Advertisement

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ १३ र १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो ।  सोमवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्...

काठमाडौं । चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरि अस्पताल व्यवस्थापनलाई बुधबार हस्तान्तरण गरेको छ । आकस्मिक कक्षको स्तरोन्नती र विस्तारमा सारिकादेवी चौधरीको विशेष योगदान रहेको चौधरी समूहले जनाएको छ ।   ...

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७८५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ५४६ जनाले पिसिआर र एक २३९ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...

काठमाडौं । अत्याधुनिक प्रविधियुक्त भरपर्दो क्लिनिकको रुपमा चिनिदै आएको ‘नेपाल ल्याब हाउस’ले आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।    निजी क्षेत्रमा स्वास्थ्य परीक्षण प्रयोगशालाहरुमा अग्रणीरुपमा आफूलाई स्थापित गराउन सफल भइसकेको गौशालाको पिंगल...

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ ।  भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८र७९को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि रु एक अर्ब २२ करोड २९ लाख ३९ हजार...

काठमाडौँ । अल्फा हेल्थकेयर एण्ड डाएग्नोस्टिक सेन्टरले आज निःशुल्क स्वास्थ्य परीक्षण शिबिर तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  उक्त शिविरमा विशेषज्ञ डाक्टरद्वारा निःशुल्क स्वास्थ जाँच र पिसाव र सुगर जाँच गर्दा ल्याव ४० प्रतिशत छुट दिइएको छ । यो सेवा ४० वर्षभन्दा माथि...

काठमाडौँ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस् बिहीबार दिउसो काठमाडौं आइपुगेका छन् । उनी तीन दिने भ्रमणका लागि नेपाल आएका हुन् ।  यसअघि भारत भ्रमणमा रहेका टेड्रोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग भेट गर्ने कार्यक्रम छ...

बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र ३ हजार भ...

काडमाडौं । कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणवाहिर गएको सरकारी निकायले दावी गरेको छ ।संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ ।  भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम...

पछिल्लो समय नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरुले सचेत गराएका छन् । थाइराइडका बिरामीहरु संसारभर नै बढिरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा थाइराइडको समस्या हुन थालेको हो । विशेष गरेर थाइराइड ४ किसिमका ह...

काठमाडौं । वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा शुरु गरेको छ । सोमवार कार्यक्रम गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो । अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ ।  कार्यक्रममा वीर अस्प...

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपममा पाँचौं मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी बिहीबारदेखि राजधानीमा शुरु भएको छ । नेपाल मेडिकल सो, एसडी प्रोमो, केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको आयोजनामा भइरहेको शोमा भारतको ईईपीसी इन्डिया समेत सहआयोजक रहे...

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र मेराकि हेल्थ सोलुशनबीच बैंकका कर्मचारी, बैंकका ग्राहक महानुभाव तथा कर्मचारीका परिवारलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अप...

काठमाडौँ । ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत नुवाकोट स्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्...

बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको पाइएको छ । चीनका विभिन्न सहरमा सोमबार मात्र कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या तीन हजार ५०७ जना भेटिएका नेशनल हेल्थ कमिसनले मङ्गलबार जनाएको छ ।  नयाँ स्थानीय सङ्क्रमणमध्ये जिलिनमा ३ हजार ७६ शानडो...

काठमाडौं। हिमालयन सोसाइटी फर कम्युनिटी डेभलपमेन्टले कुटुमसाङको दुर्गम एकाइ दुप्चेश्वर गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । शिविर यही आउँदो चैत ८, ९ र १० गते हुने जनाइएको छ ।  शिविरमा आँखा, दाँत, स्त्री रोग र उपचार गर्न नसकिने दीर्घकालीन...

काठमाडौं । अत्याधुनिक उपकरण सहितको ‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउने भएको छ । नेपाल ल्याब हाउस गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राधिकार प्राप्त क वर्गको प्रयोगशालामा मल्टीस्पेसियाल्टी क्लिनिक फागुण २२ बाट सञ्चालनमा आउने भएको ...

धरान । लामो समयदेखि स्वास्थ्य बीमा बोर्डले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ ।  एक महिनाभित्र बीमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै ...

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ५०४ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या न...

काठमाडौँ । कोरोना महामारीका क्रममा पिसिआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यादवले अस्पतालको छाप आफू...

काठमाडौं । नेपाल ल्याव हाउस (एनएलएच) विभिन्न सुविधा सम्पन्न ल्याब हाउसअन्तर्गत एकमा पर्छ । अत्याधुनिक प्रविधिका साथ विभिन्न रोगहरुको परीक्षण गर्ने भएकाले उक्त नेपाल ल्याव हाउस भरोसा बढेकोर धेरैको  रोजाईमा पर्न सफल भएको छ ।  यस स्वास्थ्य संस्था काउन्सिलिङ ...

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा एक हजार १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल २० हजार ९८९ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ४४१ पुगेको छ । सक्रि...

काठमाडौँ । सरकारले १८ वर्ष उमेर पुरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफुले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनि गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज भ्...

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ११ हजार ८८० को नमूना परीक्षण गर्दा एक हजार ३६९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  आठ हजार हजार ८८० को पीसीआर र तीन हजारको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई हजार ...

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् ।   ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उहाँले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहुनभ...