Advertisement

काठमाडौँ । डिजिटल वालेट ‘आइएमई पे’ले  हालै सार्वजनिक गरेको ‘वीकेट टु वीन’ नामक अभियान अन्तर्गत अर्को  नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९  देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल ...

काठमाडौं । ग्लोबल आइएमई बैंक र भिजि इम्पेक्स प्रालि (जिडब्लुएम नेपाल) बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले भिजि इम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रे...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।  कोषको केन्द्रीय कार्यालय टंगालमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा कोषका कर्मचारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसहित ४४ जनाले रक्तदान गरेका थि...

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीका कानुन कार्यान्वयन नभएर सहकारीमा स्वेच्छाचारिता बढेको बताएका छन् ।  सहकारी पत्रकार समाज आज आयोजना गरेको १३औँ स्थापना दिवस कार्यक्रममा उनले सहकारी कानुनअनुसार सहकारी...

काठमाडौं । केही समयअघि मर्जरमा गएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना केही कर्मचारीलाई निष्काशन गर्ने भएको छ । कम्पनी व्यवस्थापनले आर्थिक अवस्थालाई कारण देखाउँदै २० जना कर्मचारीहरुको राजीनामा माग गरेको छ ।  कम्पनी स्रोतले भन्यो, ‘छोडेर जाउ भन्दै राजी...

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कार्यालय भवन निर्माणका लागि काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा जग्गा खरिद गर्ने भएको छ ।  कम्पनीले आज सूचना प्रकाशित गरी जग्गा खरिदका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।   बिक्री गर्न लागिएका जग्गाहरुका ल...

काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ ।  मेशिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेशिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ ।  बैंकले ५ वटा क्य...

काठमाडौं । सेन्ट्रल फाईनान्स् लिमिटेड बर्दघाट शाखालसोमबार वित्तीय साक्षरता कार्यक्रमका साथै विद्यार्थीहरुलाई खेलकुद र स्टेशनरीका सामग्री तथा डष्ट विन वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १६ स्थित अनवरुल ओलुम...

काठमाडौँ । श्रीलंकामा चलिरहेको एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको क्रिकेट खेलेमा छक्का हान्दा नेपाली खेलाडीलाई सिटिजन लाइफले एक लाख रुपियाँ  दिने भएको छ ।  कम्पनीले नेपाली खेलाडीहरुलाई हौसला स्वरुप उक्त रकम प्रदान गर्ने भएको हो ।त्यस्तै, भारत बिरुद्ध...

काठमाडौं । गएको साउनमा मात्रै एक अर्ब २८ करोड रुपियाँ बराबरको बीमालेख ‘सरेन्डर’ (समर्पण) भएको छ । आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा पनि परेको बेला ‘सरेण्डर’को आकार ठूलो भएको हो ।  ‘सरेण्डर’मा नेपाल बीमा प्राधिकरणले कड...

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स (लघुबीमा) कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विश्व तिमिला नियुक्त भएका छन् । बीमा क्षेत्रमा लामो समय अनुभव संगालेका तिमिलाले नयाँ लघुबीमा कम्पनीको व्यवस्थापनको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।  यसअघि उनी प्रिमियर इन्स्य...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले कोरोना कालका बीमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।  सरकारले कोरोना बीमावापतको करिव ११ अर्ब रुपियाँ रकम उपलब्ध गराउन ...

काठमाडौं । नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ ।  यस अफर अन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड,...

काठमाडौं । आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव बीमा क्षेत्रमा देखिन थालेको छ । बीमा कम्पनीहरुले आर्थिक मन्दीको कारण बीमालेखको बिक्री घटेको भन्दै चिन्ता व्याक्त गरेका छन् । विशेषगरी पूराना जीवन र निर्जीवन बीमालेखहरु नबिकेको कम्पनीहरुले भनाई छ । उनीहरुले नयाँ नयाँ खालका जोख...

काठमाडौं । एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ ।  सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पीओएस) मार्फत कारोबार गर्दा रु ...

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप १ अर्ब घट्दा कर्जा लगानी स्थिर रहेको छ ।    नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ १४ गते बिहीबार निक्षेप ४९ खर्ब ५३ अर्बमा झर्दा अघिल्लो दिन ४९ खर्ब ५४ अर्ब थियो ।  त्यस्तै गत बिहीबार बाणिज्य बै...

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मा अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले सजिलै  क्यास लोड गर्न सक्ने भएका छन् ।  विभिन्न वित्तिय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका  स...

काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएको छ । गत शुक्रबार यी दुई संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएको हो ।   साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको ...

काठमाडौँ । दक्षिणकाली नगरपालिकाले सहकारी संस्थाका ऋणी शेयर सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न सार्वजनिक आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र साँवा ब्याज चुक्ता नगर्ने सदस्यलाई समयमै तिर्न आह्वान...

काठमाडौं । एनआईसी एशिया बैंकले आयोजना गरेको फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ ।  कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रबद्र्धन गर्ने उद्देश्यअनुरुप आयोजित यस प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३९ सय भन्दा बढी कर्मचार...

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबार शुरु गरेको ६ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ ।  यसअवसरमा बीमालेख खरिद गर्ने बीमितहरु, कम्पनीको पहुँचलाई दुरदराजसम्म पुर्याउनअहंभूमिका खेल्ने रिलायबल एडभाइजर ग्रुप, नियमनकारी निकायहरु,...

काठमाडौं । शेयर बजार घट्दो क्रममा रहेका बेला नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंक मध्ये ६ वटाको शेयर मूल्य रु. २ सय भन्दा तल झरेको छ ।  गत बुधबारको नेप्सेको तथ्याङ्क अनुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक र...

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्टआईपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर सार्वजनिक गरेको छ ।  सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गाको...

काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड पाएको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेड विधामा उक्...

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् ।  संस्थाको सञ्चालक समितिको मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्...