Advertisement

ललितपुर । मुलुककै ठूलो औद्योगिक घराना चौधरी समूहले भूकम्प प्रभावितहरुका लागि हालसम्म एक हजार सातसय अस्थायी घर र तीसवटा अस्थायी विद्यालयको निर्माण गरेको जनाएको छ । भूकम्प पीडितका लागि १० हजार यस्ता आवासहरु तीनसय विद्यालयहरु निर्माणको घोषणा गरेको चौधरी समूहले मुल...

नवदीप श्रेष्ठ/त्रिशूली (नुवाकोट) । हरेक माघे सङ्क्रान्तिको अवसरमा तारूकाको गोरू जुधाई पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको छ । तारूकालाई पछ्याउँदै जिल्लाका अन्य तीन स्थानमा समेत गोरू जुधाएर दर्शकलाई मनोरञ्जन दिलाइएको छ । जिल्लामा फैलँदै गएको गोरु जुधाउने परम्परालाई ता...

काठमाडौं । नुवाकोटको पहिचानका रूपमा स्थापित हुँदै गएको गोरु जुधाई यस वर्ष पनि माघ १ गते आयोजना गर्न व्यापक तयारी भइरहेको छ । प्रत्येक वर्ष यसै दिन नुवाकोटको तारुका र बेत्रावतीमा परम्परागत रूपमा मनाइँदै आएको गोरु जुधाईलाई सामाजिक संस्कारको रूपमा झण्डै शताब्दीदेख...

काठमाडौं । लन्डनबाट प्रकाशित हुने ‘दि फाइनान्सिएल टाइम्स’को सहप्रकाशन ‘दि बैंकर’ म्यागाजिनद्धारा सन् २०१६ को विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई सम्मान श्रृखला बढेको छ ।  निजी क्षेत्रको नेपाल चेम्बर अफ कमर्शले सम्मान गरेको एक हप्ता बित्न नपा...

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले सामाजिक उत्तरदायित्व अन्र्तगत आयोजना गरेको एनसेल एप क्याम्प २०१५ का विजेताहरुलाई चेक तथा प्रमाणपत्र प्रदान गरेको छ ।  गएको पुस ७ गते नै एप क्याम्पका विजेताहरुको नाम घोषणा गरिएको थियो । यसमा अन्नेम्ड (भिआर) सर्वोत्...

काठमाडौं । नेपाली काँग्रेसले सो पार्टीका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई लण्डनस्थित द बैंकर म्यागाजिनले सन् २०१५ को उत्कृष्ट अर्थमन्त्रीको रुपमा सम्मान गरेकोमा बधाई दिएको छ ।  काँग्रेसका आइतबारबाट सुरु भएको बैठकले सम्मानित अर्थमन्त्री महत र तत्कालिन सुशील को...

काठमाडौं । विनाशकारी भूकम्प गएको झण्डै नौ महिनापछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि बल्ल लोगो र नारा तय गर्न सर्जकहरुलाई आव्हान गरिएको छ ।  यतिखेर धमाधम पुनर्निर्माण र पुनर्वासको कार्याक्रम सञ्चालन गर्नुपर्ने संस्थाको कानुन निर्माण र प्रमुख कार्यकारी अधिकृत चयन ढिल...

काठमाडौं । चौबिसै घन्टा खोज्ने भनिएको पर्यटकीय ठमेल बजार भौतिक पूर्वाधार कमजोर भएको कारण तत्काल नखुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले जिल्ला प्रशासन कार्यालय (सिडिओ) काठमाडौंले भौतिक पूर्वाधार नपुगेकाले तत्कालका लागि २४ घन्टा बजार खोल्नका ...

काठमाडौं । युवा उद्यमीहरुको एक संगठन इन्टरप्रेनर्स अर्गनाइजेशन नेपाल शाखाले ग्लोवल स्टुडेन्ट इन्टरप्रेनर्स अवार्ड नेपालका लागि आवेदन खुला गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघमा रहेको युवा उद्यमी मञ्चसँगको सहकार्यमा हुन लागेको यो अवार्ड प्रतियोगिता स्नातक अध्ययन गरिरहेका य...

