Advertisement

मुगु । सरकारले  बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन्  । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन्  । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढ...

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको संस्थापक सञ्चालक साक्षी वंशल (गुप्ता) बाहिरिएकी छिन् । उनले गत विहीबार व्यक्तिगत कारण दर्शाई सञ्चालक पदमा निरन्तरता दिन नसक्ने उल्लेख गर्दै राजीनामा दिएकी हुन् । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेक...

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ९६.४८ प्रतिशतले बढेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ९६.४८ प्रतिशतले बढेर २१ करोड ९७ लाख ३० हजार रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ११ करोड १८ लाख ३५ हजार रुपियाँ खुद नाफा कम...

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश र बोनस शेयर वितरण गर्ने घोषणा गरिसकेको छ । सो लाभांश र बोनस शेयर वितरणपश्चात् हकप्रद शेयरसमेत निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले प्रस्ताव पारित गर्न फागुन २० गते तेस्रो साधा...

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । चालू आथिर्क वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड ९८ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही सोही अवधिको तुलनामा ११.४५ प्रतिशतले बढी हो । ...

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स (जिआइसी) ले १० करोड ५५ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्म ८ करोड ७३ लाख रुपियाँ खुद नाफा कमाएको कम्पनीले चालू आवको दोस्रो त्रैमासमा १० करोड ५५ लाख रुपियाँ नाफा आर्जन हो । यो गत आवको सोही अवधिको तुल...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६३.७३ प्रतिशतले बढेर १८ करोड ४३ लाख ४९ हजार रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा ११ करोड २५ ला...

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको  तीसौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वानेश्वर थापागाउँ, स्थित वानेश्वर ब्याङक्वेटमा उक्त साधारण सभा सम्पन्न भएको हो ।  गत आवमा कम्पनीले उल्लेख्य नाफा रु.४४ करोड ८५ लाख आर्जन गरी शेयधनीहरुलाई ६.३७ प्रतिशत बोनश...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. मुक्तिराम श्रेष्ठले पाएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । डा. श्रेष्ठ डेढ महिनाअघि मात्रै बोर्डक...

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारण सभा फागुन १८ गते हुने भएको छ । सभा होटल क्लासिक सिमरा, बारामा हुने साधारण सभाले लाभांश पारित गर्नेछ ।    सञ्चालक समितिले प्रस्ताव गर्ने ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४०७ प्रत...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  आज सम्पन्न अन्तरक्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए ।  कार्यक्रमल...

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । उक्त कम्पनीले शेयरधनीहरुलाई ५.५० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७८१.९९ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ८२५ थियो ।  समायोजन गरिएको मूल्यबाट भोलि बिहीब...

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।  योग्यता पुगेका इच्छुक व्यक्तिलाई आजका मितिले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनाम उल्लेख छ ।  द...

काठमाडौं । एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज (माघ २४, बुधबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ माघ २५ अर्थात् भोलि बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश हात पार्नका लागि सेयरधनी बन्ने आज अन्तिम दिन हो ।  एनएलजीले गत आर्थिक वर्ष ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १३ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा १३ प्रतिशत बढेर ४२ करोड ७७ लाख रुपियाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८८ लाख रुपियाँ खुद नाफा गरेको थियो । त्यस्त...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष शुलभ अग्रवालले नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका छन् । उक्त अवसरमा प्राधिकरणका अध्यक्ष सिलवालले सफल कार्यभकामना व्यक्त गरे । त्यस्तै कम्पनीका अध्यक्ष अग्रवालले कम्पनीको हितमा काम गर्ने बताए ।  ...

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २३ करोड ९ लाख रुपियाँ नाफा कमाएको छ । यो गत आवको तुलनामा ४.९७ प्रतिशतले बढी हो ।  गत आवको सोही अवधिमा कम्पनीले २२ करोड रुपियाँ नाफा आर्जन गरेको थियो ।  लगानी तथा ...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा बढेको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १६.९१ प्रतिशतले बढेको देखिएको छ ।  कम्पनीले समीक्षा अवधिमा...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष शुलभ अग्रवाल चयन भएका छन् ।  हिजो बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको कम्पनी सचिव ईश्वरकुमार सेडाईले जनाएका छन् ।  कम्पनीको हालै सम्पन्न साधारण सभाबाट ...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।  कम्पनीका शाखा–उपशाखा प्रमुखहरु, क्षेत्रीय–उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उ...

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले सपथ ग्रहण गरेका छन् । अध्यक्ष पोखरेलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष सपथ ग्रहण गरेका हुन् । उक्त अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको पनि उपस्थिति थियो ।&...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा बिलम्ब शुल्क छुट दिने भएको छ । माघ २१ गतेदेखि आगामी चैत ६ गतेसम्म नविकरण गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने शुल्क छुट प्रदान गरिने कम्पनीले जनाएको छ । १८० दिनभन्दा माथि ३ वर्षसम्म व्य...

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश वितरण पछि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकलेआज २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पुंजीको ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपिय...

काठमाडौं । आज युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश र रिडी पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । युनाइटेड अजोडले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ र रिडी पावरले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ माघ २२ गते बुकक्लोज गर्दैछन् । तसर्थ, आजसम्म ने...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीले उक्त सभाबाट साविकका प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भए पश्चात पहिलो सा...