Advertisement

काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा थप एक हजार ९५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  सोमबारको तुलनामा यो ३८७ जनाले बढी हो । सोमबार एक हजार ५७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १२ हजार ६९२ नमूनाको एन्टिजेन र पीसीआर व...

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको  विवरण  उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।  कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसिमाभित्र केही जिल्ला र ...

काठमाडौं । केमिकल एन्ड मेडिकल आपूर्तिकर्ता संघका अध्यक्षमा सुरेश घिमिरेले सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै नभएको बताएका छन् ।  यो संघ स्वास्थ्य परीक्षण उपकरण र रसायन आयातकर्ताहरुको छाता संगठन हो । घिमिरेले मेडिकल औषधिहरु आयात नीतिगत...

काठमाडौं । सबै जनताको पहुँचमा कोभिडविरुद्धको खोप पु¥याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले तर्क गरेको छ ।  अझै पनि जनसंख्याको ठूलो हिस्साले कोभिड खोप नलगाएको र लगाएकाहरुले पनि खोप कार्ड सुरक्षित नराखेको अवस्था...

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ५२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएको थियो । छ हजार हजार ६५५ जनाले पिसिआर र चार हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्य...

काठमाडौं । औषधि उद्योग लोमस फर्मास्युटिकल्सले नक्सालस्थित बालमन्दिर (नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।  शुक्रबार आयोजित कार्यक्रममा लोमसका सञ्चालक प्रणवजंग पाण्डेले बालमन्दिरका महानिर्देशक अजय साहलाई यी सामग्री हस्तान्तरण ग...

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६०५ को नमूना परीक्षण गरिएको थियो । दश हजार २६ को पीसीआर र दुई हजार ५७९ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...

काठमाडौँ । सरकारले तीन सय शय्याको केन्द्रीय शिक्षक अस्पताल चितवनमा बनाउन सैद्धान्तिक सहमति दिएको छ ।  सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको शिक्षा विज्...

काठमाडौँ । पछिल्लो २४ घण्टामा पाँच हजार ५८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार २६७ कोरोनाबाट मुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ जनाको पिसीआर परीक्षण गरिएको थियो । निको हुने दर ९१ प्रतिशत रहेको छ । मन्त्राल...

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको २ अर्ब ५० करोड रुपियाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।  नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिव...

काठमाडौँ । महालक्ष्मी विकास बैंक शखमुल शाखाले बुद्धनगर वडा नं. १० मा अवस्थित बुद्धनगर आधारभुत विद्यालयलाई एक विशेष कार्यक्रमका बीच स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ ।  उक्त विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले व...

काठमाडौं । कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोना संक्रमण बढेको देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले ...

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबारको बैठकले काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । बैठकले निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । काठमाडौंकी सहायक प्रम...

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाललाई पुन कोरोना पोजेटिभ देखिएको छ । आठ दिन अघि पोजेटिभ देखिएका नेपालले एक हप्तापछि पुन परिक्षण गराएका हुन् । स्रोेतका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । 

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले २० देखि २४ लाख खोप अनियमितता भएको हुनसक्ने खुलासा गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै उनले उक्त संख्यामा खोपको तथ्यांकै नभेटिएको बताएका हुन् । पोखरेलले लाखौंको संख्यामा खोप अनियमितत...

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणको जोखिम बढेकोे भन्दै सर्वोच्च अदालतले दिदै आएको सेवा कटौतीे गरेको छ । मंगलबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणको जोखिम न्यूनीकरण गर्न अदालतले दिँदै आएको...

काठमाडौँ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड&...

काठमाडौँ । च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ । च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिस...

काठमाडौं । चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि शिक्षण संस्था (मेडिकल कलेज)हरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरिएको छ ।  शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्र...

काठमाडौं । कोरोना महामारीको असर कम हुँदै गएको बेला सरकारले फेरि सोही नाममा जनता आतंकित बनाउन सुरु गरेको छ । कोरोनाको नयाँ संस्करण फैलिएको बहानामा शिक्षा मन्त्रालयले फेरि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।  अधिकांश मानिसले खोप लगाइसकेको र कोरोना पोजे...

काठमाडौँ । ज्योति विकास बैंकले विभिन्न पाँच अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ूहाम्रो विकास प्रवर्द्धन कोषू मार्फत लिपानिबिर्ता स्वास्थ्य चौकी–परवानीपुर, हेटौडा अस्पताल–हेटौडा, बेतिनी सामुदायिक स्...

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात हजार ६३१ जनाको नमूना परीक्षण गरिएको थियो ।  गत २४ घण्टामा २०९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख...

अहिले देशैभरि चीसो बढिरहेको छ । बढ्दो चीसोसँगै बिरामीहरु पनि बढेका छन् । पूराना दीर्घ रोग भएकादेखि चीसोबाट हुने पखालादेखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको देखिन्छ । आज हामीले बाथ रोगका बिरामीको कसरी हे...

काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   ओमिक्रोन पुष्टि भएक...

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार विश्वलाई आगामी वर्ष भित्रमा कोभिड-१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ ‘२०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ ।’ वर्षको अन्त्यमा चाडपर्वह...