Advertisement

काठमाडौं । भूकम्पले क्षति भएका सम्पदाको पुनर्निर्माणका सहयोग जुटाउन शनिबार बिहान ‘सम्पदा साइकल र्याली’ आयोजना गरियो । वसन्तपुर दरबार क्षेत्रबाट बिहान ७ बजे सुरु भएको र्याली स्वयम्भु, पशुपति, बौद्ध, साँखु, चाँगुनारायण, पाटन दरबार क्षेत्र हुँदै पुनः वसन्तपुर आएको छ ।  क...

काठमाडौं । नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले रसुवाका हाकु, राम्चे र धुन्चेका भूकम्प प्रभावित जनताको सहयोगका लागि चार करोड रुपियाँ बराबरको सहयोग गरेको छ ।  माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको प्रवद्र्धक यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत होङ सियोक वीन र रस...

काठमाडौँ । शैक्षिक तथा सामाजिक विकास केन्द्र (एसोडेक)को संयोजन तथा ओसाका इन्सुरेन्स एसोसिएसन जापानका अध्यक्ष कुरोशी मित्सुहिसाको सहयोगमा निर्मित दुईकोठे विद्यालयको बुधबार उद्घाटन गरिएको छ । सिन्धुलीको कुशेश्वर दुम्जा–४ दारिमबोटमा निर्मित प्राथमिक विद्यालयको दुईकोठे भव...

काठमाडौं । आज विनाशकारी भूकम्पको दुई महिना पूरा भएको छ । सोही दिनको सम्झनामा शनिबार राजधानी काठमाडौंलगायतका स्थानमा विभिन्न कार्यक्रम गरी भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा विभिन्न कार्यक्रम गरियो । यस दिनको सम्झनामा काठमाडौंको ऐतिहासिक विश्व सम्पदास्थल वसन्तपुर दरब...

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुद पत्रकारहरुको अन्तर्राष्टिय संस्था एआइपीसबाट प्राप्त पाँच हजार अमेरिकी डलर (पाँच लाख रुपियाँ) भूकम्प पीडितलाई सहयोग गरेको छ ।  मञ्चको टोलीले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्...

भक्तपुर । हिमालयन बेम्बो प्रा.लि.ले भूकम्पबाट विस्थापित भएकाहरुको पुर्नवासका लागि बाँसलाई प्रशोधन गरी निर्माण गरिने घरको नमुना प्रस्तुत गरेको छ ।  बिगत १३ वर्षदेखि यस्ता घर निर्माण गर्दै आएको हिमालयन बेम्बोले बाँसबाट निर्माण गरिने यस किसिमको घर दिगो, सस्तो र भूकम्प प्रत...

संगठनको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशील कोइरालाई उक्त सहयोग हस्तान्तरण गरेको हो । भूकम्प पीडितका लागि स्कुलका पूर्वविद्यार्थी तथा विभिन्न संघसँस्थाबाट आर्थिक सहयोग सञ्चालन गरी ‘अर्थक्विक रिलिफ प्रोजेक्ट’ सञ्चालन गर्दै आएको छ ।  प्रोजेक्टमार्फत संगठनले धादिङको ढोलामा विपन्न...

तर, उनको यो दैनिकीमा बैशाख १२ गतेको विनाशकारी भूकम्पले नयाँ मोड दियो । अहिले चलचित्रभन्दा फरक पाटो समाज सेवामा उनी व्यस्त बन्न थालेकाछन् ।  हुन त हाम्रो समाजमा कामलाई सम्मान गर्ने संस्कार कम छ । तर लामाले त्यस्तो कुरालाई प्रवाह गरेनन् । भूकम्प पीडितका लागि देश, विदेश...

ड्याङगोटे फाउण्डेसनकी प्रबन्ध निर्देशक जुएरा युसुफुले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन । ड्याङगोटे फाउण्डेसनका अध्यक्ष एलिको ड्याङगोटेले प्रधानमन्त्री कोइरालालाई पठाएको सन्देशमा नेपालमा आएको सो दैवी प्रकोपबाट भएको क्षतिप्रति आफू...

निजी विद्यालय सञ्चालक ती कुरामा सहमत भएपछि १३ विद्यार्थी संगठनले घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शिक्षा मन्त्रालयले पनि संस्थागत (निजी) विद्यालयहरु ५० प्रतिशत शुल्क छुट गर्न सहमत भएकोले आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो ।  नेपाल विद्यार्थी संगठनका प्रवक्ता यूप...

बैंकले मनकामना गाउँ विकास समितिका ५२ वटा विपन्न दलित परिवारलाई पनि जस्तापाता वितरण गरिएको छ । बैंकले यसअघि गोरखाको आर खेत र धादिङको सल्यानटारमा वीपी प्रतिष्ठन र नेपाल मेडिकल एशोशियसनको संयुक्त प्रयासमा भुकम्प निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको थियो ।  ...

महाभूकम्पबाट पीडित नागरिकका लागि पश्मिना व्यवसायीबाट संकलित उक्त रकम राहत कोषमा जम्मा गरिएको हो ।  रकम हस्तान्तरणका क्रममा संघका अध्यक्ष श्रेष्ठले मुलुकको प्राकृतिक विपत्तिमा व्यवसायीका तर्फबाट आवश्यक थप सहयोग गर्न तयार रहेको बताएका थिए ।  यसअघि संघले भूकम्प पीडितलाई व...

भारतकै ठूलो कर्पोरेट हाउस बजाज अटोले ८० लाख रुपियाँ सेवा नामक गैरसरकारी संस्थालाई पनि प्रदान गरेको छ ।  कम्पनीले भारतीय प्रधानमन्त्री राहत कोषमार्फत नेपालका भूकम्प पीडितको सहयोगका लागि१६ करोड प्रदान गरेको हो । गरिव तथा स्वरोजगार महिलाको लागि काम गर्दै आएको सेवाला...

बैकले यसअघि केराबारी (मोरङ), त्रिभुवनवस्ती (कञ्चनपुर), दिङ्ला (भोजपुर), चौमाला (धनगढी), गरुडा (रौतहट), बाँसगढी (बर्दिया) र बयरबन (मोरङ)मा शाखारहीत बैकिङ सेवा प्रदान गर्दे आएको छ । बैंकले चालु आर्थिक वर्षको चैतसम्म २३ अर्ब ४२ करोड निपक्ष संकलन र २० अर्ब सात करोड कर्...

रकम बुझाउने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलालगायत सहभागी थिए । बैंकले यसअघि ५० लाख एक हजार १११ प्रदान गरिसकेको छ भने बैंकका कर्मचारीको तर्फबाट एक करोड ६० हजार ३४ रुपियाँ भूकम्प पीडितलाई सहयोग गरिसकेको छ ।  सबै गरेर कृषि विकास बैंकले भूक...

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष वसन्तलगायत सहभागी थिए । संस्थाले भूकम्प पीडितको सहयोगका लागि यसअघि प्रभावित जिल्लामा २५ लाख रुपियाँ बराबरको औषधिउपचार गर्नुका साथै पाल तथा खाद्यान्न, विस्कुट वितरण पनि गरेको जनाएको छ ।