काठमाडौं। तीन घण्टा ५० मिनेट वृक्षासन (ट्रि पोज) योग गरेर नेपालका विक्रम खड्काले विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्।  वाच्छा–१, पर्वत स्थायी निवासी उनले एउटा खुट्टाले टेकेर नमस्कारको मुद्रामा तीन घण्टा ५० मिनेट समय बिताएर रेकर्ड कायम गर्न सफल भएका हुन् ...

तुलसीपुर । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट । हाल उनी तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन् । दुई च...

एजेन्सी । फोब्सको सन् २०२२ को सुचीअनुसार २३९ महिना विश्वको धनाड्य सुचीमा परेका छन् । उनीहरु घरजग्गा, खानी, वित्त, औषधि र अरु विभिन्न क्षेत्रका उद्योगका मालिक हुन् ।  सुचीमा परेका वाल्टन, मार्स, हेनेकेन्स अपरिचित छैनन् भने कतिपय नयाँ अनुसार छन् । धेरै महिला विराश...

कर्णाली । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुन्का गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छिन् ।  मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएको चाल...

काठमाडौं । अमेरिकाबाट सात वटा साँढेलाई नेपाल ल्याइएको छ । गाईको नश्ल सुधार गर्ने भन्दै सिकागोबाट जहाज चढाएर ती साँढेलाई नेपाल ल्याइएको हो ।  यी साँढेलाई नेपाल आइपुग्न तीन दिन लागेको समाचार छ । कृषि  तथा पशुपंक्षी विकास मन्त्रालयले किनेका यी साँढे क...

पोखरा । बेलायती राजदूत निकोला पोलिटले पोखरा-३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छिन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले फागुन ९ गते बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेकी हुन् ।   पोखरा महानगरपालिकाको ...

मेक्सिको । प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-फ्रेमिकाले विवाह गरेका छन् ।  मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ ।  विवाह गर्नेमा ७४ वर्षीय...

काठमाडौं । इण्डियाको सय प्रभावशाली व्यवसायिक व्यक्तिको सूचीमा देवयानी राणालाई पनि राखिएको छ । नेपालको दरबार हत्याकाण्डसँग जोडिएका उनी बहुराष्ट्रिय कम्पनी कोकोकोलाको उच्च पदमा छिन् ।   रेप्युटेशन टुडेले सार्वजनिक गरेको सूचीमा देवयानी पनि राखिएको हो । सुचीको ४...

एजेन्सी । ब्रह्माण्डको उत्पत्ति पत्ता लगाउन निकै ठूलो धनराशी खर्च गरेर बनाइएको जेम्स वेब टेलिस्कोप अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । दश अर्ब अमेरिकी डलर लागतको उक्त टेलिस्कोप शनिबार अन्तरिक्ष यात्राका लागि निस्किएको बीबीसीले जनाएको छ ।   यसअघि निकै शक्तिशाली मानिएको ...

एजेन्सी । चीनको एक रेष्टुरेन्टले धेरै खाएको भन्दै आफ्नो एक ग्राहकलाई प्रवेश निषेध गरेको छ । ती ग्राहकले आफूलाई धेरै खाएको भन्दै रेष्टुरेन्टले प्रवेश निषेध गरेको चिनियाँ सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै गुनासो गरेका छन् ।  काङ नाम गरेका ती व्यक्तिले एक पटक डेढ...

एजेन्सी । जापानको एक कम्पनीले बजारमा उड्ने कार ल्याएको छ । एएलआई टेक्नोलजीज नामकको स्टार्टअप कम्पनीले बुधबार होभरबाइक बजारमा ल्याएको हो ।  छ लाख ८० हजार अमेरिकी डलर मूल्य पर्ने यो उड्ने माटरसाइकल नेपाली मूल्य अनुसार आठ करोड १६ लाख रुपियाँ पर्छ । तर नेपालमा भ...

एजेन्सी । विश्वमै सबैभन्दा धेरै बर्ष जीवित रहेको दावी गरिएका इरिट्रियाका  नाताबे तिन्सीउको १२७ बर्षको उमेरमा निधन भएको छ । स्थानीय चर्चले गरेको जन्मदर्ताअनुसार उनी १८९४ मा जन्मिएका थिए ।    इरिट्रियाको अजिफा गाउँका नाताबेलाई विश्वमै धेरै बर्ष बाँच्ने...

