Advertisement

काठमाडौँ । डिशहोमले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्र्तगत जेष्ठ ९ गते देखि जेष्ठ १५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरेको छ । योजना अनुसार आज साँझ ५ बजे डिशहोमको शोकेश च्यानल नम्बर १०० बाट लाइभ लक्क...

काठमाडौं । टेलिभिजन सेवा प्रदायक डिसहोमको सिनेमाघर (च्यानल नं. ८८८)मा शुक्रबारदेखि ‘इन्टु मिन्टु लण्डनमा’ फिल्म प्रसारण सुरु हुने भएको छ । यसअघि मारुनी चलचित्र प्रसारण गर्दै आएको कम्पनीले भोलिबाट ‘इन्टु मिन्टु लण्डन’मा सुरु गर्न लागेको हो । कोरोना भाइरस (कोभिड १९) नि...

काठमाडौँ । अभिनेत्री वर्षा राउतले भारतीय भूमि अतिक्रमणबारे व्यक्ति विवादास्पद अभिव्यक्तिमा सुधार गरेकी छन् । अन्तवार्तामा क्रममा ‘दुई देशको झगडामा मेरो भारतीय साथीहरुसँग म कसरी फेस गर्ने ?’ भनेर बोलेपछि चौतर्फी आलोचनाको शिकार भएकी उनले क्षमा माग्दै अब बोल्दा विचार गर्ने...

काठमाडौँ । डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहामको सेवा नलिइरहेका ग्राहकहरूको लागि वैशाख २१ देखि ३० दिनसम्मको लागि निःशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ । डिसहोमले निःशुल्क टोल फ्री नम्बर १६...

टेक्सस । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप भएका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप भएका हुन् । छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल...

ललितपुर । न्यून आयस्तरका बालबालिकाहरुको प्रतिभा उजागर गर्न भन्दै डिशहोमले सुरु गरेको फरक किसिमको टेलिभिजन रियालिटि शो सुनौलो ताराको शुक्रबार ग्राण्ड फाइनल डिशहोमको च्यानल नं. १०२ मा राति ८ः३० बजे प्रसारण हुँदैछ । डिशहोमका अनुसार नेपाल भरीका विभिन्न सरकारी विद्याल...

काठमाडौं । डिशहोमको सिनेमाघर (च्यानल नं. ८८८)मा वैशाख ३१ गतेबाट चलचित्र ‘मारुनी’ सुरु भएको छ । हरेक दिन १० शो हेर्न पाइने यो चलचित्र पुनम गौतमले निर्माण गरेकी हुन् । यो चलचित्र खुलाउन ९८०११९०९९० मा फोन गरेर ३२५०० वा ३२५८० मा एसएमएस पठाएर वा डिशहोम ग्राहक केन्द्...

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारी रोक्न सरकारले लागू गरेको लकडाउन नहटेर छटपटाएका चलचित्र निर्माण आफ्ना चलचित्र रिलिज गर्न विकल्प खोज्न बाध्य भएका छन् । सोही क्रममा उनीहरुले डिशहोमलाई रोजेका छन् । फिल्म हलहरु कहिले खुल्ने ? भन्ने टुँगो नभएपछि उनीहरु बाध्य भएर ...

काठमाडौं । दी नेपाल डिष्टिलरीजले आफ्नो सामाजिक पहलअन्तर्गत एउटा बिल्कुलै नयाँ अवधारणा अगाडि सारेको छ । बिशुद्ध सेवाभावका हेतुले कम्पनीले ल्याएको यो नयाँ योजना अनुसार सहयोगी मन हुनेहरुले आफू, आफ्ना प्रियजन तथा जो कसैले पनि गरेको सेवाभावको कार्यलाई तस्विर वा भिडियो...

काठमाडौँ । डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहामको सेवा नलिइरहेका ग्राहकहरूको लागि वैशाख २१ देखि ३० दिनसम्मको लागि निःशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ । डिसहोमले निःशुल्क टोल फ्री नम्बर १६...

काठमाडौँ । चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा आज निधन भएको छ । बलिउडका चर्चित अभिनेता उनी क्यान्सरबाट पीडित भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । उनका भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्...

काठमाडौं । भारतीय अभिनेता इरफान खानको अल्पायुमै निधन भएको छ । कोलोन इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएका खानको ५४ बर्षको उमेरमा निधन भएको हो । भारतीय सञ्चार माध्यमहरुले उनको निधन भएको समाचार प्रकाशित गरेका छन् । थुप्रै चलचित्रमा विशेषगरी खलनायकको भूमिका खेलेका ख...

