Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश गरेको छ । सरकारी बीमा कम्पनीले मात्रै जनताको बीमा हुन नसक्ने देखेर २०४४ साल फागुन १० मा स्थापना भएको कम्पनीले आज ३७औं वार्षिकोत्सव भव्य रुपमा मनाउँदैछ । कम्पनीले ३७औं वार्षिकोत्सवको अवसरमा बिमितलाई ...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । सिद्धार्थले साधारणसभा प्रयोजनका शुक्रबार (भोलि फागुन ११) गते बुक क्लोज गर्दैछ छ भने स्वरोजगारले सोही प्रयोजनार्थ पर्सि अर्थात् फागुन १३ गते बुक क्लोज गर्दैछ ।  ...

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान गरेको छ ।  जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो । रोटरी क्लब अफ नारायणगढले आयो...

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले बोनस शेयर प्रस्ताव पारित गर्न वार्षिक फागुन २० गते साधारणसभा बोलाएको छ ।  सभामा कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत ला...

ललितपुर । बीमा सर्भेयर संघ (निसा)को अध्यक्षमा मोहनपुरुष ढकाल पुनः निर्वाचित भएका छन् । संघको १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट ढकाल पुनः अध्यक्ष भएका हुन् ।  दुई बर्षका लागि निर्वाचित नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास ...

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल र आईएमई लिमिटेडले  नेपाल पुनर्बीमा कम्पनीमा रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन् ।  आजदेखि प्रतिकित्ता न्यूनतम रु. २८० मा शेयर खरिद गर्न इच्छुक ल...

काठमाडौं । बीमा सर्भेयर संघको अध्यक्षमा पुनः पुरुष ढकाल चयन भएका छन् ।   गत सोमबार सम्पन्न संघको नवौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कंडेल चयन भउका हुन् ...

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।  संचालक समितिका अध्यक्ष उदिप श्रेष्ठको सभापतित्वमा बिराटनगरमा सम्पन्न सधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भएको छ ।  सोही साधारण सभाले पाँच ...

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा फागुन १८ गते बस्ने भएको छ । कम्पनीले लाभांशलगायतका प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।  सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत न...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि शैक्षिक योग्यता र अनुभव हासिल गरेकाबाट आवेदन माग गरेको छ । लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने कम्पनीले जनाएको छ । इच्...

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३०औं बार्षिक साधारण सभाबाट लाभांश पारित भएको छ ।  अनमोल ब्याङ्क्वेट काठमाडौँमा सम्पन्न सभाले आव २०७९/८० को नाफाबाट १०.२६ प्रतिशत बोनस शेयर र ०.५४ प्रतिशत नगद लाभांश पारित गरेको हो । साथै उक्त साधारण सभा...

काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले गत गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । फागुन ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको नाफा सञ्चित कोषमै सञ्चित गर्ने निर्णय गरेको छ ।  त्यस्...

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हिमालयनले साधारणसभा प्रयोजनका लागि भोलि (फागुन ७) गते बुक क्लोज गर्दैछ भने एसियनले पर्सि (फागुन ८ गते) बुक क्लोज गर्दै छ ।  भोलि सार्वजनिक बिदा भ...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आज झापाको बिर्तामोडबाट बीमा जागरण अभियान कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ ।  बीमा प्रति सर्वसाधारण नागरिकलाई जागरुक बनाउन संचालन गरिएको सो कार्यक्रमको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल,...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताएका छन् ।  शुक्रवार उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको जलविद्युत बीमा नीति र दृष्टिकोण कार्यक्रममा उनले नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावन...

काठमाडौं । एनएलजी इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।   उक्त साधारण साबाट ५.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२८०४७ प्रतिशत नगद लाभांश पारित भउको छ ।  बोनस पारितसँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब ५३ करोड ९४ लाख रुपियाँ पुग...

काठमाडौं । तत्कालीन अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा हालको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका (नायब प्रमुख कार्यकारी अधिकृत) डेपुटी सीईओ कुमार बहादुर खत्रीले पदबाट राजीनामा दिएका छन् ।  सात वर्षदेखि अजोड इन्स्योरेन्समा आबद्ध ख...

काठमाडौं । एनएलजी इन्स्योरेन्सको  १८ औं वार्षिक साधारणसभा आज (बिहीबार फागुन ३) साधारण सभा बस्ने भएको छ ।  सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । साथै, गत आर्थिक...

कैलाली । सुदूरपश्चिममा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न सकेको छैन । कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो ।  कृषि बीमा गर्दा सङ्घीय सरकारले बीमा शुल्कको ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशतसहित सतप्रतिशत शुल्क (प्रिम...

काठमाडौं । बीमाको संस्थागत सुशासनविपरित तत्कालिन हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक विजय पन्तलाई दोहोर्याएर हिमालयन एभरेष्टको पनि स्वतन्त्र सञ्चालक बनाइएको भन्दै कम्पनीमा चर्को विरोध सुरु भएको छ ।  एक कार्यकाल पूरा गरेपछि दोहोर्याएर एउटैलाई पुनः स्वतन्त्र स...

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले बोनस शेयर प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने ...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा यही फागुन ३० मा बस्नेछ ।  सभाले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतका दरले नगद लाभांश ...

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताएका छन् ।  आज यल स्वास्थ्य सेवा केन्द्रको उद्घाटन समारोहमा उनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यले नागर...

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले नेपाल पुनर्बीमा कम्पनीका रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन् ।  आईजीआई प्रुडेन्सियलले २० लाख कित्ता र हाथवे इन्भेष्टमेन्टले ६ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्नका...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेको इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा १५.२३ प्रतिशतले बढेर २२ करोड १२ लाख रुपियाँ पुगेको छ । त्यसैगरी, कुल आम्दानी भने १९.४२ प्रतिशत र कुल खर्च १.६७ प्रतिशतले बढेको छ ...