Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै लगानीमा सब्सिडियरी (सहायक) कम्पनी खोल्ने निर्णय गरेसँगै अरु पाँच बीमा कम्पनीहरु यस्तो कम्पनी खडा गर्न प्रक्रिया अघि बढाएका छन् ।  नेपाल बीमा प्राधिकरणमा नेपाल लाइफपछि अरु पाँच बीमा कम्पनीले समेत आवेदन दिएका छन् ।&...

काठमाडौं । पूर्वका व्यवसायीहरुले बीमासँग सम्वन्धित समस्या समाधान गर्न बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणसँग आग्रह गरेका छन् ।  प्राधिकरणका अध्यक्ष सूर्य सिलवालसँग विराटनगरका उद्योगी व्यवसायीले छलफल गर्दै बीमासँग सम्वन्धित समस्या प्रस्तुत गरेका थिए । ...

काठमाडौँ । देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ जिल्लाका तीन पालिकामा अझै सुरु भएको छैन । काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकामा बीमा कार्यक्रम अझै सुरु भएको छैन । ललितपुर महानगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल &lsqu...

काठमाडौं । एलआईसी नेपालले ‘बाल उन्नति जीवन बीमा’ योजना सार्वजनिक गरेको छ ।   बालबालिकासँगै प्रस्तावकको पनि स्वतः जोखिम बहन हुने, रू. ६० प्रतिहजार सुनिश्चित थप भएको र कथमकदाचित प्रस्तावकको मृत्यु भएमा दुर्घटना लाभ तथा स्थायी अशक्तता लाभ प्रदान गर्द...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पूँजी बृद्धि गर्न हकप्रद शेयर जारी गर्न नेपाल बीमा प्राधिकरणसँग सैद्धान्तिक स्वीकृति मागेको छ ।  सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब पुर्याउन हाल कायम चुक्ता पूँजीको १७ प्रतिश...

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको अर्को बदमासी फेला परेको छ । कम्पनीले गैरकानुनी रुपमा आफै बसेको भवन सीटीसी मलको बीमा आफैले गरेको हो ।  स्वार्थ बाझिनेगरी बीमा गराउन कम्पनीहरुलाई बीमा ऐनले बन्देज लगाएको छ । ऐन नियमविपरित युनाइटेड अजोडले आफू बसेको भ...

काठमाडौ । मर्जर र एफपीओमा कर तिर्नेको संख्या ४५ पुगेको छ । अदालतले मुद्दा  खारेज गरेसंगै कर दाखिला गर्नेको संख्या बढेको हो ।  आइतबारसम्म मर्जर र एफपीओमा कर तिर्नेको संख्या ४५ पुगेको  ठूला करदाता कार्यालयका निर्देशक प्रकाश पौडेलले जानकारी दिए । उनक...

काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले समयमै नागरिकलाई बीमा बुझाउन नसक्दा बीमाप्रति अपेक्षाकृत मानिसहरुको आकर्षण बढ्न नसकेको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले उमेर ढल्किएपछि कसैले पनि बीम...

काठमाडौं । मर्जरपछि बीमा कम्पनीहरुलाई कर्मचारीहरुको तलब र तह मिलाउन कठिनाई भएको छ । मर्जर प्रक्रियाअघि एउटै तहका कर्मचारीहरुको तलब समान गर्ने नेपाल बीमा प्राधिकरण आश्वासन दिए कम्पनीहरुले कुरा मिलाउन अझै नसकेको देखिएको छ ।  कुनै पनि कर्मचारीहरुको खाईपाई आएक...

काठमाडौं । फर्दर पब्लिक अफरिङ (एफपीओ)को प्रिमियम रकम र मर्जरको बार्गेन पर्चेज गेनवापत दुई दिनमा सरकारले १२ अर्ब ८१ करोड रुपियाँ रकम अशुल्न सफल भएको छ । तीस वटा बैंक तथा वित्तीय संस्थाले शुक्रबार र शनिबार गरेर सरकारी कोषमा उक्त रकम जम्मा गरेका हुन् । शुक्रबार उनीहर...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिका वडा नं ०१ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिव ४०० मिटर अगाडि श्रृजनानगर चोकमा स्थानान्तरण गरिएको छ । उक्त शाखा आजदेखि स्थानान्तरित भएको हो ।  कम्पनी सी...

काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी (सलिको) ले दाङको तुल्सीपुरमा सवारी दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनी र ईलाका प्रहरी कार्यालय तुल्सिपुर÷ट्राफिक प्रहरी कार्यालय तुल्सिपुरको संयुक्त आयोजनामा विहीबार कार्यक्रम स...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा बीमाको सुरुवात धेरै अगाडिदेखि भए पनि आम विषय बनिनसकेको बताएका छन् ।  बीमा सर्भेयर संघले गरेको कार्यक्रममा शुक्रबार उनले  जोखिम न्यूनीकरण गर्न बीमा आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन् भन्दै भने, &l...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा (माइक्रो इन्स्योरेन्स) कम्पनीहरुको एक्चुरियल भ्यालुयसन (बीमांकीय मूल्यांकन)को समय अवधि परिवर्तन गर्ने भएको छ ।  यसअघि प्राधिकरणले तीन वर्षमा बीमांकीय मूल्याकन गर्न लघुबीमा कम्पनीहरुलाई छुट दिए पनि एक बर्ष...