काठमाडौं डिजे रोयल (सुरेन्द्र शाही)ले क्रिसमस पर्वको अवसरमा पर्यटकीय नगरी ठमेल तताउने भएका छन् । शुक्रवार साँझ सोह्रखुट्टेबाट ठमेल प्रवेश गर्ने मुख्यद्धारसँगै रहेको क्लव सिएनआइमा आयोजित विशेष डान्सपार्टीमा डिजे रोयलको प्रस्तुती हट र आकर्षक हुने जनाइएको छ ।  विगत छ वर्ष...

नेपालकी ‘फिक्सन’ उपन्यासकार शिवानी न्यौपानेको नयाँ कृति ‘क्रसिङ स्याडोज’को बुधबार विमोचन सम्पन्न गरिएको छ । समाजसेवी एवं नेतृहरु अनुराधा कोइराला, डा. आरजु राणा देउवा, मेनुका थापा, सुनिता दनुवार, सपना मल्ल प्रधान आदिले सामूहिक रुपमा किताबको विमोचन गरेका हुन । ...

काठमाडौं । लोकप्रिय फुटवेयर ब्राण्ड शिखर शुले डिल्लिबजारको बाटुलेघर नजिकै नयाँ शोरुम सन्चालनमा ल्याएको छ । शिखर शुका प्रवन्ध सञ्चालक रामकृष्ण प्रसाई र निर्देशक संगिना प्रसाईले सोमबारले संयुक्तरुपमा शोरुम उदघाटन गरेका हुन ।    यसभन्दा अघि सन्चालनमा आएको गोङ्गबुसहित शि...

काठमाडौं । नेपालको वादविवादको क्षेत्रमा कार्यरत संस्था डिवेट नेटवर्र्क नेपालले ‘नेपाल बोल्छ’ नामक राष्ट्रि«यस्तरको जुनियर सार्वजनिक वक्तित्वकलाको आयोजना गर्यो । ब्रिजवाटर वादविवाद संस्थाले ब्रिजवाटर कलेज सिनामङगलमा सञ्चालन गरेको वादविवाद प्रतियोगीतामा देशका विभिन्न भागबाट...

काठमाडौं । स्वीसा र्याफ्टिङ एण्ड ट्रेकिङ एक्पिडिशनका कार्यकारी निर्देशक स्वर्गीय लक्ष्मण घिमिरेको स्मृतिमा निर्माण गरिएको इजरायली वृत्तिचित्र ‘इन–रुट. अन फुट, अप हिल’ मंगलबार प्रर्दशन गरिएको छ ।  स्वर्गीय घिमिरेको इजरायसँगको मित्रवत सम्वन्ध र इजरायली पर्यटकलाई हेरचार गरेवा...

काठमाडौं । गरीब घरपरिवार समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेललाई ‘योङ एल्मुनी एचिर्वर अवार्ड’ दिइने भएको छ ।  दक्षिण भारतको उत्कृष्ठ विश्वविद्यालय भारदियार  विश्वविद्यालय कोइम्बटुरमा सन् २००६ मा व्यवस्थापनमा स्नाकोत्तरमा (एमबीए) बिशिस्ट श्रेणीमा उत्तीर्ण भएका पौडल...

काठमाडौं । बोस्निया एण्ड हर्जगोभिना सरकारको आर्थिक सहयोगमा शंकर ग्रुप अफ इन्ड्रष्टिजले बालुवास्थित भूकम्पबाट क्षतिग्रस्त भएको सुन्ताखान माध्यमिक विद्यालयको भवन निर्माणका लागि बुधबार शिलन्यास गरियो ।  बोस्निया एण्ड हर्जगोभिनाको ६५ लाख रुपियाँ आर्थिक सहयोगमा निर्माण हुन लाग...

काठमाडौं ।  योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले विज्ञापनकर्मी, गायक एवं गीतकार जंगबहादुर (जेबी) बिष्टलाई सम्मान गरेको छ । परिषद्का अध्यक्ष शंकर पौडेलले हालै एक कार्यक्रमबीच विष्टलाई सम्मानपत्र प्रदान गरेका हुन । गत भदौ १ गतेदेखि शुभारम्भ भई ३१ मसान्तसम्म आयोजित १२ ...

