Advertisement

काठमाडौं । वसन्त ऋतृ सुरु भएसँगै नेपालमा विदेशी पर्यटकहरुको आगमन बढ्दो छ । नेपालका विभिन्न हिमालहरु आरोहण तथा पदयात्राका लागि आउँने पर्यटकहरुको पनि चहलपहल बढ्दो क्रम रहेको छ ।  वसन्त ऋतृका लागि हाल १५ वटा हिमालहरु आरोहण अनुमति लिइसकेको र अनुमति लिने क्रम...

काठमाडौं । पर्यटनमन्त्री र पर्यटन सचिव फेरिएको फेरियै गर्दा आफूहरु आजित भएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् । मन्त्री र सचिव धेरै फेरिँदा पर्यटन क्षेत्र धेरै समस्या समाधान हुन नसकेको भन्दै नयाँ मन्त्री र सचिवलाई कुरा बुझाउँदैमा आफूहरु थकित भएको गुनासो गरेका छन् ।&nb...

काठमाडौँ । एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज विहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’बाट दौड सुरु भएको हो ।  मञ्जुश्री ट्रेल रेसको आयोजना र ट्रेलमाण्डूको सहकार्यमा सञ्चालित यस दौडमा विभिन्न देशका धावकहरुले भाग लि...

बागलुङ । तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामका लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ ।    हिउँद होस् वा बर्खा पहिरोका ...

काठमाडौं ।  ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको तीन करोड ६१ लाख अनुदान सहयोगमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ ।  बिहीबार रावा बेसीमा आयोजित कार्यक्रम...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भ्रष्टाच...

दीपक ज्ञवाली दीपक ज्ञवाली, प्राज्ञ (नास्ट) एवं पूर्व जलस्रोत मन्त्री नेपालले चीन र तेस्रो विश्व भनिने धेरै मुलुक भन्दा पहिले जलविद्युत केन्द्र सन् १९११ (१९६८ विक्रम)मै फर्पिङमा बनाएको हो । विगत २५ वर्षमा नेपालमा सर्वसाधारणमा बिजुलीको पहुँच करिब २० प्रतिशतबाट ह्वात्त बढेर ९...

–हरिभक्त शर्मा पूर्वअध्यक्ष, नेपाल उद्योग परिसंघ हरेक व्यावसायिक संस्थाभित्र पनि विधि हुन्छ । सुशासन कायम गर्ने र विधिसम्मत चल्ने कुरा ‘कर्पोरेट कल्चर’ हो । विधिले चल्यो भने त्यो संस्था टिकाउ र दिगो हुन्छ । विधिसम्मत चल्ने संस्थाले देशका नियम–कान...

काठमाडौं । भारतको प्रसिद्ध कजरिया ब्राण्डको टाइल्सले काठमाडौंमा आफ्नो पहिलो ‘एक्सपेरियन्स सेन्टर’ (अनुभव केन्द्र) स्थापना गरेको छ । कजरिया ३५ बर्ष लामो विरासत बोकेको कम्पनी हो ।  उक्त कम्पनीले ‘एक्सपेरियन्स सेन्टर’को उद्घाटन गर्दै नेपाली बजा...

काठमाडौं । देशभरिबाट सहभागिता रहेको होटल संघ नेपालको कार्यसमिति बैठकमा  फेस्टिभल क्यालेण्डर विमोचित गरिएको छ ।  संघबाट प्रकाशित सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्राहरुलाई समेटेर तयार गरिएको २०८१ सालको वार्षिक टेबुल क्यालेन्डर संस्कृति पर्यटन तथा नागर...

काठमाडौं ।  सरकारले चिनियाँ लगानीको ह्वासिन सिमेन्टलाई थप लगानी गर्न दिनेबारे निर्णय गर्न प्राविधिक समिति बनाउने निर्णय गरेको छ । बिहीबार लगानी बोर्डको बैठकले प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो ।  स्रोतका अनुसार सोही कमिटीको अध्ययनको आधारमा...

काठमाडौं । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेबान) मा नयाँ कार्यसमितिमा चयन भएको छ ।  बुधवार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११औं महाधिवेशनबाट अध्यक्षमा संघर्ष बिष्ट, प्रथम उपाध्यक्षमा नरेशध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्षम...

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले विदेशी विनिमय संचितिको हिसावले बाह्य क्षेत्र राम्रो रहे पनि आन्तरिक अर्थतन्त्रमा अपेक्षित सुधार आउन सकेको छैन् ।  कर्पोरेट नेपालको दर्शौं बार्षिकोत्सवमा बुधबार साँझ उनले आर्थिक मन्दीका कारण अर्थतन्त्रमा परेको प्...

काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ठूलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।  प्लान्ट हस्तान्तरण समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख म...

भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान चलिरहेको छ । देशका शिर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो । भ्रमण वर्षले यहाँका व्यवसायमा विस्तारै सकारात्मक प्रभाव देखिन थाल...

इलाम । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन् ।  उनले उद्योगमा महिलालाई रोजगारीको व्य...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यबहाक अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्र एकदमै शिथिल अवस्थामा रहेको बताएका छन् । कर्पोरेट नेपालको दशौं बार्षिकोत्सवमा उनले निजी क्षेत्र इतिहासमा सबैभन्दा धेरै अहिले निरुत्साहित रहेको बताए ।  अग्रवालले आठ–नौ बर्ष...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानी सम्मेलनलाई लक्षित गरेर केही ऐन नियमन संशोधन गर्नुपर्छ भनेर निजी क्षेत्रका तर्फबाट लागिरहेको बताएका छन् ।  कर्पोरेट नेपालको दशौं बार्षिकोत्सवमा बुधबार साँझ उनले लगानीका बाधक कुराहरु संशोधन गर्नु...

काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीलाई १ बराबर ०.५० अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो...

मङ्गलबारे । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो । यस वर्ष ढिलो पानी परेकाले पनि ढिलो गरी नै चिया पलाएको किसानको भनाइ छ । गएका वर्षमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको भए पनि यस वर्ष च...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताएका छन् ।  बुधवार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक...

पर्वत । बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदर आतङ्कलगायतका कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ । नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूची...

म्याग्दी । म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो ।  धवलागिरि गाउँपालिका–...

गण्डकी । एक महिनामा ३० हजार १ सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार ६ सय ६८ र अन्य देशका १५ हजार ५ सय ३१ जना पर्यटकले गत मार्चमा उक्त क्षेत्रको भ्रमण गरेका हुन् । अन्नप...

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई सुदृढ र प्रभावकारी बनाउन अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।  मन्त्रालयमा सरोकारवालाबीच भएको छलफलमा गृहमन्त्री लामिछानेले रा...