Advertisement

काठमाडौं । फेसन डिजाइनर सेन्टर स्थापना भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फेसन डिजाइनरहरुको हकहित र विकासका लागि यो संस्था बनाउने निर्णय गरिएको हो ।  सेन्टरको नवगठित कार्यकारिणी समितिको अध्यक्षमा राजेश धाख्वा, उपाध्यक्षमा सरिता तुलाधर, महासच...

काठमाडौं । कलाकारहरुले नेपाली चलचित्र पत्रकारिताको विश्वसनियता कम हुँदै गएको बताएका छन् । नेपाली चलचित्रमा मिडियाको प्रभावसम्वन्धी शुक्रबारको एक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।  कलाकारहरुले नेपाली सिने क्षेत्रमा कलम चलाउनेहरुले चलचित्र ...

काठमाडौं । मीरा राणा र शम्भुजीत बास्कोटाले २०३३ सालमा रेडियो नेपालमा गाएको गीत नयाँ संस्करणमा सार्वजनिक भएको छ । ‘नाच्देऊ मैच्याङ’ बोलको गीत सोमबार नयाँ रुपमा सार्वजनिक भएको हो ।  बास्कोटाद्धारा रिमेक यो गीतको भिडियोमा नायक पल शाह र डान्सिङ स्...

काठमाडौं । भारतीय गायक अर्जित सिंह नेपाल आउने भएका छन् । उनी कन्सर्टमा सहभागी हुन नेपाल आउन लागेका हुन् । ग्यारेज एमएन नेपाल फुड्सको आयोजनामा नेपालमा भारतीय गायक सिङको कन्सर्ट हुन लागेको हो । नेपालमा ३–४ दिन बस्ने गरी आउन लागेका उनको आउने मिति छिट्ट...

काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न नभ्याएका दर्शकहरुका लागि घरमै बसेर सपरिवार हेर्नका लागि प्रदर्शन गर्न लागिएको डिशहोमले जनाएक...

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । हल सञ्चालकहरुको संस्था नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत से...

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्ने छन् ।   प्रे...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि सोमबारदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् ।  काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार भारतीय फिल्म ‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतम...

काठमाडौं । बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को बिमोचन भएको छ ।  शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले शनिबार एक समारोहका बीच बिमोचन गरेका हुन् ।&n...

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा निजामती कर्मचारीका प्रतिभा प्रष्फुटनका लागि प्रतिभा डबली कार्यक्रम सुरु भएको छ । कार्यक्रम जेठ ३२ गतेसम्म कार्यक्रम सञ्चालन गरिनेछ । निजामती कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न गत...

काठमाडौं । नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने सरकारले घोषणा गरेको छ ।  आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो न...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतिका गाउदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए । सदावहार दिपक बज्राचार्य एन्ड रिदम ...

ललितपुरं । यस बर्षको मिस नेपाल वर्ल्ड २०२३ को उपाधि २३ बर्षीया श्रीच्छा प्रधानले हात पार्न सफल भएकी छन् ।  यस हिडन ट्रेजरले शनिबार गोदावरीमा आयोजना गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रधान मिस नेपाल २०२३ को उपाधि जित्न सफल भएकी हुन् ।  य...

काठमाडौ । मिस हेरिटेज ग्लोबल नेपाल २०२३ की विजेता मुना रिजालले आउँदो सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने  भएकी छिन्। गत जेठ ४ गते सम्पन्न मिस हेरिटेज ग्लोबल नेपालमा ताज हात पार्न सफल भएकी चितव...

काठमाडौं । विद्यार्थीलाई कला, संस्कृति र सम्पदाको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको स्टुडेन्ट एम्बेस्डरको काठमाडौं संस्करण सम्पन्न भएको छ ।  संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजना एवं त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व क...

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९’ प्रदान गरिएको छ ।  सो सम्मान गायनतर्फ बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र संगीततर्फ बरिष्ठ संगीतकार शक्ति बल्लभलाई ...

काठमाडौं । भारतीय अभिनेता आमिर खान काठमाडौं आइपुगेका छन् ।  उनी आज (आइतबार) बिहान १० बजेर ३० मिनेमा भिस्तारा एअरको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।  खान मेडिटेशन (ध्यान) गर्न १० दिनका लागि नेपाल आएका हुन् । 

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताए । बुधवार चलचित्र पत्रकार संघले गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।  केसीले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र...

काठमाडौं । सुनिल थापा मगरको स्वरमा ‘हेर मेरो यो आँखामा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।  मगरको स्वर रहेको उक्त गीतको शब्द र संगीत संयोजन प्रमोद परियारको रहेको छ । सो गीतको भिडियोमा निर्देशन रुपेश थापाको रहेको छ र अभिनय जेपी शाह र पुजा...

काठमाडौं । नेपाली चलचित्र ‘जारी’ प्रदर्शनमा आएको हप्ता बित्नै लाग्दा चलचित्र निर्माण टिमले पत्रकार सम्मेलन गरेको छ । बुधवार पत्रकार सम्मेलन गरी जारीका निर्देशक, कलाकारहरुले जारी प्रर्दशनमा आएपछिका दर्शकसँगका प्रतिक्रियाहरु सुनाए ।  कार्यक्रममा बोल्दै अभ...

क्यानबेरा । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो ।  देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मा...

काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका छन् ।  मंगलवार चलचित्र विकास बोर्डले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले प्रविधिका कारण सहज भएको तर समस्या पनि बढिरहेको बताए ...

काठमाडौं । नायक राजेश हमालले नेपालको परम्परा, रितिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता जोगाउन जरुरी रहेको बताएका छन् । के–फाउन्डेसन ग्लोबबलले शनिबार आयोजना गरेको कार्यक्रममा उनले नेपालको परम्परा, रितिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता संकटमा परेको ...

काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ, तर अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन् ।  ‘फ्यान फलोइङ’ घट्छ, बच्चा...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्र क्षेत्रलाई नरम कुटनीतिको रुपमा चित्रण गरेका छन् । सोमवार नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ)को समापन कार्यक्रममा उनले चलचित्र क्षेत्र भनेको हरेक देशको नरम कुटनीति सम्बन्ध स्थापित गर्ने माध्यम भए...