Advertisement

काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले गत गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । फागुन ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको नाफा सञ्चित कोषमै सञ्चित गर्ने निर्णय गरेको छ ।  त्यस्...

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हिमालयनले साधारणसभा प्रयोजनका लागि भोलि (फागुन ७) गते बुक क्लोज गर्दैछ भने एसियनले पर्सि (फागुन ८ गते) बुक क्लोज गर्दै छ ।  भोलि सार्वजनिक बिदा भ...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आज झापाको बिर्तामोडबाट बीमा जागरण अभियान कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ ।  बीमा प्रति सर्वसाधारण नागरिकलाई जागरुक बनाउन संचालन गरिएको सो कार्यक्रमको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल,...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताएका छन् ।  शुक्रवार उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको जलविद्युत बीमा नीति र दृष्टिकोण कार्यक्रममा उनले नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावन...

काठमाडौं । एनएलजी इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।   उक्त साधारण साबाट ५.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२८०४७ प्रतिशत नगद लाभांश पारित भउको छ ।  बोनस पारितसँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब ५३ करोड ९४ लाख रुपियाँ पुग...

काठमाडौं । तत्कालीन अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा हालको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका (नायब प्रमुख कार्यकारी अधिकृत) डेपुटी सीईओ कुमार बहादुर खत्रीले पदबाट राजीनामा दिएका छन् ।  सात वर्षदेखि अजोड इन्स्योरेन्समा आबद्ध ख...

काठमाडौं । एनएलजी इन्स्योरेन्सको  १८ औं वार्षिक साधारणसभा आज (बिहीबार फागुन ३) साधारण सभा बस्ने भएको छ ।  सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । साथै, गत आर्थिक...

कैलाली । सुदूरपश्चिममा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न सकेको छैन । कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो ।  कृषि बीमा गर्दा सङ्घीय सरकारले बीमा शुल्कको ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशतसहित सतप्रतिशत शुल्क (प्रिम...

काठमाडौं । बीमाको संस्थागत सुशासनविपरित तत्कालिन हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक विजय पन्तलाई दोहोर्याएर हिमालयन एभरेष्टको पनि स्वतन्त्र सञ्चालक बनाइएको भन्दै कम्पनीमा चर्को विरोध सुरु भएको छ ।  एक कार्यकाल पूरा गरेपछि दोहोर्याएर एउटैलाई पुनः स्वतन्त्र स...

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले बोनस शेयर प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने ...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा यही फागुन ३० मा बस्नेछ ।  सभाले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतका दरले नगद लाभांश ...

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताएका छन् ।  आज यल स्वास्थ्य सेवा केन्द्रको उद्घाटन समारोहमा उनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यले नागर...

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले नेपाल पुनर्बीमा कम्पनीका रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन् ।  आईजीआई प्रुडेन्सियलले २० लाख कित्ता र हाथवे इन्भेष्टमेन्टले ६ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्नका...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेको इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा १५.२३ प्रतिशतले बढेर २२ करोड १२ लाख रुपियाँ पुगेको छ । त्यसैगरी, कुल आम्दानी भने १९.४२ प्रतिशत र कुल खर्च १.६७ प्रतिशतले बढेको छ ...

काठमाडौं । शिखर इन्स्योरेन्सले नवीनतम जोखिम व्यवस्थापनमा सर्भेयरको भूमिका विष्यक सम्मेलन सम्पन्न गरेको छ ।  दाबी प्रक्रियालाई सरल, छिटो छरितो बनाई दाबी फछ्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजीकरण गरी बीमा क्षेत्रको बिकास, सर्भे...

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको  सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  उक्त सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।  सञ्चालक समितिका अध्यक्ष उदय नेपाल...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ रमेशकुमार भट्टराई स्वेच्छिक अवकाश लिएका छन् । ४२ वर्ष बैंक तथा बीमा क्षेत्रमा कार्यरत रही २८ वर्ष विभिन्न कम्पनीमा सीईओ रहेका भट्टराईले फागुन १ गतेदेखि सार्वजनिक पदबाट स्वेच्छिक अवकाश लिएको उल्लेख गरेका छन् । ...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल इन्स्योरेन्सको नाफा २३२.३४ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा १४ करोड ९७ लाख ८७ हजार रुपियाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ४९ करोड ७७ लाख ९७ हजार रुपियाँ नाफा गरेको छ ।  लगानी तथा कर्जाब...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एलआईसी नेपालले उल्लेख्य नाफा कमाएको छ ।  समीक्षा अवधिमा कम्पनीले १३ करोड ६६ लाख २५ हजार ९०२ रुपियाँ खुद नाफा गरेको छ । गत आवमा कम्पनीले ८ करोड ५५ लाख ५ हजार ७६ रुपियाँ नाफा कमाएको थियो । गत आवको तुलनामा समी...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद नाफा १५.९७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १७ करोड ३१ लाख ९० हजार रुपियाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा २० करोड ८ लाख ५४ हजार रुपियाँ नाफा गरेको छ ।&nb...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा ११७ प्रतिशतले बढेको छ । बढेपछिको नाफा ३६ करोड ९ लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले १६ करोड ६० लाख रुपियाँ नाफा गरेको थियो ।  त्यसैगरी...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको खुद नाफा १९.१७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा २१ करोड ७ लाख १० हजार रुपियाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा २५ करोड ११ लाख १२ हजार रुपियाँ नाफा कमाएको छ ।  त्यस्तै, खुद बीम...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एनएलजी इन्स्योरेन्सको खुद नाफा बढेको छ । समीक्षा अवधिमा कम्पनीले ८ करोड ७५ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा ५ करोड ६८ लाख रुपियाँ नाफा कमाएको थियो । यो गत आवको सोही अवधिको तुलनामा ५३.९६...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म हिमालयन रि इन्स्योरेन्सको खुद नाफा बढेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा करिब शतप्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ ।  समीक्षा अवधिमा कम्पनीले ६० करोड २७ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आ...

मुगु । सरकारले  बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन्  । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन्  । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढ...