Advertisement

काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि  मोटरबोटको व्यवसायिक  सञ्चालन गरेको  बोटेबोरा प्र...

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् ।  दुई वर्ष भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्य लिएकी उनले आज दिउँसो १२ बजेर ७ मिनेटमा बिना अक्सि...

काठमाडौं । सत्र वर्षीय निमा रिन्जी शेर्पाले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेका छन् ।  उनले अप्रिल १२ तारिखका दिन दिउँसोको १२ बजे तिर अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । उनले अन्नपूर्ण–१ को ...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को ९ महिनामा ३७ अर्ब आठ करोड ८१ लाख रुपियाँ वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।  उद्योग विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यो प्रतिवद्धता गत आवको सोही अवधीको तुलनामा ३२ प्रतिशतले बढी हो । गत ...

इलाम । माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक छवटा सिँचा...

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको  हो ।   जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चै...

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण शेयरको ‘लक इन’ अवधि आज (वैशाख २ गते० सकिँदै छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ७५ हजार कित्ता शेयर ‘लक इन’ मा छ ।  &...

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका पाँच जिल्लामा नौ हजार क्विन्टल पौष्टिक तत्त्व मिसाइएको चामल (फोर्टीफाइड राइस) वितरण गरेको छ ।  विश्व खाद्य कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा स्तरोन्नति गरिएको चामल उत्पादन गरी कम्पनीले क...

एजेन्सी । जापानमा आर्थिक वर्ष सन् २०२२ मा हरितगृह ग्यास उत्सर्जनमा कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ ।  यहाँको कार्वनडाइअक्साइड उत्सर्जनमा अपेक्षित कमी आएको अर्थात् एक हजार १३५ मिलियन टनको न्यून रेकर्डमा झरेको बताइएको छ ।    पर्यावरण मन्त्रालयले सन् ...

–मोतीलाल दुगड. अध्यक्ष, एमभी दुगड. ग्रुप नेपालको इतिहासमा अन्तर्राष्ट्रिय व्यापारको सुरुवात विसं. २०१० सालकै आसपासबाट भएको हो । त्यसबेला नेपालमा केन्द्रीय बैंकसम्म पनि थिएन । आयातका लागि चाहिने विदेशी मुद्राको व्यवस्था स्वदेशमा हुन सक्ने अवस्था थिएन । तत्कालीन सर...

काठमाडौँ । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गते...

गण्डकी । अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् ।  बहत्तरको भूकम्पपछिका विभिन्न आरोह–अवरोह भोग्दै कोरोना कहरसम्म...

स्याङ्जा । ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो ।  स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउ...

काठमाडौं । पर्यटनसँग सम्बन्धित संघसंस्थाले आउँदो बजेटमार्फत पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गर्नुपर्ने प्रमुख कामका विषयमा अर्थमन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र बुझाएको छ ।  पर्यटन संघ संस्थाहरुको तर्फबाट होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपालको वर्तमान ...

काठमाडौं । नयाँ बर्ष २०८१ को सुरुवातसँगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ ।  यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र रु तीन हजारमा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । ग्राहकहरुले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्स...

काठमाडौं । लामो समयदेखि वैदेशिक रोजगारीमा मलेसियामा बिताएका उदय केरुङ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सगरमाथा आधार शिविर प्रस्थान गरेका छन् ।  यसअघि उनले ‘मेरा पिक’ र विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसकेका छन् । केरुङले...

बागमती । हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ ।  कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा बैंकको ब्याजले ती उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित भएको छ । हाल उक्त औद्योगिक क्षेत्रमा एक सय १५ उद्योग सञ्चालनमा ...

फिक्कल । अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उप...

काठमाडौं । आज चैत ३० गते अर्थात् २०८० को अन्तिम दिन । यस दिन चारवटा संस्थाको साधारणसभा बस्दै छ ।  आरम्भ चौतारी लघुवित्तको साधारणसभा बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभ...

काठमाडौं । नेपाल वायुसेवा निगमको अपरेसन डाइरेक्टरमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा तत्कालीन अपरेसन डाइरेक्टर क्याप्टेन श्रवण रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि  निलम्बनम...

काठमाडौं । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को तयारी अन्तिम चरणमा पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।   ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको उद्‍घाटन राष्ट्रपति रा...

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित वैशाख १५ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । चैत्र २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । सभा कम्पनी...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख २६ हजार २३५ कित्ता शेयरको ‘लक इन’ अवधि वैशाख ३० गते सकिँदै छ ।  ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।...

कास्की । ‘पर्यटन, संस्कृति र खाना’ को नारासहित देशको पर्यटकीय राजधानी सहर पोखराको फेवाताल किनारमा नेपाली नयाँ वर्ष २०८१ का अवसरमा १९औँं संस्करणको फेवा नव वर्ष महोत्सव हुने भएको छ ।  होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तर...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् ।  भारतीय उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा उनले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न...