Advertisement

काठमाडौं । अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन् ।  नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत नयाँ सिनेमा हल सञ्चालनमा ल्याइएको हो । गिरी, निरौला र शर्माले यसम...

काठमाडौं । चलचित्र नाङ्गो गाउँको प्रिमियर शो भएको छ । बुधवार साँझ राजधानीमा उक्त चलचित्रको प्रिमियर शो भएको हो । कार्यक्रममा कलाकारहरुको उल्लेख्य उपस्थिति थियो ।  दीपेन्द्र लामा निर्देशित फिल्म शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको हो । वर्तमान राजनीतिक परिवेशलाई उठ...

काठमाडौँ । यस बर्षको मिस युनिभर्स नेपाल २०२३ को उपाधि नेपाली मुलकी अमेरिकनलाई दिइएको छ । शनिबार आयोजित अन्तिम प्रतिस्पर्धामा जेन दीपिका ग्यारेटलाई यो उपाधि प्रदान गरिएको हो ।  गैरनेपालीलाई यस्तो उपाधि दिन मिल्ने कि नमिल्ने ? भन्ने विषयमा प्रतिस्पर्धामा विवाद ...

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२३ का अन्तिम २२ जना प्रतिस्पर्धीहरूबीच बुधबार साँभ प्रश्नोतर भएको छ । जज (निर्णायक)हरुका अगाडि उनीहरुबीच प्रश्नोतर गरिएको हो ।  प्रारम्भिक प्रश्नोत्तर सत्रको निर्णायकहरुमा आरोही रविराज उपल मजुमदार, सन इन्टरनेशनलका प्रबन्ध निर्देशक रव...

काठमाडौं । नेपाली चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।  सार्वजनिक कार्यक्रममा अभिनेता विपिन कार्कीले यो एक कहानी भएको र धर्म, संस्कृतिमाथि थोरै भए पनि चोट पुग्ने डरले भगवत गीताको ठाउँमा एक भगवत ...

काठमाडौं । देशभरका सिने हलमा बिहीबारबाट नेपाली चलचित्र ऐंचोपैँचो प्रदर्शनमा आएको छ । यस चलचित्रको प्रिमियर शो हेर्न राजनीतिक दलका नेताहरु पनि पुगेका थिए ।  प्रिमियर शोमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, कांग्रेस ने...

काठमाडौं । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको घटनामा जोडिएकी अभिनेत्री नम्रता श्रेष्ठले मौनता तोड्दै आफूले कुनै पनि अपराध गरेको बताएकी छिन् ।  उनले आज सामाजिक सञ्जालमा आफू निर्दोष रहेको उल्लेख गरिन् ।  नम्रताले सामाजिक सञ्जालमा यस्तो लेखिन्ः ...

काठमाडौं । यही आउँदो भदौ १४ बाट प्रदर्शन हुन लागेको फिल्म ‘ऐंचो पैंचो’ राजनीतिक विषयमा निर्माण गरिएकोले नेताहरुले हेर्नुपर्ने नायिका स्वस्तिमा खड्काले बताएकी छन् ।  आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मको प्रिमि...

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले नयाँ बानेश्वरको शंखमुलमा नौ करोड रुपियाँ लगानीमा फिल्म हल (चलचित्र गृह) निर्माण गरेका छन् ।  उक्त फिल्म हल यही आउँदो भदौ १८ देखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ...

काठमाडौं । आउँदो भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको  चलचित्र नाङ्गो   गाउँको ट्रेलर आज सार्वजनिक भएको छ ।  फिल्मको पटकथा लेखन र निर्देशक दीपेन्द्र लामाले गरेका छन् ।    चलचित्रमा  ग्रामीण राजनीतिको कथावस्तु प्रस्तुत गरिएको...

काठमाडौं । मिस युनिभर्स २०२३ का लागि २२ जना प्रतियोगी छनोट भएका छन् । आज शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै उत्कृष्ट २२ जना प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरिएको हो ।  उनीहरुलाई सुन्दरता, बौद्धिकताका आधारमा मूल्याङ्कन गरिएको आयोजकको भनाई छ । उमङ्ग क्रियशनले आ...

काठमाडौं । हलहरुमा आज शुक्रबारबाट दुई नयाँ चलचित्र एकै पटक प्रदर्शनमा आएका छन् । चलचित्र जुलेबी, हिंड्दा हिंड्दै आजबाट प्रदर्शनमा आएका हुन् ।  गणेशदेव पाण्डे निर्देशित फिल्म जुलेबीलाई ड्रामा र रोमान्समा छुट्टाइएको छ । राजधानीको रत्नपार्कमा भेटिएका ६ जना...

काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएकोसफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ र सामाजिक कथामा आधारित चलचित्र ‘चिसो मान्छे’ अब डिशहोम गो एपमा उपलव्ध भएको छ ।  विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाका दर्शकहरुले अब ...

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले पछिल्लो गीत ‘धन्यवाद’ सात भाषामा सार्वजनिक गरेका छन् ।  उनले धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, तामाङ, नेवारी, राजवंशी, थारु,  खस र भोजपुरी गरेर सात भाषामा सार्वजनिक गरेका हुन् ।  ...

काठमाडौं । इण्डिोनेसियामा आयोजित ‘मिस युनिभर्स’ प्रतियोगितामा आयोजकहरुले आफूहरुलाई निर्वस्त्र हुन बाध्य पारेको सहभागी सुन्दरीहरुले गुनासो गरेका छन् ।  उनीहरुले गत साता आयोजित प्रतियोगितामा आफूहरुलाई निर्वस्त्र हुन बाध्य पारेर यौन दुव्र्यवहार गरिएको...

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९–८० मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रहरुले गरेको कमाई सार्वजनिक गरेको छ । कमाई सार्वजनिक गर्ने बोर्डको निर्णयको नेपाल चलचित्र संघले विरोध जनाए पनि कुन चलचित्रले कति कमाए ? निकै चासोको विषय बनिर...

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२३’को आवेदन खुलेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले आवेदन खुल्ला भएको जानकारी दिएकी हुन् ।  मिस युनिभर्सको फ्रान्चाइजको रुपमा हुन लागेको यो चौंथो राष्ट्रिय प्रतिय...

काठमाडौं । नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले डिशहोम गो एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ ।  विश्वभरका युवामाझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्तामाझ पनि लोकप्रिय रहेकाले आफ्नो एप्लिकेशनमा समावेश गरेको कम्पनीले बताएको छ ।...

काठमाडौं । बुद्ध एयरका पाइलट समर्पणजंग काकीले ‘मिस्टर नेपाल २०२३’ को उपाधि जितेका छन् । उनी सन् २०२१ देखि बुद्ध एयरमा छन् ।  विराटनगरका ३२ वर्षीय कार्कीले अमेरिकाको टेक्सासस्थित डेल्टामा पाइलट ट्रेनिङ कोर्स पुरा गरेको बुद्ध एयरले जानकारी दिएको छ ।...

काठमाडौं । विश्व कीर्तिमानी छिरिङ शेर्पाले ‘कार्साङ’ नामक चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गर्ने भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘कार्साङ’मा नवनायिकाको रुपमा छिरिङ अनुवन्धित भएकी हुन् । डान्सिङ स्टार सिजन दुईकी विजे...

काठमाडौं । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ । सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र प्रदर्शन भएबापत रु ७६ करोड ७२ लाख ५७ हजार...

काठमाडौं । नयाँ चलचित्र  ‘पञ्चामृत’मा  मुख्य नायिका आँचल शर्मा फाइनल भएकी  छन् । चलचित्र ‘पञ्चामृत’ मुस्कान ढकालको निर्माण तथा निर्देशनमा बन्न लागेको हो ।  ढकालका अनुसार चलचित्रको विषय वस्तुअनुरुप आँचल शर्मा  ...

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक सफल ‘सुपरहिट’ नेपाली चलचित्र, डिशहोममा प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले डिशहोममार्फत सपरिवार यस्ता फिल्महरु हेर्नसक्ने डिश मिडिया नेटवर्कले जनाएको छ । &nb...

काठमाडौं । नेपाली चलचित्र ‘जय हो’ आउँदो भदौ ८ बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको गीत भने आज (सोमवार) एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरियो ।  ‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि...?’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा श...

काठमाडौं । विपिन कार्की र मिरुना मगरको जोडी बाधिने भनिएको फिल्म ‘ऊनको स्वीटर’को निर्माण घोषणा गरिएको छ । आईतबार आयोजित एक कार्यक्रममा काष्ट एण्ड क्रु को लाईनअप घोषणा गर्दै फिल्मको टाइटलको टेक्सट डिर्जाइन र शीर्ष गीतको एनिमेटेड भिडियो समेत सार्वजनिक गरि...