Advertisement

पर्वत । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ ।  महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत गाउँपा...

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसर पारी अफर ल्याएको छ ।  अफरअन्तर्गत ग्राहकले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा ल्याएको छ । यसैगरी डाटा प्याकेज अन्त...

काठमाडौं । फ्ल्योर हिमालयन लिमिटेडले २९औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  सभा, असोज २१ गते सोमबार दिउँसो २ बजे एलिस रेस्टुरेन्ट, पुलचोक ललितपुरमा बस्नेछ ।  सभाले अघिल्लो साधारणसभाबाट पारित १.५ दरको हकप्रद निष्कासन पुनः पारित गर्ने र सो कार्यका ...

काठमाडौं । भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परि...

काठमाडौंं । नेपाल ल्युब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्दैछ । भोलि (असोज ३) संविधान दिवस अर्थात् सार्वजनिक बिदा हो । सोही कारण शेयर बजार बन्द ...

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना शेयरधनीलाई २२.१ प्रतिशत लाभांश दिने भएको छ ।  लाभांश प्रस्ताव पारित गर्न हस्पिटलले साधारणसभा बोलाएको छ । सभा, असोज २३ गते, बिएलसी सभाकक्ष, थापाथली काठमाडौंमा मध्यान्ह साढे १२ बजेदेखि सुरु हुनेछ ।  सभाले ...

काठमाडौं । साहज ऊर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ ।  कम्पनीले चुक्ता पुँजी साढे ३ अर्बबराबरको ८ प्रतिशतले हुन आउने २८ करोडबराबरको २८ लाख कित्ता बोनस शेयर वितरण गर्नेछ ।  साथै, बोनस शेयरपछि वृद्धि हुन आउने चुक्ता पुँजीको १ः१ अनुपातमा १०० रुपिय...

काठमाडौं । फ्रान्सको प्रख्यात यूट्यूबर इनस डेनी बेनज्जाउजले सगरमाथा आरोहण गर्दा बनाएको वृत्तचित्र फ्रान्सस्थित पेरिसमा सार्वजनिक गरेको छ ।  ‘एभरेस्ट चढ्न एक वर्ष’ नामक वृत्तचित्र सेप्टेम्बर १३ तारिखका दिन उनले आफनो यूट्यूबर च्यानल मार्फत सार्वजनिक गरेका हु...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बन्धी ऐनहरु संशोधन हुने बताएका छन् । मंगलबार नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे...

काठमाडौं । नेपाल आउन लागेका यात्रुहरु तीन दिनदेखि दुबई विमानस्थलमा बिचल्लीमा परेका छन् ।  विमानस्थलमा यसरी जहाजको पखाइमा रहँदा र उडान समयमा नहुँर्दा छुट्टी मनाउन आउन लागेका नेपालीहरुको बिचल्ली भएको हो । साथै काठमाडौं आएर विभिन्न गन्तव्यमा जान काटेको हवाई ...

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो ।  ...

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले असोज २३ गते बस्ने गरी वार्षिक साधारणसभा आह्वान गरेको छ ।  हिजो (भदौ ३१) गते बसेको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतलीमा बिहान ११ बजे बस्नेगरी सभा आह्वान गरेको हो । सभाले गत आर्थिक व...

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको ‘लक इन’ अवधि कात्तिकमा सकिने भएको छ ।  कम्पनीको संस्थापक, संस्थाका कर्मचारी र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको स्वामित्वमा रहेको शेयरको ‘लक इन’ कात्तिक ४ गते सकिने भएको हो । हाल संस्थापक शेय...

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङको साधारणसभा असोज २३ गते बस्ने भएको छ ।  सभा, सेन्ट्रल प्लाजा नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।  सभाले गत आवको मुनाफाबाट ५ करोड ११ लाख ५७ हजार ८९४ रुपियाँ (करसहित) नगद लाभांश पारित गर्नेछ । ...

काठमाडौं । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि के...

काठमाडौँ । दशैँ आउन अब १६ दिन बाँकी छ । दशैँ नजिकिएसँगै काठमाडौं बाहिर जाने यात्रुहरूले हवाई टिकटको बुकिङ गर्न सुरु गरिसकेका छन् । तर हवाई टिकटको मूल्य भने अकल्पनीय ढंगले बढाइएको छ ।  अधिकांश टिकट अनलाइनबाटै बुकिङ हुने हुँदा आफूहरूले दशैँका लाग...

काठमाडौँ । सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकारसम्पन्न उच्चस्तरीय समिति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उचचस्तरीय समिति बनाउने जानक...

काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ ।  बुद्ध एयरको नाइन एन–एआईटी जहाजमा समस्या देखिएको हो । समस्यापछि जहाजलाई ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुलाई ओरालिएको छ । यो...

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले असार ३१ गतेसम्म कायम साविक शेयरधनीका लागि १ बराबर १.५ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड २० लाख कित्ता हकप्रद श...

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामी बिक्री गर्ने भएको छ ।  कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म अवितरित हकप्रद बिक्री खुला गर्न लागेको हो ।  कम्पनीले यसअघि १ः१ अनुपातमा हकप्रद बि...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औंल्याएका छन् । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाली वस्तुको तेस्रो मुलुक...

काठमाडौं । भाडा दर समायोजन (बढाउनुपर्ने) लगायतका व्यवसायीको मागका कारण दशैं लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ अझै खुल्न सकेको छैन ।  दशैं आउन अब एक महिना भन्दा पनि कम समय छ । तर, सरकार र यातायात व्यवसायीले अझै पनि अग्रिम टिकट बुकिङ खुलाउ...

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले १३५ अर्ब ऋण पुनः माग गरेको छ ।  वाइडबडी तथा न्यरोबडी जहाज खरिद गर्दा पहिले नै लागेको ५५ अर्ब रुपियाँ ऋण भुक्तानी गर्दै थप नयाँ जहाज किन्न र जहाज ह्याङगर थप गर्न भन्दै निगमले उक्त ऋण आह्वान गरेको हो ।  ...

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ४५औं विश्व पर्यटन दिवसको अवसरलाई मध्यनजर गर्दै वातावरण संरक्षण र कार्बन उत्सर्जनमा कमी ल्याउन हिजो वृक्षारोपण कार्यक्रमको आयोजना गर्यो । गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय शहीद शान्ति पार्कमा सम्पन्न उक्त कार्यक्रम...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा नि:शुल्क गर्न पहल गर्ने बताएका छन् । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार निःशुल्क गर्न पहल गर्ने बताएका हुन् । यस वि...