काठमाडौं । विश्वचर्चित बुलगेरियन अपराध ड्रामा टेलिभिजन सिरिज ‘अण्डरकभर’ डिशहोमको च्यानल नं १०२ रियालिटि टिभी।मा प्रसारण हुने भएको छ । बुलगेरियन माफियाका गिरोह विरुद्ध प्रहरीको अन्डर कभर अपरेशनको कथा समेटिएको विश्वचर्चित यो सिरिज डिशहोमको रियालिटी शो मा हरेक आइतब...

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘छ मायाँ छपक्कै’ डिस मिडिया नेटवर्कद्वारा सञ्चालित डिसहोम सिनेमाघरमा वैशाख ११ गतेबाट डिसहोम सिनेमाघर च्यानल नम्बर ८८८ मा प्रदर्शन हुने भएको छ । अहिले मुलुकभरका आमनागरिक घरघरमा लकडाउन को पालना गरी घरभित्रै बस्नु परेको अवस्था छ । आमन...

काठमाडौं । अहिले मुलुकभरका आमनागरिक घरघरमा लकडाउन अथवा बन्दाबन्दीको पालना गरी घरभित्रै बस्नु परेको अवस्था छ । यही अवस्थालाई ध्यानमा राखी डिस मिडिया नेटवर्कद्वारा सञ्चालित डिसहोम सिनेमाघरमा नयाँवर्ष २०७७ साल वैशाख ५ गतेबाट डिसहोम सिनेमाघर च्यानल नम्बर ८८८ मा चलचित्र ...

काठमाडौं । ‘माग्ने बुढा’ अर्थात केदारप्रसाद घिमिरे । हाँस्य कलाकारितामा निकै लोकप्रियता हासिल गरिसकेका घिमिरेको आज शुक्रबार जन्म दिन । यसै अवसरमा आफ्ना सहकर्मीलाई अर्का कलाकार दीपकराज गिरिले सामाजिक सञ्जालमार्फत भावनात्मक शुभकामना दिएका छन् । आज भन्दा धेरै बर्ष अगाडि...

काठमाडौं । स्याटेलाइट टेलिभिजन प्रशारक डीसहोमले लकडाउनको समयमा एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीको पढाईमा सघाउने भएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एसईईका विद्यार्थीहरुका लागि तयारी कक्षा सञ्चालन गर्ने भएको हो । कम्पनीले अंग्रेजी, गणित...

....राजा उठ्स्योन ? कता कता श्रीमतीको स्वर जस्तो लाग्यो । ....राजा भनेर घच्घच्याईनै सकेपछि त पक्कानै भयो । डब्लुएचओले भने अनुसार सुत्ने कोठामा मैले हावा खेल्ने वातावरण मिलाएको छु । कोरोनाको त्रासले कोठाको दुवै झ्यालको खापा खोलेर क्रस भेन्टीलेटेड बनाएको छु । यसो भित्ते...

धेरै दिन देखि म एउटा कैंचीको खोजीमा थिएँ । मौका नपरेको हुँदा किन्न जान सकिरहेको थिइन । एक दुई पसलमा सोधेको पनि हुँ, भने जस्तो पाईएन । जाबो एउटा कैंचीको अभावमा करीब छ महिना देखि मैले सास्ती झेलिरहेको थिएं । हात मुखको जोहो गर्ने उपक्रममा कैंचीको आवश्यकता व्यस्तत...

नयाँ दिल्ली । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोना भाइरसबिरुद्ध लडाईमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुका न...

काठमाडौँ । थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले मार्च २७ (चैत १४) अर्थात् विश्व रङ्गमञ्च दिवसका अवसरमा भिडियोमार्फत ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव–२०७६’ गर्ने भएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले लकडाउनको...

हलिउड । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित भइरहेको छ। सर्वसाधारणका अलाबा सेलिब्रिटी पनि यसको चपेटामा परेका छन्। संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ। हालै टीभी सो होस्ट एन्डी कोहेनलाई कोविड १९ बाट संक्रमित भएको पाइयो। भारतवंशी एक्ट्रेस इ...

काठमाडौँ । नेपाली चलचित्र छक्का पञ्जा ३ अव डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भइरहेको छ । ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तीन वर्ष देखी सिनेमा घर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यी दुवै च्...

काठमाडौं । नेपाल चलचित्र संघले विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपाली सिनेमा घरहरु तथा चलचित्र क्षेत्रमा पारेको असर बारेमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । संघले नेपाल उद्योग बाणिज्य महासंघको पहलमा अर्थ, ...

काठमाडौँ । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवं ‘गोरखापत्र’ दैनिकका चितवन समाचारदाता वसन्त पराजुलीले आफूले लेखेको÷भर्खरै बजारमा आएको ‘कुमाता’ शीर्षक कथासङ्ग्रहसहित अन्य १० कृति नेपाल पत्रकार महासङ्घ चितवन शाखाको पुस्तकालयलाई हस्तान्तरण गरेका छन् । ‘कुमाता’का लेखक ...