Advertisement

पछिल्लो समय नेपालसहित विश्वभर नै बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ । पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन नहुने, वीर्यमा शुक्राणुको कमी वा शुक्राणु नहुने समस्याले गर्दा पुरुषको कारणले निःसन्तान हुने गर्छ । त्यस्तै महिलामा डिम्बाशय नलीको बन्द हुने, ड...

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाबाट दैनिक रू एक (रू १) भन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ ।  इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितब्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस क...

काठमाडौं । भृकुटी मण्डप प्रदर्शनीस्थलमा माघ ६ देखि माघ ८ सम्म नेपाल फर्मा एन्ड हेल्थ नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हुने भएको छ ।  नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड स...

प्रतिनिधि सभा सदस्य निर्वाचनबाट रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी देशकै चौथो ठूलो पार्टी बन्यो । चौथो ठूलो दल मात्रै होइन, सत्ता समिकरणका लागि निर्णायक पार्टी पनि बन्न पुग्यो । नयाँ पार्टी, नयाँ पात्र र नयाँ आशा र भरोसाको रुपमा जनतामा गएको पार्टीलाई...

काठमाडौं । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा...

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो । नर्भिकले आज पत्रकार सम्मेलन गरी हालसम्म २ व्यक्तिको मृग...

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ूहाम्रो विकास प्रवर्द्धन कोष” मार्फत मधेश प्रदेश, बागमती प्रदेश , लुम्बिनी प्रदेश  र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रहरुलाई  राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै ...

काठमाडौं । नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वीएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी दिएका हुन् ।&n...

काठमाडौं । प्रोटिनजन्य पदार्थमा मानिसहरुको पहुँच बढाउन नेपाल भेटेरिनरी एशोसियशनले यस बर्ष पनि ‘राइट्स टू प्रोटिन रन’ नाराका साथ हाफ म्याराथन आयोजना गर्ने भएको छ । एशोसियशनले बिहीबार पत्रकार सम्मेलन गरी आउँदो माघ ७ मा यो दौड आयोजना गर्न लागेको बताएको ह...

काठमाडौं । नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् ।  शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ । यसअघि उक्त कृत्रिम...

काठमाडौं । विवाह भोगमा सयौंलाई विषाक्त खाना खुवाउने चितवनको ‘चितवन गार्डेन रिसोर्ट’मा भान्सा प्रशासनले सिल गरेको छ । केही दिनअघि उक्त होटलमा आयोजित विवाह भोज खाने तीन सय जना बिरामी हुनुका साथै झण्डै डेढ सय अस्पताल नै भर्ना हुनुपरेपछि होटल संघ नेपाल ...

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष अन्जनीकुमार झा र बैंकका वाग्मती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्टले  हस्ताक्षर ग...

काठमाडौं । चितवनको ‘चितवन गार्डेन रिसोर्ट’ मा बिहे भोज खाएका करिब १५० जना बिरामी परेका छन् । तीमध्ये कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पताल भर्ना हुन बाध्य भएका छन् ।  भोजमा सहभागी चार सयमध्ये १५० जनामा पखाला, वान्ता, ज्वरो आएको र तीमध्ये ५० ...

काठमाडौं । भिभोले आफ्नो विभिन्न पहल र कार्यक्रमहरुमार्फत समुदाय र ग्राहकहरुको हितका लागि काम गर्दै आइरहेको छ ।  समुदायप्रति कम्पनीको प्रतिबद्धता जनाउँदै भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा मंसिर २६ गते बसन्तपुर दरबार स्क्वायर...

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच बैंकका ग्राहक महानुभावहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्व...

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ ।  बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक ...

काठमाडौं । थापाथालीस्थित बागमती नदी अतिक्रमण गरी बसेका सुकुम्वासीहरुको आक्रमणमा परी घाइते भएकाहरु भेटन् काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोल अस्पताल पुगेका छन् ।  नर्भिक अस्पतालमा उपचार गरिरहेका उनीहरुलाई भेटन् सोमबार साँझ अस्पता...

बेइजिङ  । चीन सरकारले क्यान्सरको औषधिमा कर कटौती गरेको जनाएको छ । क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त करको कटौती गरिने योजना चीन सरकारले अघि सारेको यहाँको स्वास्थ्य विभागले जनाएको छ । क्यान्सर रोग निको पार्नका ...

काठमाडौं । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ ।  त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थ...

काठमाडौं । किष्ट शिक्षण अस्पतालले विगत ११ वर्षदेखि मृगौला रोगीहरुलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आईरहेकोमा गत ४ वर्ष देखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आईरहेको छ । यस सेवाको साथ साथै  किष्ट अस्पतालले मृगौला प्रत्यारोपण सेवा विस्तारका लागि...

काठमाडौँ । बि एण्ड बि हस्पिटलले यो हप्ता सेवाको २५औं वर्ष पूरा गर्दैछ ।  चार दशक वा त्यो भन्दा अघि जब डा. जगदिशलाल वैद्य र डा.अशोककुमार बास्कोटा सेवा गर्न नेपाल फर्किएका थिए । त्यस समयमा गैर सरकारी चिकित्सा सेवाहरु धेरै हदसम्म पृथक क्लिनिकल कार्यको लागि प्रतिबन्...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन सुझाव दिएको छ ।  मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह ...

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका  क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको छ ।  वायुक...

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा नजिकै २० करोड रुपियाँ लगानीमा निर्मित ‘हिमालयन शेर्पा हस्पिटल’ सञ्चालनमा आएको छ ।  सोलुखुम्बुको खुम्बु पासाङ ल्हमू गाउँपालिका ३ फाक्दिङमा हिमालयन शेर्पा फाउन्डेशन निर्माण गरेको उक्त अस्पतालको आज बिहान एक समार...

काठमाडौं । चुनावको मुखमा सरकारले कोरोना बीमाको रकम भुक्तानीका लागि एक अर्ब ८१ करोड निकासा गरेपछि उक्त रकम लिन बीमा कम्पनीहरु तँछाडमछाड गरेका छन् ।    लामो समयदेखि प्रतिवद्धताअनुसारको रकम लिन आनाकानी गर्दै आएको अर्थ मन्त्रालयले आम चुनावको अगाडि रकम भुक्...