठमाडौं । असोज २ गतेदेखि हिमालय टेलिभिजनमा सुरु हुने ‘शो डान्सिङ विथ स्टार्स’ रियालिटि शो मा डिशहोम फाइबरनेट एशोसियट स्पोन्सरको रुपमा आवद्ध भएको छ । बिबिसि स्टुडियो फर्मेटमा आधारित डान्सिङ रियालिटि शो अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त टेलिभिजन रियालिट...

काठमाडौं । यसअघि सिनेमाघर च्यानल नं. १०८ र ८८८ सञ्चालन गर्दै आएको टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले अकौ सिनेमाघर च्यानल नं. ५५५ सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ ।    विश्वको विभिन्न देशमा सफल भएको प्रविधि ‘पे पर भ्यू’ स...

काठमाडौं । सज्जा चौलागाईं नेपाल आइडल सिजन ३ को बिजेता बनेकी छन् । उनी मोरङकी हुन् । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भएका छन् भने किरण भुजेल दोस्रो बनेका छन् । शुक्रबारको ग्रान्ड फिनालेमा बिजेताहरु घोषणा गरिएको हो ।  ग्राण्ड फिनालेमा निर्णायक कोही पनि उपस्थित थ...

काठमाडौँ । लामो समय नेपाली टेलि सिरियलमा आफ्नो कलाकारिता/लेखन र निर्देशन गर्दै आएका किशोर भण्डारीले डिसहोमको कमेडी प्लस च्यानलमा नयाँ टेलिसिरियल ‘अड्डा’ लिएर आउँदै छन्  ।  अड्डा सामाजिक कथा हो, हरेक नागरिक कुनै न कुनै रूपमा अड्डा पुगेकै ...

काठमाडौं । हाँस्यब्याङ्ग्य कलाकारहरुले आफूहरुभन्दा ठूला कलाकार नेताहरु भएको बताएका छन् । उनीहरुले मंगलबार िरपोर्टर्स क्लवमा नेताहरुले ३६५ िदन नै मुलुकमा गाइजात्रा देखाउने गरेको भन्दै आलोचना पिन गरे ।  उनीहरुले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेताहरु...

काठमाडौं । चिनियाँ एप टिकटकप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सकारात्मक बनेका छन् । माइक्रोसफ्टकी सिइओ सत्या नडेलासँगको भेटपछि टिकटक प्रति ट्रम्प सकारात्मक बनेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । ट्रम्पले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरे...

काठमाडौं । स्याटेलाइट टेलिभिजन वितरक डिश मिडिया नेटवर्क लि ले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै ‘डिशहोम गो’ अर्थ...

चितवन । युवा पुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथासङ्ग्रह ‘कुमाता’ को दोस्रो संस्करण बजारमा आएको छ । ‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमात हुन्नन् ’ भन्ने कथनलाई कथासङ्ग्रहले भताभुङ्ग बनाउँदै समाजमा विद्यमान विकृति तथा विसङ्गतिलाई मूल केन्द्रम...

काठमाडौँ । राजेश हमाललाई महानायक नभएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आलोचनाको शिकार भएकी कलाकार दिपाश्री निरौलाको पक्षमा चलचित्र क्षेत्रकै सात वटा संस्था उभिएका छन् । दीपालाई लक्षित गर्दै तथानाम गालीगलौज र अश्लिल शब्द प्रयोग हुन थालेपछि चलचित्र क्षेत्रका सात संस्थाले य...

काठमाडौं । बलिउडका चर्चित र लोकप्रिय अभिनेता अमिताभ बच्चनलाई कोरोना (कोभिड १९) पुष्टि भएको छ । ७७ बर्षीय उनले आफ्नो ट्वीटर र फेसबुक एकाउन्टमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको स्वीकार गरेका छन् । कोरोना देखिएपछि बच्चन उपचारका लागि मुम्बईको नानावती अस्पताल भर्ना भए...

डिसहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्र्तगत लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । असार १२ गते देखि १८ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको ...

मुम्बई । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उनले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गरेकी थिइन् । उनी बलिउडमा झण्डै चार दशक सक्रिय भएकी थिइन् । तीन पटक राष्ट्रिय अवार्ड विजेता खान ...

काठमाडौं । नायक तथा निर्माता भुवन केसीले अभिनेत्री साम्राज्ञी शाहलाई कारवाहीको माग गर्दै निवेदन दिएका छन् । साम्राज्ञीले आफ्नो चरित्र हत्या गरेको भन्दै केसीले नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका हुन् । साम्राज्ञीले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले अनावश्यक आरोप लगाएको ...

काठमाडौं । भारतका चर्चित कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बईस्थित बान्द्रामा रहेको आफ्नै घरमा राजपुतले आत्महत्या गरेका हुन् । कायपोचे नामको चलचित्रबाट फिल्मी करिअर सुरु गरेका राजपुतले आमिर खाननको पीके चलचित्रमा पनि अभिनय गरेका थिए । डिटेक्टिभ ब्य...

काठमाडौँ । डिशहोमले ‘डिशहोममा डिलरदाईको डिस्काउन्ट’ नामक योजना अन्तरगत २०७७ साल जेष्ठ १६ गते देखि जेष्ठ २२ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरेको छ । योजनाअनुसार जेष्ठ २३ गतेसाँझ ५ बजे डिशहोमको शोकेश च्यानलबाट ल...

काठमाडौँ । चलचित्र विकास बोर्डले ६ महिनापछि नेतृत्व पाएको छ । विहीबार बसेको मन्त्री परिषद्को बैठकले बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो । तत्कालिन अध्यक्ष केशव भट्टराइको निधन भएपछि बोर्ड नेतृत्वविहिन भएको थियो । बोर्डका नव नियुक्त अ...