Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मोटर बीमा सम्बन्धि राय सुझाव माग गरेको छ । प्राधिकरणले पछिल्लो समय जारी गर्न लागेको मोटर बीमा निर्देशिका २०८० का लागि सरोकारवाहरुसँग सुझाव मागेको हो ।  बीमा क्षेत्रमा ठूलो हिस्सामा मोटर बीमा हुने भए पनि त्यसमा विभिन्न आर्थि...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने जरिवानामा छुट दिने भएको छ । कम्पनीले व्यतित बीमालेखमा लाग्ने जरिवाना २५ प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने जनाएको छ ।  विभिन्न मितिमा बीमा गराएका तर तीन वर्षभन्दा माथि व्यतित बीमालेख यही माघ १६ गत...

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एक व्यक्तिलाई १४ लाख रुपियाँ मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ ।  कम्पनीको सुर्खेत शाखामा बीमा गरेका सल्यान जिल्ला कालिमाटी गाउँपालिका वडा नंं ५ निवासी रामबहादुर घर्तीको मलेसियामा मंसिर २२ गते मृत्यु भएको थियो ।...

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी फागुन ६ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।  उक्त साधारणमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पेश गरिने भएको हो ।  साथै सभामा आर्थिक वर्ष २०७९÷०८० को प्रतिवेदनमा...

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतनलाल केडिया चयन भएका छन् । कम्पनीको छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित सञ्चालक समितिले उनलाई अध्यक्ष चयन गरेको हो ।  सभाबाट केडियासहित कुमार कोइराला, भरत तोदी, सुवर्णदास श्र...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सातौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाले ५.२ प्रतिशत लाभांश पारित गरेको छ ।  सञ्चालक समितिले प्रस्ताव गरेको १८ करोड ७५ लाख रुपियाँ बराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले बराबरको ९...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले भैरहवास्थित होटल टाईगर प्यालेसमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।  उक्त कार्यक्रम उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीको लागि योग्य हु...

काठमाडौं । नयाँ कम्पनीको रुपमा आएका लघु जीवन बीमा कम्पनीको व्यापारमा चार सय प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा उनीहरुको व्यापारमा भारी वृद्धि देखिएको हो ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विव...

काठमाडौं । एशियन लाइफ इन्स्योरेनस कम्पनीले लाभांश घोषणा गरेको छ ।  गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपियाँ प्रस्ताव गर्ने निर्णय ...

काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपियाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीकोखुद नाफा ९६.१४ प्रतिशतले बढ...

काठमाडौं । आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १५ (भोलि) गते बुकक्लोज गर्दैछ। आजसम्म नेप्सेमा कायम शेयरधनीले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन तथा इन्स्योरेन्...

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २८ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, आयव्यय विवरण पारित गरेको छ ।  सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट दुई जना र साधारण शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालक पनि निर्वाचित गरे...

काठमाडौं । लघुबीमा कम्पनीहरुले तीन बर्षमा बीमांकीय मूल्यांकन (एक्चुरियल भ्यालुयसन) गराउँदा आफूहरुलाई समस्या भएकाले प्रत्येक आर्थिक वर्षको अन्तिममा यस्तो मूल्यांकनको बाटो खोल्न नेपाल बीमा प्राधिकरणसँग माग गरेको बताएका छन् ।  यस्ता लघुबीमा कम्पनीका प्रमुख कार्यकारी ...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको निमित्त सीईओमा सन्तोष प्रसाईँ नियुक्त भएका छन् ।  कम्पनीका सीईओ रमेशकुमार भट्टराईले दिएको राजीनामा फागुन १ गतेदेखि लागू हुने गरी माघ १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।  सीईओ भट्टराई माघ १६ गतेदेख...

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।  सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा  प्रस्तुत अघिल्लो आव ०७८/७९ वार्षिक प्रतिवेदनसहित लेखाप...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिना (गएको पुससम्ममा) निर्जीवन बीमा कम्पनीहरुको व्यापारमा साढे चार अर्बको गिरावट भएको छ ।  उक्त अवधिमा कम्पनीहरुले १९ अर्ब ३९ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । जबकी उनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा २३ अर्ब ६ क...

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले शेयरधनीहरुलाई ८.६३ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६०७.५७ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ६६० थियो ।  समायोजन गरिएको मूल्यबाट आइतबार...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा बुधबार आयोजित कार्यक्रममा उक्त बोर्ड प्रदान गरिएको हो ।  नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमांकी (एक्चुरी) नियुक्तिसम्बन्धी मार्गदर्शन, २०८०, तयार गर्न सरोकारवालासँग सुझाव माग गरेको छ ।  प्राधिकरणले आफ्नो वेभसाइटमा बिहीबार सूचना प्रकाशित गर्दै रायसुझाव माग गरेको हो । बीमा प्राधिकरणले बीमांकीको नियुक्तिसम्बन्धी कसै...

काठमाडौं । हिमालय पुनर्बीमा (रि–इन्स्योरेन्स) विश्वप्रसिद्ध रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी बनेको छ ।  उक्त रेटिङ एजेन्सीबाट हिमालयनले ‘बी’ बाट ‘बी प्लस’ रेटिङमा छलाङ मारेको हो । केही दिनअघि भार...

काठमाडौं । सञ्चालक समितिले स्पष्टीकरण सोधेसँगै राजीनामा दिएर बाहिरिने क्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) रमेश भट्टराईले कम्पनीका वरिष्ठ १० जना कर्मचारीहरुलाई समेत अवकाश दिलाउने व्यवस्था गराएका छन् ।  उनले आफू बाहिरिँद...

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश नदिने भएको छ । माघ १० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । कम्पनीले वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा...

काठमाडौं । सञ्चालक समितिले स्पष्टीकरण साधेपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेश भट्टराईले राजीनामा दिएका छन् ।  उनले बुधबार समितिलाई राजीनामा दिएर बाहिरिएका हुन् । भट्टराई र सञ्चालकहरुबीच पछिल्लो समयमा सम्वन्ध चिस्सिँदै गएको छ । सञ्चालकहरुले दबाब धेर...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा कम्पनीहरुले कुल ७४ अर्ब २२ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका छन् ।  बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ७१ अर्ब ६५ करोड २० लाख रुपियाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिको तुलना...

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओमा आजसम्म मात्रै आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही पुस २५ गतेदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।  त्यसैगरी, कम्पनीले उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका बासिन्दा...