Advertisement

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश नदिने भएको छ । माघ १० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । कम्पनीले वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा...

काठमाडौं । सञ्चालक समितिले स्पष्टीकरण साधेपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेश भट्टराईले राजीनामा दिएका छन् ।  उनले बुधबार समितिलाई राजीनामा दिएर बाहिरिएका हुन् । भट्टराई र सञ्चालकहरुबीच पछिल्लो समयमा सम्वन्ध चिस्सिँदै गएको छ । सञ्चालकहरुले दबाब धेर...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा कम्पनीहरुले कुल ७४ अर्ब २२ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका छन् ।  बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ७१ अर्ब ६५ करोड २० लाख रुपियाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिको तुलना...

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओमा आजसम्म मात्रै आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही पुस २५ गतेदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।  त्यसैगरी, कम्पनीले उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका बासिन्दा...

काठमाडौं । नेपालका पूराना र ठूला बीमा कम्पनीहरुले बोनस दर घट्नुको कारण नेपाल बीमा प्राधिकरणको नीति, बीमांकीय मूल्यांकन तथा अन्य प्राविधिक कुरा प्रमुख रहेको बीमा कम्पनीका सीईओहरूले बताएका छन् ।  ती कम्पनीका सीईओहरुले बोनस दर घट्नुमा कम्पनीको ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको बताएको छ ।  कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार ५० रुपिया...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७८/७९ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव विनोद भुजेलले जनाएका छन् ।  नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी सा...

काठमाडौं । एनएलजी इन्स्योरेन्सको साधारणसभा आगामी फागुन ३ गते बस्ने भएको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले १८औं वार्षिक साधारणसभाका लागि सो मिति तय गरेको हो ।   सभा फागुन ३ गते आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे बस्नेछ ...

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडलाई भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीले भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको छ ।  कम्पनीको निवेदन माथि १६ जनवरी २०२४ मा स्वीकृत प्रदान गरेको हो । स्थापनाको...

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले १०.८० प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल ब...

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश दिने भएको छ ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशतका दरले नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न साधारण सभा बोला...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुको एक्चुरी भ्यालुयसन (बीमांकीय मूल्यांकन)को समय अवधि परिवर्तन गरेको छ । प्राधिकरण वित्तीय विवरण शाखाका उपनिर्देशक विरोध वाग्लेले सोसम्वन्धमा नयाँ नीति जारी गरेको जानकारी दिए ।  उनका अनुसार विगतमा तीन वर्षम...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीलाई बोलाएर स्पष्टीकरण सोधेको छ ।  खत्रीविरुद्ध जालझाजी गरेर बीमा गराएको भन्दै प्राधिकरणमा एकपछि अर्को उजुरी परेपछि बोलाएर स्पष्टीकरण सोधिएको हो...

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बीमासम्बन्धी अनुसन्धान गर्ने समझदारी भएको छ । समझदारीपत्रमा मंगलबार प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल र विभागका प्रमुख प्राडा शिवराज अधिकारीले हस्ताक्षर गरे ।  समझदारीपत्रमा प्राधि...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको ३ लाख कित्ता सेयर आज माघ ३ गतेदेखि बिक्रीमा राखेको हो । इन्स्योरेन्स कम्पनीका अनुसार संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो ।...

काठमाडौं । ललितपुर महानगरले आफ्ना जनप्रतिनिधिको स्वास्थ्य तथा औषधोपचार बिमा गर्न इच्छुक इन्स्योरेन्स कम्पनीलाई आह्वान गरेको छ ।   एक सूचना जारी गर्दै महानगरले १३७ जना जनप्रतिनिधिको स्वास्थ्य बीमा गर्न आजैका मितिले सात दिनभित्र आर्थिक तथा प्राविध प्रस्ताव पेस गर्न आग्रह...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले आउँदो असारपछि बीमा कम्पनीहरुलाई नेपाल लेखामान प्रणाली (एनएफआरएस) लागू गर्न प्राधिकरणले दबाब दिएको भन्ने हल्लामा सत्यता नरहेको बताएका छन् ।  बीमा कम्पनीहरुले एनएफआरएस लागू गर्न ध...

काठमाडौँ । आजदेखि स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले उपचार खर्चबापत १० प्रतिशत रकम मात्र (सहभुक्तानी) तिर्नुपर्ने हुन्छ ।  बोर्डले आजदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले...

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बीमाको अवधारणा अघि बढाइ...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  लाइफ इन्स्योरेन्स कम्पनीले सम्पन्न गरेको उक्त सभाबाट चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित भएको छ भने ६ जना संचालक समेत चयन भएका छन् । उक्त साधारण सभाबाट २०७८।७...

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले आउँदो असार मसान्तपछि नेपाल लेखामान प्रणाली (एनएफआरएस) लागु गर्न निर्देशन दिएको छ ।  तर बीमा कम्पनीहरुले अहिले नै ‘एनएफआरएस’मा जान कठिन रहेको बताउँदै कम्तिमा दुई बर्ष समय लाग्ने ब...

काठमाडौं  । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  कम्पनीको आज बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ६१ अर्ब ७५ करोड ८० लाख रुपियाँ जीवन बीमा शुल्क संकलन भएको छ । गत वर्ष समीक्षा अवधिमा ५९ अर्ब ५१ करोड रुपियाँ मात्रै जीवन बीमा शुल्क संकलन भएको थियो । यसरी तुलना गर्दा दुई अर्ब २५ करोड रुपियाँले बीमाशुल्क बढेको छ ।&n...

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको निर्जीवन र जीवन बिमा व्यवसायतर्फ खुद नाफा बढेको देखिएको छ ।  आव २०७८/०७९ मा ५६ करोड ५० लाख ४४ हजार रुपियाँ र...

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बस्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न साधारणसभा बस्न लागेको हो । कम्पनीले माघ २५ गतेका लागि ३०औं वार्षिक साधारण सभा डाकेको हो । सभाले हाल कायम ...