Advertisement

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) र मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल काठमाडौबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र  मनमोहन मेमोरियलका नास्तु शर्माले हस्त...

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ ।  ओमिक्रोनको ‘विएफाइभ’ जातिको भेरियन्ट देखिएसँगै नेपालमा सङ्क्रणम दिनानुदिन बढिरहेको छ । विएफाइभ सङ्क्रमण उच्चदरमा फैलिने भएकाले पनि ...

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र  लुम्बिनी हस्पिटलका प्रबन्धक निर्देशक भीमप्रसाद तुलाचनले हस्ताक्षर गर...

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी र गण्डकी मेडिकल कलेजबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र  गण्डकी मेडिकल कलेजका प्राडा रविन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।&nbs...

काठमाडौँ । प्रभु बैंक र समर्पण हेल्थ केयर सेन्टरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौता पत्रका बैंकका डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र समर्पण हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत अविसेक राजथलाले हस्ताक्षर गरेका ...

काठमाडौँ । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मङ्कीपक्...

काठमाडौँ । बैंक अफ काठमाण्डू (बीओके) र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ  ।  उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुल...

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अगुवाइ तथा नबिल बैंक लिमिटेडको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा १०० शय्याको ‘एडभान्स इन्टरनेशनल मल्टी स्पेसियालिटी अस्पताल’ निर्माण हुने भएको छ । सो अस्पताल निर्माण तथा सञ्चालनका लागि रु दुई...

काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बिमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहजरुपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।   नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेकाले त्यसको नियन्त्रणमा लाग्न...

काठमाडौँ । प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  आज एक समारोहका बीच बैंकका डिजिटल सेल्स् विभागका प्रमुख भेष ाज धमला र स्टार हस्पिटलका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरिएको...

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा चार हजार ६५१ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ३४१ जनाले पिसीआर र दुई हजार ३१० जनाको एन्टिजिन विध...

काठमाडौँ । सिटिजन्स बैंक र भैरहवा, रुपन्देहीस्थित सत्य ओमकार डेन्टल होम प्रालिबीच विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सत्य ओमकार डेन्टल होमका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यस...

सिन्धुपाल्चोक । गर्भवतीलाई असामान्य अवस्थामा शल्यक्रियासहित सुरक्षित प्रसूतिको लागि धुलिखेल, काठमाडौँसम्म पुर्याउनुपर्ने बाध्यता अन्त्य भएको छ । आमा र नवजात शिशु दुवैको स्वास्थ्य जोखिम त्यतिकै हुन्थ्यो । आफ्नै गाउँठाउँमा जटिल शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सञ्चालन भएपछि ...

काठमाडौँ । सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटलबीच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौताअनुसार सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । आ...

काठमाडौं । दाँत दुखाई अहिले धेरैको समस्या बन्ने गरेको छ । हाम्रो खानपान तथा हेरचाहले दाँतको सुरक्षा निर्भर रहन्छ । दाँतको हेरचाहलाई उपेक्षा गरिए जीवनभर दुःख पाइन पनि सक्ने सुमेरु अस्तालका दन्त रोग विशेषज्ञ डा. शितल खत्री बताउँछन् ।  उनले दाँतको हेरचाह नै यस...

काठमाडौँ । चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ ।   धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो । गुणस्तरीय आयुर्वेदिक औषधि...

काठमाडौँ । कुमारी बैंक र बनेपा डेन्टल केयरबीच विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।  यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो डेन्टल क्यरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टो...

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेस्ट्ली क्लिनिक प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौता पत्रमा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सीका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका छन् ।  सम्झौता प...

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । बैंक र अस्पतालबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो । बैंकको डेबिट कार्ड, क्रेडिट का...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरु दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् ।  बिहीवार नेपाल स्वास्थ्य प्राविधिक संघको कार्यक्रममा उनले अहिले देशका विभिन्न जिल्लाहरुबाट दरबन्दी खालि रहेको भन्दै...

शिरीषवल्लभ प्रधान मानिस जति आधुनिकता र विकासतर्फ लम्कन्छं, त्यति नै उसको जीवन जटिल, तनावग्रस्त र संकटपूर्ण बन्दै गएको पाइन्छं । मानिसकोे जीवन सामान्यतया क्रोध, भय, चिन्ता, व्देष, ईष्र्या जस्ता भावनाहरुले भरिएको हुन्छ र ऊ त्यसैलाई सहज वा स्वाभाविक भन्ठान्छ । तर योगसूत्रका सूत्...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा सच्याउने प्रतिवद्धता जनाएका छन् ।  बुधवार संसदमा उनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा आएको स्वास्थ्य बीमा...

काठमाडौं । नेपाल ल्याब हाउस र ई–हस्पिटल नेपालको संयुक्त आयोजनामा मृगौला जाँच सम्बन्धि कार्यक्रमको सुरुवात भएको छ । मृगौला जचाऔं, मृगौला बचाऔं भन्ने नाराका साथ सो अभियानको सुरुवात गरिएको हो ।  नेपाल ल्याब हाउसका डक्टर विदुर वस्तीले नेपाल ल्याब हाउसमा ...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा राखेका छन् ।  क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उनले शिक्षा र स्वास्थ्यमा व्यापार गर्न न...

काठमाडौं । चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्राडा श्रीकृष्ण गिरीले वैकल्पिक शिक्षाको अध्ययन प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम (सीटीईभीटी)ले गर्न नहुने बताएका छन् ।  बुधवार काठमाडौंमा आयोजना भएको वैकल्पिक चिकित्सा शिक्षाका अवसर र चुनौती विषयक अन्तरक्रिर्या का...