काठमाडौं । व्यवसायिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टील्स् प्रा.लि.ले सामाजिक उत्तरदायित्व स्वरुप ‘एकता र समृद्धिको’ सन्देश दिने उद्देश्यसहित विज्ञापन प्रसारण सुरु गरेको छ ।  वेलकम एडभरटाइजिङ एण्ड मार्केटिङ प्रा.लि.ले निर्माण गरेको एक मिनेट लामो उक्त विज्ञापनले मूलत...

काठमाडौं । सामुदायिक आत्मनिर्भर केन्द्र (सिएसआरसी)ले सिन्धुपाल्चोक र नुवाकोटका तीन हजारभन्दा बढी भूकम्प पीडित ज्येष्ठ नागरिक परिवारलाई अस्थायी आवास निर्माणका लागि जस्तापाता तथा आवास निर्माणसम्बन्धी औजार वितरण गरेको छ । हेल्पएज इन्टरनेशनल नेपालको सहयोगमा सो संस्थाले ...

काठमाडौं । लिभ टु लभ र ड्रुक्पा नेपालले सिन्धुपाल्चोकका भूकम्प प्रभावित क्षेत्रमा आयोजना गरेको ‘अ वाक टु रिमेम्बर नेपाल’ नामक ४५० किलोमिटर लामो पदयात्राको समापन भएको छ । हिमालयमा अवस्थित हजार वर्ष पूरानो ड्रुक्पा अर्डरका ग्याल्वा दोखम्पाको नेतृत्वमा दुईसयभन्दा बढी सं...

काठमाडौं । विदेशमा पढन जान ‘नो अब्जेक्सन लेटर’का लागि आवेदन दिने अधिकांश विद्यार्थी काम गर्न जाने गरेको वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन कार्यालयले जनाएको छ । उपल्लो तहमा अध्ययन गर्नका लागि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सो कार्यालयबाट जारी गरिने एक ...

काठमाडौं । भारतले सीमा नाकाहरुमा अवरोध कायम राखे पनि विभिन्न विद्यालय, खानेपानी, धार्मिक एवं साँस्कृतिक संरचना जस्ता परियोजनाहरुको निर्माणलाई सहयोज गारी राखेको छ ।  पछिल्लो पटक धादिङको छापभञ्ज्याङ खानेपानी परियोजनाको लागि एक करोड ६२ लाख रुपियाँको भारतीय अनुद...

काठमाडौं । ‘ग्यासमा तेल, पकाउ बूढी तेल’ जस्ता उखानटुक्का बनाएर मानवीय समस्यालाई हँसिलो, रसिलो तरिकाले पस्कँदै यस वर्षको ‘आलु पार्टी’ सकिएको छ । हास्यव्यङ्ग्यकार रामकुमार पाँडेले प्रत्येक वर्ष काग तिहारका दिन आफ्नै निवास जावलाखेलमा आयोजना गर्दै आउनुभएको आलु पार्टीको ...

काठमाडौं  । सेन्चुरी बैंकले भुकम्पले क्षति भएको त्रिपुरेश्वरस्थित त्रिभुवनको सालिकमा राखेको ट्राफिक आइलेण्डलाई मर्मत गर्न काठमाडौं महानगरपालिकासँग पाँच वर्षे सम्झौता गरेको छ । त्यसैगरी, सेञ्चुरी बैंकले बिहीबार गुठी संस्थान, त्रिपुरेश्वरमा एक्सटेन्सन् काउन्टर सञ्चालनमा ल्...

काठमाडौं । रोटरी क्लवले काभ्रेको काशिखण्ड नगरपालिकाका भूकम्प पीडितलाई ४० वटा अस्थायी घर निर्माण र आठसय जनालाई पिउने पानीको व्यवस्था गरिदिएको छ । रोटरी क्लव अफ नेपाल डिष्ट्रिक्ट ३२९२ र रोटरी क्लव अफ बुकिट कियरा सनराइज डिष्ट्रिक्ट ३३००, मलेसियाले संयुक्त रुपमा ४० घर र १०...