बेइजिङ । सबैभन्दा लामो मिसनमा रहेको चीनको पहिलो अन्तरिक्ष स्टेसनमा ९० दिनको बसाईपछि शुक्रबार तीन जना चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् ।  नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबो रहेको अन्तरिक्षयान बिहीबार बिहान अन्तरिक्ष स्टेशनबाट छुटेको थियो । यान शेन्जा...

बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहाल...

काठमाडौं । चीनले नयाँ प्रजातिको मानव अवशेष भेटिएको भन्दै मानव खप्पर सार्वजनिक गरेको छ । चिनियाँ वैज्ञानिकहरूले यो खप्पर बिलकुलै नयाँ प्रजातिको मानवको रहेको दाबी गरेका छन् ।  ड्रागन म्यान उपनाम दिइएको यो खप्पर पूर्वी एशियामा कम्तीमा एक लाख ४६ हजार वर्षअघि जीव...

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले अब चन्द्रमामा मानिस लैजाने यान सार्वजनिक गरेको छ । नासाले शुक्रबार शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएस रकेट पहिलो पटक सार्वजनिक गरेको हो ।  नासाले यसै दशकमा चन्द्रमामा मानवसहितको यान पठाउने योजना बनाएको बीबीसीले जनाए...

काठमाडौं । दक्षिण अफ्रिकाकी एक महिला टेबोहो सोतेत्सीले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन् । यस समाचारलाई विश्वभरका समाचार संस्थाहरूले प्रकाशन तथा प्रसारण गरेका छन् ।  एकै पटक यतिधेरै बच्चा जन्मिएको रेकर्ड यसअघि आएको थिएन् । यसअघि मालीमा एक महिलाले नौ वटा बच्च...

काठमाडौं । शुक्र ग्रहबारे अध्ययन गर्न अमेरिकी अन्तरिक्ष संस्था नासाले यो दशकको अन्त्यसम्ममा दुई वटा अन्तरिक्ष यान पठाउने तयारी गरेको छ ।  पृथ्वीमा जीवनको अस्थित्व रहेकोमा यसको नजिक रहेको शुक्र किन आगोको गोलाको रुपमा किन रहेको छ ? भनेर अध्ययन गर्न नासाले यसको अध्य...

काठमाडौं । चिनियाँ रकेट लङ मार्च ५बी अनियन्त्रितरूपमा पृथ्वीमा खस्न लागेको वैज्ञानिकहरूले बताएका छन् । एक्काइस टन तौलको उक्त रकेट कहाँ खस्छ ? अहिलेसम्म कुनै यकिन हुन नसकेको उनीहरूको भनाई छ ।  लङ मार्च ५बी यदि पृथ्वीमा खसेमा बायुमण्डलमा नष्ट हुनसक्ने र ती टुक्रा...

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ ।  समितिका अध्...

काठमाडौं । अमेरिकाले सात बर्षअघि पठाएको अन्तरिक्ष यान ‘पर्सिभिअरन्स’ शुक्रबार बिहान सफलतापूर्वक मंगल ग्रहमा अवतरण गरेको छ ।  मंगल सतहमा आफूहरुले पठाएको रोबोट सुरक्षित ढंगले अवतरण गरेपछि क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय न...

काठमाडौं । अमेरिकाले सात महिनाअघि पठाएको अन्तरिक्ष यान ‘पर्सिभिअरन्स’ शुक्रबार बिहान २ः४० मा मंगल ग्रहको सतहमा अवतरण गर्ने भएको छ ।  अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार उक्त यान ४७ करोड किलोमिटर यात्रा गरेर मंगल सतह नजिक पुगेको र भोलि यसलाई...

काठमाडौं । तिम्रा लागि चन्द्रमा ल्याइदिन्छु भन्ने कसम त पुरानै हो । तर राजश्थानको अजमेर जिल्लाका व्यवयायी धर्मेन्द्र अनिजाले श्रीमतिका लागि चन्द्रमामा तीन एकड जमिन किनेर उपहार दिएका छन् । धर्मेन्द्रले आठौं वैवाहिक वर्षगाँठमा आफ्नी श्रीमित सपना अनिजालाई चन्द्रमामा तीन एकड जमिन...

काठमाडौँ । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।            अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टर...

काठमाडौं । एक हप्ताअघि चन्द्रमामा पठाएको चिनिया यान सफलरुपमा अवतरण गरेको छ । चाङ इ फाइभ नाम दिइएको यो यान मङ्गलबार राति चन्द्र सतहमा सफल अवतरण गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।  चिनियाँ राष्ट्रिय अन्तरीक्ष संस्था सीएनएसएले २४ नोभेम्बरमा प्रक्षेप...