Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले  भारतको गुडगाँवमा रहेको मेदान्त– द मेडिसिटी अस्पतालमा १५ प्रतिशत छुट पाउने भएका छन् । अस्पताल र बैंकबीच छुटसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ। गुडगाँव हरियाणास्थित अस्पतालमा भएको उक्त समझदारीपत्रमा ...

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालू आर्थिक वर्षको माघ मसान्तसम्म २८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा १९७ पुरुष र ८७ महिला गरी २८४ जना नयाँ क्षयरोगी पहिचान भएका छन् । नयाँ क्षयरोगीमध्ये दुई दशमलव आ...

काठमाडौं । सिटिजन्स बैंक र भारत, गुँडगाँव स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।  गँुडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्...

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको संख्या बढेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन् । गत आवको यही समय अवधिमा २६ हजार ९८७ जना सेवाग्राहीले अस्पतालबा...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको अवलोकन गरेका छन् । बुधबार वीर अस्पताल पुगी मन्त्री अर्यालले टेलिमेडिसिन सेवाको बिषयमा जानकारी लिएका हुन् ।   पछ...

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालका लागि कर्मचारी माग गरेको छ ।  नगरपालिकाले रिक्त पदपूर्तिका लागि पाँचौं तहअन्तर्गत करारमा कर्मचारी माग गरेको हो ।  नगर अस्पतालका लागि एक जना रेडियोग्राफर र एक जना फार्मेसी सहायक आवश्यक परेको नगरपालिकाल...

लन्डन । क्यान्सर उपचार सेवाका लागि एस्ट्राजेनेका समूहले कम्पनीको महत्त्वपूर्ण बिस्तारस्वरूप अमेरिकी बायोफर्मा कम्पनी फ्युजनलाई दुई अर्ब ४० करोड अमेरिकी डलरमा खरिद गर्ने भएको छ । एङ्लो–स्वीडिस औषधि कम्पनी एस्ट्राजेनेकाको बिस्तारले केमोथेरापी र रेडियोथेरापीजस्ता परम्पर...

काठमाडौं । बज्रवाराही चापागाउँ अस्पताल, गोदावरी ललितपुरले रिक्त पदपूर्तिका लागि करारमा कर्मचारी माग गरेको छ ।  अस्पतालले पाँचौंदेखि नवौं तहसम्म कर्मचारी माग गरेको छ । जसमा गाइनोकोलोजिस्ट, हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियन रहेका छन् ।  इच्छुक र योग्य उ...

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरुलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपिडी) सञ्चालन गर्न आग्रह गरेको छ ।  बोर्डका तर्फबाट परिपत्र जारी गर्दै बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बीमामा आबद्ध अस्पताललाई नियमित ओपिड...

काठमाडौँ । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए ।   तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औ...

काठमाडौं । सूर्यविनायक नगर अस्पताल भक्तपुरले करार सेवामा चिकित्सक माग गरेको छ ।  अस्पतालले रिक्त पदपूर्तिका लागि आठौंदेखि नवौं तहसम्मका विभिन्न पदमा ६ जना चिकित्सक माग गरेको हो ।  इच्छुक र योग्य उम्मेदरवारले चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् । परीक्ष...

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  अस्पतालले अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पदमा तीन जना पदपूर्ति गर्न लागेको अस्पतालले जनाएको छ ।  इच्छुक र योग्यता पुगेका उम्मेदवारले यही चैत ८ गते कार्यालय समयभित्...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।  बोर्डअन्तर्गतका जिल्ला कार्यालयका लागि  करारमा १४३ जना दर्ता अधिकारी माग गरेको हो ।  इच्छुक उमेदवारले आउँदो चैत १६ गतेसम्म आवेदन पेस गर्न सक्ने बोर्डले जनाएको छ ।

ललितपुर । मेडिसिटि अस्पतालले मृगौला प्रत्यारोपणको एक बर्षको सफलता सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालले गएको एक बर्षमा २३ जना बिरामीको सफल मृगौला प्रत्यारोपण गरेको जानकारी दिएको हो ।  त्यस क्रममा मृगौला प्रत्यारोपणमा संलग्न मेडिकल टिम र अस्...

सियोल । दक्षिण कोरियाले सरकारी चिकित्सा प्रशिक्षण सुधारको विरोधमा राजीनामा दिएका र काम गर्न छाडेका चार हजार ९०० जुनियर चिकित्सकको मेडिकल लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । चिकित्सकहरूको सङ्ख्या बढाउने सरकारी योजनाको विरोधमा फेब्रुअरी २० देखि सु...

काठमाडौं । यती एअरलाइन्सले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट)मा जाने क्यान्सरका विरामीहरुलाई ​ निःशुल्क हवाई टिकट दिने भएको छ । एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सु...

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनल नेपालले बिहीबार (मार्च ७, २०२४) संयुक्त रूपमा पाठेघरको मुखको क्...

–डा. अरुणा उप्रेती ।  दश वर्षपहिले नै पत्रिकाहरुमा स्वास्थ्यका बारेमा एउटा महत्वपूर्ण समाचार छापियो । ‘बजारी खानेकुरा स्वास्थ्यलाई घातक’ भनेर यस्ता खानेकुराले मोटोपन बढाउने र क्यान्सर गराउन सक्ने भनेर समाचार दिइएको थियो । क्यान्सर रोगका बारेमा...

कैलाली । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार  महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरूले चालू आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए ।   तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको ...

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको औषधि बनाएको भन्दै केही औषधि उद्योगमाथि कारवाही गरेको छ ।  विभागले लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडलाई कारवाही गरेको हो । लोमसका दुई प्रकारको औषधि न्यून गुणस्तरको फेला पारेको विभागको भनाई ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ ।   कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का अधिकांश र अन्य वडाम...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  बीमा बोर्ड केन्द्र तथा त्यसअन्तर्गतका प्रदेश कार्यालयका लागि करार सेवामा (पाँचौं तह) ६ जना सूचना प्रविधि सहायक आवश्यक रहेको भन्दै बोर्डले दरखास्त माग गरेको हो ।  इच्छुक र योग्य ने...

काठमाडौँ । नेपाल औषधिमा आत्मनिर्भरतातर्फ अग्रसर उन्मुख देखिन थालेको छ । ३० वर्षअगाडि नेपाली बजारमा नगन्य रुपमा नेपाली औषधि देखिन्थ्यो भने अहिले त्यो बढेर गएको छ । यसले गर्दा मुलुकको औषधि बजारमा नेपाली औषधिले ५० प्रतिशतको हाराहारीमा हिस्सा पुग्न थालेको छ । आजभन्दा ...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् ।  मंगलवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले आफ्नो मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताए । ब...

काठमाडौं । प्रादेशिक अस्पताल मलंगवाले रिक्त पदपूर्तिका लागि विशेषज्ञ चिकित्सक माग गरेको छ ।  अस्पतालले स्थायी स्वीकृत दरबन्दीको रिक्त पदमा सरुवा या प्रदेश लोक सेवा आयोगबाट पदपूर्ति नहुँदासम्म करार सेवामा विशेषज्ञ चिकित्सक माग गरेको हो ।  २१ वर्ष पूरा भई...