काठमाडौं । बैंकहरुले एफपीओको प्रिमियम रकम र मर्जरबाट भएको आम्दानीमा कर तिर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बैंकहरुले गर्दा गरेको रिट सर्वोच्चको संवैधानिक इजलाशले बिहीबार खारेज गरिदिएको छ ।  नेपाल इन्भेष्‍टमेन्ट मेगा बैंकसहित १६ वाणिज्य बैंकले एफपीओको प्र...

काठमाडौं । बीमा विज्ञहरुले मर्जर गएर एकीकृत कारोबार गरिसकेको कम्पनीले मर्जरअघिकै पूरानो कम्पनीको छुट्टाछुट्टै लेखापरीक्षण गर्नुपर्ने अवस्था आउनु गम्भीर वैधानिक प्रश्न भएको बताएका छन् ।  नेपाल बीमा प्राधिकरणले तत्कालिन ज्योति लाइफ इन्स्योरेन्सको हिसावकिताव नमिलेको क...

काठमाडौं । नेपाल बीमा प्राधिकरण मर्जरमा गएको भनिएको सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको मर्जरलाई अवैध ठहर्याउँदै साविका दुवै कम्पनीहरुलाई छुट्टाछुट्टै लेखापरीक्षण गर्न निर्देशन दिएको छ ।  ज्योति लाइफले पूरानो हिसाब नसल्टाई मर्जरमा गएकाले सूर्या लाइ...

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी (तत्कालिन राष्ट्रिय बीमा संस्थान)का सहायक प्रशासक कृष्णकुमार श्रेष्ठलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।  संस्थानलाई कम्पनीमा रुपान्तरण गर्दा पदमुक्त हुने भनिएपछि सहायक प्रशासक श्रेष्...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुमा बीमितिहरुले त्याग गरेको बीमालेख त्यागेका (सरेण्डर) को तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार गत महिनामा मात्रै ७९ करोड ४९ लाख रुपियाँ बराबरको सरेण्डर भएको हो । गत असोज महिनामा एक अ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी दिनमा लघुबीमा कम्पनीहरुले ‘बण्डल प्याकेज’ प्रोडक्ट (सामूहिक रुपमा जोखिम धारण गर्ने बीमालेख) ल्याउन जरुरी रहेको सुझाव दिएको छ ।  कर्पोरेट नेपालसँगको कुराकानीमा बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकार...

काठमाडौं । बीमा गराएका बीमितहरुले सक्कली हकवाला नराख्दा बीमा क्षेत्रमा समस्या हुने गरेको पाइएको छ । बीमा गर्दा एउटालाई हकवाला राख्ने तर बीमा दावी लिने बेला अर्को हकवाला अगाडि आउँदा समस्या हुने गरेको हो ।  कतिपय बीमितले हकवालामा आफ्नी श्रीमतीको नाम राख्नुपर्...

काठमाडौं । छिमेकी भारतको तुलनामा नेपालमा बीमाशुल्क निकै बढी छ । नेपाली बीमा कम्पनीहरुले अशुल्ने बीमाशुल्क महङ्गो भए पनि यसको कारण खोजी गर्ने र शुल्क घटाउन भने कुनै पहल भएको छैन् ।  सरोकारवाला पक्षहरु यसमा बहस गर्न पनि खोज्दैनन् । नियामक नेपाल बीमा प्राधिकरण...

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा ए. दत्ता नियुक्त भएका छन् ।  कम्पनीका डीसीईओ टी. वर्णवालको कार्यकाल पूरा भई भारतको मुम्बई सरुवा भएपछि एलआईसी अफ इण्डियाले दत्तालाई नियुक्त गरेको कम्पनी सचिव सुदर्शन गिरी...

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।  सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय भएको कम्पनी सचिव प्रिति श्रेष्ठले जनाएकी छिन् ।  नेपाल बीमा प्राधिकरण...

काठमाडौं । नेपालमा अनेकौं बीमालेखहरुको भीडमा स्वास्थ्यसँग सम्बन्धित बीमाको अस्थित्व उच्च धरापमा देखिएको छ । विभिन्न मोडेलमा स्वास्थ्य बीमाका योजनाहरु संचालन गरिए पनि त्यसबाट जनताले पाउने लाभ भने निकै न्यून रहेको छ ।  यसबाट जनताले बीमाको लाभ महशुस गर्ने भन्दा प...